निर्माण व्यवसायीहरू भ्याट बिल काट्न डराएका हुन् बक्याैता बाँकी छैनः अर्थमन्त्री पाैडेल
काठमाडौं । उप प्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले निर्माण व्यवसायीहरूले भ्याट बिल काट्न डराएको बताएका छन् । महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले भने, ‘निर्माण व्यवसायीको भुक्तानी बक्यौता छैन, बिल नै आएको छैन ।’...
आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन आज स्थिर रहदा चाँदी भने सामान्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ...
आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल सञ्चालन
काठमाडौँ । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक...
यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (माघ २० गते) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२८ रुपैयाँ र बिक्रीदर १३८.८८ रुपैयाँ कायम भएको छ । यस्तै, आइतबार एक यूरोको खरिददर...
क्रिप्टो कारोबारमा संलग्न ७ जना पक्राउ, ठगी रकम ३ अर्ब
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई शुक्रबार सार्वजनिक गरिएको हो। उनीहरू विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा कैलाली, बुढानिलकण्ठ, दोलखा, रौतहटका नागरिकहरू तथा भारतको...
स्वास्थ्य परीक्षणमा एकीकृत विद्युतीय प्रणाली लागू गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् । हाल हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने...
गण्डकीमा अघि बढ्यो गाँजा खेति, बागमतिमा खोई ?
काठमाडौँ । गण्डकी प्रदेश सरकारले गाँजा खेतीलाई वैधानिकता दिने विधेयक ल्याउने तयारी गरेको छ। माघ २१ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा विधेयक संसद्मा टेबल तयारी गरिएको हो । सरकारले विधेयकको प्रारम्भिक मस्यौदा पहिल्यै तयार गरिसकेको छ भने मन्त्रिपरिषद् बैठकबाट...
व्यवसायिको स्वार्थमा सांसद भट्टराई, संसदमा २१ मिनेट सम्बोधन गर्दा बोलेनन् जनताको आवाज
काठमाडौँ। आज अर्थात् माघ १८ गते सुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो दिन विभिन्न दलका प्रतिनिधिहरूले आफ्नो धारणा राखे। प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे भने त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना विचार व्यक्त गरे। एमालेको तर्फबाट...
विश्व बैंकबाट एक सय मिलियन अमेरिकी डलर ऋण सहयोग स्वीकार गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले विश्व बैंकबाट १ सय मिलियन डलर ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । माघ १५ गते बसेको मन्त्रीपरिषद्को बैंकले हरित उत्थानशील तथा समावेशी विकास कार्यक्रम अन्तर्गत दोस्रो चरणका लागि विश्व बैङ्कबाट प्राप्त हुने एक सय...
यो सरकारले राम्रो काम गरेको छ, एमालेसँग भएको सहमतिप्रति कांग्रेस दृढः सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा मुलुकमा स्थिर सरकारको अभावले राजनीतिक र आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको बताएका छन्। उनले भने, ‘त्यही आवश्यकताले अहिलेको सरकार गठन भएको हो।’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै देउवाले एमालेसँगको ७ बुँदे सहमतिको...
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८१ फिर्ता
काठमाडौँ । संघीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’लाई संसदबाट फिर्ता लिन अनुमति दिएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रस्तावको आधारमा समितिले बहुमतबाट यस निर्णयलाई स्वीकृत गरेको हो। यस विधेयकको संसदमा दर्ता भएपछि समितिमा...
दम भए भ्रष्टाचार गरेको एक कुरा नि लिएर आउ: प्रधानमन्त्री ओलि
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले कसैसँग दम भए भ्रष्टाचार गरेको एक कुरा समेत ल्याएर देखाउन चेतावनी दिएका छन् । प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा बोल्दै ओलिले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलिले भने, ‘म भ्रष्टाचार गर्दैन र कसैलाई गर्न...
अर्थतन्त्रमा रहेको मन्दि चिर्ने र ब्यवसायीको मनोबल माथि उठाउन अध्यादेश आयोः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको हिउँदे अधिवेशनको बैठकमा बोल्दै सरकारद्वारा ल्याइएको अध्यादेशले अर्थतन्त्रमा रहेको मन्दि र जनताको निराशालाई चिर्ने उद्देश्य राखेको बताएका छन्। उनले भने, ‘सरकारले ल्याएको अध्यादेश सुस्ताएको अर्थतन्त्रलाई माथि ल्याउनको लागि हो।’ प्रधानमन्त्री ओलीले बैंकमा...
प्रतिनिधि सभाको हिउँदे अधिवेशनको सुरुमै रास्वपाको अवरोध
काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ। शुक्रबार संसद सुरु भएर सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सन्देशहरू खोज्दा रास्वपाका सांसदहरूले उभिएर संसद अवरोध गरेका हुन्।
सभामुख घिमिरेको आह्वान, ‘संसद सहमतिको संगमस्थल बन्नुपर्छ’
काठमाडौँ । सभामुख देवराज घिमिरेले सोमबार प्रतिनिधि सभाको पाँचौं अधिवेशनको उद्घाटन गर्दै संसदलाई लोकतन्त्रको मन्दिरको रूपमा परिभाषित गर्दै यसको सफलताका लागि सत्तापक्ष र प्रतिपक्ष दुवैको जिम्मेवारी रहने बताए। सभामुख घिमिरेले संसदलाई जनताको आवाजलाई नीति निर्माणसम्म लैजाने महत्वपूर्ण थलो भएको...
रवि लामिछानेलाई सभामुख घिमिरेले भने, ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?’
काठमार्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेर निलम्बन फुकुवाको माग गरेका छन्। लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निलम्बन कानुनसम्मत नभएको भन्दै आजकै संसद...
यस्तो छ शिवम् सिमेन्ट्सको नवौं वार्षिक साधारण सभाको ‘माइन्युट’
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०८०।०८१ का लागि संचालक समितिले प्रस्ताव गरेका विभिन्न सामान्य तथा विशेष प्रस्तावहरू पारित गरेको हो। सभामा कम्पनीका अध्यक्ष...
महङ्गीयो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन आज तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ...
चौधरी ग्रुपले ल्यायो मोटोरोला स्मार्टफोन: प्रभावशाली फिचर र नवीन प्रविधि, उत्कृष्ट बजार पाउने अपेक्षा
काठमाडौँ । चर्चित मोबाइल ब्रान्ड मोटोरोला अब नेपालमा आधिकारिक रूपमा चौधरी ग्रुप मार्फत प्रवेश गरेको छ। बिहिबार एक कार्यक्रमका बिच मोटोरोला स्मार्टफोन सार्वजनिक गरिएको हो। नेपालका लागि मोटोरोलाको आधिकारिक वितरक चौधरी ग्रुपले विभिन्न पसन्द र बजेट अनुसारका स्मार्टफोन सार्वजनिक...
शिखर नगरपालिकामा रास्वपा डोटीको पालिका भेला सम्पन्न, गोरख बोगटी सभापतिमा चयन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीको संगठन विस्तार अभियान अन्तर्गत शिखर नगरपालिकामा माघ १६ गते पालिका भेला सम्पन्न भएको छ। रास्वपा प्रदेश उपसभापति नरेन्द्र खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा जिल्ला सभापति केशब बलायर, उपसभापति धन बहादुर बोहरा र...


















