चन्द्रागिरी नगरपालिका भोलिदेखि एक साताका लागि सिल
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि चन्द्रागिरी नगरपालिकाले जेठ १ गते बिहान ६ बजेदेखि लागू हुने गरी जेठ ७ गते बिहान ५ बजेसम्म एक हप्ताका लागि शिलबन्दी गर्ने भएको छ । कोभिड–१९ को महामारी संक्रमण, रोकथाम...
अर्थमन्त्री विष्णु पौडेलसहित सबै मन्त्रीहरु पदमुक्त, आजै सानो आकारको मन्त्रिमण्डल बनाउँदै प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरो राति राष्ट्रपति बिद्यादेवी भण्डारीले पुनः प्रधानमन्त्रीमा नियुक्त गरेपछि २०७४ फागुन ३ गते गठन भएको केपी ओली नेतृत्वको मन्त्रिमण्डलका सबै मन्त्रीहरु हिजोबाट स्वतः पदमुक्त भएका छन् । हिजोसम्म काम चलाउन मन्त्रीका रुपमा काम...
बीमापोष्टको सम्पादकमा न्यौपाने नियुक्त
काठमाडौं । बीमा क्षेत्र तथा यससँग सम्बन्ध राख्ने विभिन्न पक्षहरुको साझा अनलाईन समाचार संस्थाको रुपमा औपचारिक शुभारम्भ गरिएको बीमापोष्ट डटकमको सम्पादकमा नबराज न्यौपाने नियुक्त भएका छन् । राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लिले आजबाट औपचारिक रुपमा शुभारम्भ गरिएको बीमापोष्ट...
आज एकै दिन कोरोनाबाट २१४ जनाको मृत्यु
काठमाडौं । नियन्त्रण बाहिर जाँदै गरेको कोरोना भाइरसबाट आज एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा राजधानी काठमाडौंसहित देशैभरिमा सो संख्यामा मृत्यु भएको हो । पछिल्ला दिनहरुमा कोरोना भाइरसबाट...
चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय, कहिले र कहाँबाट लगाउने ?
काठमाडौं । चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय भएको हो । भेरोसेलको दोस्रो डोज जेठ २ गतेबाट लगाउने मिति...
स्वास्थ्य संकटकाल लगाउने तयारी
काठमाडौं । देशमा कोरोना भाइरसको प्रकोप नियन्त्रण बाहिर जान लागेपछि सरकारले स्वास्थ्य संकटलकाल घोषणा गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले हिजो आयोजित डिजिटल पत्रकार सम्मेलनमार्फत आम जनतालाई धैर्य धारण गर्न आग्रह गर्दै अक्सिजन आपूर्ति...
एमालेका सांसद चौलागाईको कोरोनाबाट निधन
काठमाडौं । एमालेका नेता तथा बागमति प्रदेशका सांसद पशुपति चौलागाईको आज कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । राजधानीको मनमोहन अस्पतालमा नेता चौलागाईकोे निधन भएको सो पार्टी स्रोतले जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमणपछि चौलागाईको राजधानीको मनमोहन अस्पतालमा...
प्रधानमन्त्री ओलीले विश्व समुदायलाई लेखे भावुक पत्र, जीवन रक्षा गर्ने औषधी सहयोग गर्न बेलायतसामु याचना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्व समुदाय सामू एक भावूक अपिल जारी गर्दै कोरोना महामारीमा पीडित नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले बेलायतको चर्चित अनलाईन सञ्चार माध्यम् दि गार्जियनमार्फत कोरोना भाइरसको प्रकोपमा परेर उपचार...
कोरोना महामारी झन् भयावह बन्दै, नेपालमै एकै दिन १३९ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको प्रकोप झनै भयाबह बन्दै गइरहेकोछ । सोमबार एकै दिन नेपालमा १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा रहेका अस्पतालमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो । यस...
ओली सरकार ढल्यो, प्रधानमन्त्रीले विश्वासको मत लिन सकेनन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वास मत लिन सकेनन् । विश्वासको मत लिन नसकेपछि २०७४ साल फागुन ३ गते गठन भएको ओली नेतृत्वको सरकार ढल्न पुगेको छ । नेपालको संविधान अनुसार प्रम ओली पदमुक्त हुन पुगेका...
बचतकर्ता कर्मचारीहरुलाई राहत, नागरिक लगानी कोषमा अनलाईनबाटै बचत गर्न सकिने
काठमाडौं । बचतकर्ता सरकारी तथा अन्य कर्मचारीहरुलाई नागरिक लगानी कोषले विशेष सुविधा दिन सुरु गरेको छ । सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अब अनलाईन माध्यमबाट ट्रान्सफर हुने सुविधा औपचारिक रुपमा सुरुवात गरेको छ । डिजिटल माध्यमलाई प्राथमिकता...
सर्वोत्तम सिमेन्टको आईपिओ रोकियो, अर्को आर्थिक वर्ष नभई नखुल्ने
काठमाडौं । आवश्यक तयारी नपुगी बुक बिल्डिङमार्फत आईपिओ जारी गर्ने घोषणा गरेको सर्वोतम सिमेन्टको आईपिओ जारी सम्बन्धी प्रक्रिया चालु आर्थिक वर्षको लागि रोकिएको छ । पहिलो पटक बुक बिल्डिङ् प्रक्रियामार्फत आईपिओ जारी गर्न लागेको कम्पनीको आफ्नै कानुनी प्रक्रिया पूरा...
भारतमा कोरोना संक्रमणको अवस्था झनै भयावह, नेपालको गाउँ गाउँमा फैलदै कोरोना
काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको प्रकोप दिनदिनै नयाँ नयाँ रेडर्क राख्दै अघि बढिरहेको छ । पछिल्लो तथ्याङ्कले भारतमा नयाँ रेडर्क राख्दै एकै दिन चार हजार १९४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बिहिवार तीन...
मध्यभोटेकोशीको आईपिओ स्थगित गर्ने निर्णय
काठमाडौं । कोरोना महामारीको कारण आयोजना प्रभावित क्षेत्रका जनता बाहिर निस्कनै नसक्ने भएपछि स्थानीयबासीलाई यही बैशाख २१ गते मंगलबारदेखि बिक्री खुल्ला गरिएको आईपिओ आजबाट स्थगित गरिएको छ । सर्वसाधारणलाई आईपिओ जारी गर्नुअघि मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र...
भोलिबाट राजधानी काठमाडौं पूर्ण रुपमा लकडाउनमा, पास नलिई बाहिर निस्कन नपाइने
काठमाडौं । कोरोना ममारीको प्रकोप बढ्दै गएपछि आज बसेको राजधानी उपत्यकाका तीन वटै प्रशासन कार्यालयको बैठकले राजधानी उपत्यकालाई पूर्ण रुपमा लकडाउनमा लैजाने निर्णय गरेको छ । सो निर्णय अनुसार अब कोही पनि मानिस राजधानी बाहिर जाने पाउने छैनन् भने...
१२ थरी मःमः एकैठाउँमा, डिल्लीबजारमा खुल्यो नयाँ मःमः पसल
काठमाडौँ । काठमाडौँको डिल्लीबजारमा २५ वर्षका दुई युवाले ३० लाख रुपैयाँको लगानीमा १२ थरी मःमः रेरष्टुरेन्ट संचालनमा ल्याएका छन् । पोखराको लेकसाइडमा क्राउन हिमालय होटल संचालन गर्दै आइरहेका आग्रह अर्याल र लक्ष्मी समुहको जागिर छाडेका सुनिम मैनालीले खोलेको यो...
भटाभट मरे कुखुरा, ह्वात्तै बढ्यो अण्डाको मूल्य
काठमाडौं । विभिन्न रोगका कारण भटाभट कुखुरा मरेर उत्पादन घटेपछि यतिबेला अण्डाको मूल्य आकासिएको छ । मानव स्वास्थ्यको लागि पौष्टिक मानिएको अण्डाको मूल्य प्रतिक्रेट ३७० तोकिएको छ । जुन अघिल्लो दिनको तुलनामा ३० रुपैयाँले बढि हो । आजदेखि फार्ममा...
स्वास्थ्यकर्मीलाई बीमा सुविधा र ५० प्रतिशत भत्ता दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै देशैभरिका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा उनीहरुको परिवारलाई बीमा सुविधा तथा उपचारको व्यवस्थाप सरकारले गर्ने घोषणा गरेका छन् । आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीमा...
वैशाख २३ गतेदेखि अन्तराष्ट्रिय उडान बन्द
काठमाडौं । कोभिड–१९ नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएपछि सरकारले वैशाख २३ गते बिहिबारबाट सबै अन्तराष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रीपरिषद्को बैठकले देशैभर फैलिरहेको कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न लामो दूरीका यातायात...
रिचार्जरले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने
काठमाडौं । इ–कमर्श प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएको खण्डमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । हाल कोरोना महामारीको संक्रमण तिब्र बनिरहेका बेला अस्पताल अभाव भईरहेको सन्दर्भमा अस्पताल खोज्नका लागि पनि रिचार्जरले सहयोग गर्नेछ । २०७७...



















