राष्ट्रिय परिचयपत्रका लागि आवश्यकता भन्दा बढी मेकअप भए मुख धुन लगाईने !

काठमाडौं ।   नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने घोषणा गरिसकेको छ । बजेटमार्फत २०७९/०८० भित्र २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरिएको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा अपनाउनुपर्ने नियमहरू भने केही रोचक...


नेपाल चीन लगानी सम्मेलनका लागि सहयोग गर्न एफएनसीसीआईको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् । कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली...


सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन प्रधानमन्त्री सकारात्मक

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । उक्त भेटघाटमा प्रधानमन्त्री देउवाले नाडाको उक्त प्रतिनिधि मण्डललाई नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन...


अर्थमन्त्री शर्माद्धारा पदबाट राजिनामा, संसदमा गरे यस्तो घोषणा

कामठाडौं । अर्थमन्त्री शर्माद्धारा पदबाट राजिनामा दिएको घोपाणा गरेका छन् । आज संसदमार्फत अर्थमन्त्री शर्माले आफ्नो पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्माले संसदमा सम्बोधन गर्दै सडकबाट र नागरिक समाजले उठाएको आफ्नो राजिनामाको विषयलाई सम्मान गर्ने...


‘अर्थमन्त्री शर्माले राजिनामा दिएका छैनन्’ प्रम देउवाले राजिनामा मागेको कुरा सत्य होइन’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे अनेकन कुराहरु बाहिर आइरहँदा उनले आफ्नो पदबाट राजिनामा नदिएको र प्रधानमन्त्री राजिनामा पनि नमागेको मन्त्रिपरिषदको बैठकमा सहभागी एक जना सदस्यले भर्खरै बीमापोष्टलाई जानकारी दिएका छन् । मन्त्रिपरिषदको बैठकमा सहभागी ति मन्त्रीका अनुसार अर्थमन्त्री शर्माले...


‘नेपहपको श्रीपेच’ विवाद बढेपछि निर्णायक बालेन साहले दिए बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता

काठमाडौं । याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् । सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै...


डिलर पार्टनरले निगमलाई एनसीएचएलको प्रणाली मार्फत कसरी भुक्तानी गर्ने ?

काठमाडौं । नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको एसएपी प्रणालीको माध्यबाट पनि गर्न सकिन्छ । यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाहरुको शाखा...


शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा, यस्ता छन् बजारमूल्य र विशेषता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी नोट ११ प्रो मा किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनिले घोषणा गरेको छ । स्मार्टफोनको बजारमा हुने...


थाई स्माइल एयरवेजको काठमाडौँ–बैङ्कक उडान सुरु

काठमाडौँ । सम्पूर्ण वायू सेवा सहित सञ्चालनमा रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैङ्ककसम्मको हवाई उडान सेवा सुचारु गरेको छ । असार १७ देखि काठमाडौं–बैङ्कक दुई तर्फी हवाई सेवा प्रारम्भ भएको हो । सोही मिति देखि दैनिक...


‘नेपालभरी सजिलै उपलब्ध हुने मंगलम नै सहि छ’

पाइप्स र फिटिङ्स निर्माण सामाग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालकै पहिलो सीपीभीसी पाइप र फिटिंग्स् उत्पादक तथा निर्यातकर्ता हुनुको साथै सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरु मध्ये एक...


कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एच आर ट्रेनिङ’ सम्पन्न

काठमाडौँ । कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एच आर ट्रेनिङ’ सफलतापुर्वक सम्पन्न भएको छ । नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवि र दक्ष व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो । विभिन्न संघ–संस्थामा कार्यरत अनुभवि व्यक्तित्व देखि मानव संसाधनको...


घाटामा गइरहेको नेपाल आयल निगमलाई सरकारले ८ अर्ब रूपैयाँ जुटाइदिने

काठमाडौं । घाटामा गइरहेको नेपाल आयाल निगमलाई सरकारले ८ अर्ब रूपैयाँ जुटाइदिने भएको छ। यसअघि निगामले अर्थमन्त्रालयमा रकम जुटाईदिन माग गर्दै पत्र पठाएको थियो । आयल निगमले मुख्यालय रहेको आफ्नो जग्गा धितोमा राखेर कर्जा लिने प्रयास गरेको भएपनि सरकारी...


बैंकमा तरलता समस्या नयाँ आर्थिक वर्षपछि पनि उस्तै ! घरजग्गा र शेयर लगानीकर्ताहरुलाई तनाव थपिँदै

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा नयाँ आर्थिक वर्षपछि पनि तरलता समस्या उस्तै हुने लगभग निश्चित देखिएपछि बैंकरहरु तनावमा पर्न थालेका छन् । पछिल्लो अवस्थाले सुधार हुनुको साटो अवस्था झनै भयावहतर्फ जाने संकेत गरेपछि बैंकरहरु तनावमा पर्न थालेको एक बैंकका...


कागतीको रिफ्रेसिङ्ग ताजा स्वादसहितको नयाँ स्प्राइट नेपाली बजारमा

काठमाडौं । नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ । नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले नयाँ टेलिभिजन विज्ञापन लन्च गरेको छ जसमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई...


चपली सबस्टेसनको ट्रान्सफर्ममा समस्या, बूढानीलकण्ठ क्षेत्रको विद्युत आपूर्ति बन्द

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेसनमा रहेका १०।१० एमभिए क्षमताका तीन वटा ट्रान्सफर्मरहरुमध्ये एउटामा बुधबार बिहान ५ बजेतिरबाट समस्या देखिएको हो । ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ,...


अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ फेरि ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १ डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो । खरिददर पनि १२५ रुपैयाँ ७४ पैसा कायम भएको...


नेपाल आयल निगमले जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण लिने

काठमाडौं । लामो समयदेखि घाटा ब्यहोरी रहेको नेपाल आयल निगमले जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण लिने भएको छ। पूर्णरुपमा आर्थिकरूपमा कमजोर बनेपछि जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण लिने भएको हो । निगमले केन्द्रीय कार्यलय रहेको टेकुको ४०...


भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा, पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने

काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारी स्थिति सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत प्रवाह (चार्ज)...


चेम्बरद्धारा अष्ट्रेलियालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्टे«लियन राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह...


निजि सवारी साधनलाई इन्धन बिक्रीमा प्रतिबन्ध लगाउने श्रीलंकाको निर्णय

काठमाडौं । आर्थिक संकट चुलिँदै गएपछि श्रीलंकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने भएको छ । श्रीलंका सरकारले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्रै इ्रन्धन वितरण गर्ने निर्णय गरेको...