काठमाडौंका तारे होटलले बेच्छन् म्याद गुज्रिएका खानेकुरा

काठमाडौं । काठमाडौंका तारे होटलले उपभोक्तालाई म्याद गुज्रिएका खानेकुरा खुवाउने गरेको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौंका तारे भनिएका होटलले म्याद गुज्रिएका खाद्यान्न प्रयोग गरेर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको तथा अचाक्ली शुल्क लिने...


घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । दशैंको मुखमा नै सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


भन्सार छुटको चिनीमा घोटाला, खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङकै चिनी महँगो

काठमाडौं । सरकारको बदमासीले ठूला चाडपर्वमा समेत उपभोक्ताहरु चरम महँगीको मारमा परेका छन् । सरकारले सरकारी स्वामित्वका व्यापार कम्पनीलाई लथालिङ्ग छोड्दा उपभोक्ताले चरम हँगीको मार खेप्नु परेको हो । सरकारको लापर्वाहीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले...


काठमाडौं–हेटौडा रुटमा पाँच वटा सडक सञ्चालनमा कुन बाटो ठीक ?

काठमाडौं । हिजो रातिबाट काठमाडौंबाट हेटौडा जाने पाँच वटा बैकल्पिक सडक र त्रिभुवन राजपथ मध्ये पाँच वटा सञ्चालनमा आएका छन् । कान्तिलोकपथ भने अझै सञ्चालनमा आएको छैन । बागमति प्रदेश सरकार र संघीय सरकारले हेटौडा–काठमाडौं जोड्ने बैकल्पिक सडक सञ्चालन...


बिपी राजमार्ग आंशिक रुपमा सञ्चालनमा, भकुण्डेबेसीबाट तिमाल हुँदै मुल्कोटमा जोडिने सडक सञ्चालनमा

do not post. with conform by police. काठमाडौं । काठमाडौंबाट पूर्वतर्फ जाने बिपी राजमार्गबाट आंशिक रुपमा सञ्चालनमा आएको छ । मध्यपहाडी लोकमार्गको केही सडक प्रयोग गरी बीपी राजमार्गमा पुग्न सकिने गरी उक्त सडक सञ्चालनमा आएको हो । काभ्रेको भकुण्डेबेसीबाट...


युसएडसँगको साझेदारीमा कुमारी बैंकद्वारा गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौँ । युसएड सँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले गैडाकोटमा उद्यमीहरुको ब्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ । वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट...


अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा नेपालमा बिस्तारः १० लाख पर्ने इलेक्ट्रीक बाइकको बिक्री सुरू

काठमाडौँ । नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडले आफ्नो शाखा बिस्तार गरेको छ । विश्वमा ५० अत्याधुनिक केन्द्र खोल्ने लक्ष्यका साथ अल्ट्रभोइलेट युभी स्पेस पोडले नेपालमा आफ्नो शाखा बिस्तार गरेको हो । युरोप तथा भारतमा सफल परीक्षण भएर सञ्चालनमा आइसकेको...


नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नवनियुक्त प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितलनिवासमा आइतबार एक समारोहकाबीच प्रधानन्यायाधीश राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । असोज १६ गते संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले...


विट्साको कोषाध्यक्षमा क्यान महासंघका अध्यक्ष पोद्दार

काठमाडौँ । कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रणजित कुमार पोद्दार World Innovation, Technology and Services Alliance (WITSA) को कोषाध्यक्ष बनेका छन् । पोद्दार विश्वका ८० वटा सूचना प्रबिधि संस्थाहरुको अन्तराष्टिय संस्था विट्साको कोषाध्यक्षमा नियुक्त भएका हुन्...


दशैंको मुखमा नक्कली नोट छ्यापछ्याप्ती, रौतहटमा भेटियो बण्डल

काठमाडौँ । दशैं तिहारको मुखमै नेपाली बजारमा नक्कली नोटको बिगबिगि बढेको छ । प्रहरीले पूर्वी नेपालको रौतहटमा नक्कली नोटसहित दुईलाई नियन्त्रणमा लिएको हो । चन्द्रपुर नगरपालिका वडा न. १० बाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोटसहित गढीमाई...


नेपाल र बंगलादेशबीच विद्युत विक्री सम्झौता ऊर्जा क्षेत्रमा नयाँ युगको शुरुवात: इप्पान

काठमाडौँ । नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत विक्री सम्झौता (पीएसए) लाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले स्वागत गरेको छ। ऐतिहासिक मानिएको यस सम्झौता काठमाडौंमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री माननीय दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, र...


अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुराएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च...


बार-बेञ्च टकरावबीच सर्वोच्चका ३२औं प्रधानन्यायाधीश राउतको शपथ

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश अनुमोदित प्रकाशमान सिंह राउतले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् ।राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक व्यवस्था अनुसार राउतलाई प्रधानन्यायाधीश नियुक्त गरिसकेको र दिउँसो साढे १ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा शपथ कार्यक्रम राखिएको बताइएको छ ।...


बीवाईडी च्यारिटी फाउण्डेशनद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख प्रदान

काठमाडौं । नेपालमा बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले बाढीपहिरो तथा डुबान प्रभावितहरुका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउण्डेशन (सीबीसीएफ)मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, म्यानेजिङ...


हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ...


एयरव्याग जडित हायलक्स दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । एयरव्याग जडित हायलक्स गाडी दुर्घटनामा चालककै मृत्यु भएको घटनाले सडक सुरक्षा मामलाका जानकारहरुलाई अचम्मित तुल्याएको छ । काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स नुवाकोटको काफलडाँडामा दुर्घटना चालकको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भए । घाइतेमध्ये...


इजरायल-इरान युद्धले अमेरिका त्रसित, इजरायली कदम कमला ह्यारिसका लागि घातक, ट्रम्पलाई राहत

काठमाडौं । मध्यपूर्वमा विनाशकारी युद्धलाई निम्ता दिइरहेको इजरायली कदमलाई लिएर संयुक्त राज्य अमेरिका त्रसित भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल क्षेत्रमा आक्रमण नगर्न इजरायलाई आग्रह गरेका छन् । ह्वाइटहाउसमा आकस्मिक बिफिङ् दिँदै अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली...


नेपाल प्रहरीको अस्पतालबाट महिला डाक्टर फरार, गृह मन्त्रालयद्वारा पत्रिकामा म्याद जारी

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. शिवानी सिंह वैशाखदेखि फरार भएकी छन् । ललितपुर निवासी इन्स्पेक्टर डा. सिंह परार भएको विषयमा गृह मन्त्रालयले सार्वजनिक सूचना नै जारी गर्नु परेको छ । तालुकदार विभागीय मन्त्रालयले...


बागमती सरकारले विपद प्रभावित ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ सहयोग प्रदान गर्ने

काठमाडौँ । । बागमती प्रदेश सरकारले विपद प्रभावित ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । १०–१३ असोजको भिषण वर्षाका कारण बाढीपहिरोले क्षति पुर्याएको ४५ वटा पालिकालाई तीन वटा क्लष्टर बनाएर प्रदेश...


अग्रवाल सेवा केन्द्रद्वारा १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक वितरण

काठमाडौँ । अग्रवाल सेवा केन्द्रले ५१४८औँ अग्रसेन जन्म जयन्तीको अवसरमा काठमाडौँका २५ सामुदायिक विद्यालयका १ सय जना विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पोसाक वितरण गरेको छ । अग्रवाल सेवा केन्द्रका दाताहरूको सहयोगमा संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र पोसाक वितरण...