सत्याल द अनलाईन लनिङ्ग प्लाटफर्मको इन्टरनेट पार्टनरमा वल्डलिंक

काठमाडौं । सत्याल द अनलाईन लनिङ्ग प्लाटफर्मको इन्टरनेट पार्टनरमा वल्डलिंक नियुक्त भएको छ । अनलाईनबाटै सर्माट कक्षा संचालन गर्ने तयारीमा रहेको सत्याल द अनलाईन लनिङ्ग प्लाटफर्मले बालबालिकाहरुको शैक्षिक स्तरीकृत गर्ने कार्यक्रम सहित यो योजना ल्याएको हो । शकौँदेखि पाठ्यपुस्तक...


सुर्खेतको मयलकुनामा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको गुर्भाकोट ८ मेहलकुनामा सहकारीको २७ औं शाखा तथा गार्डेन मार्टको १८ औ शाखा सञ्चालनमा ल्याएको छ । शनिवार गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र उप प्रमुख मैना वि. क. ले संयुक्त रुपमा...


बालेन साहले ३८ हजार कटाए, स्थापितलाई सिर्जनाले जितिन

काठमाडाैं । काठमाडाैं महानगरपालिकाकाे जारी मत गणनामा मेयर पदका उम्मेदवार बालेन साहले ३८ हजार ३३३ मत पाएका छन् । मत गणनाकाे पछिल्लाे परिणाम अनुसार साहलाई पछ्याउदै कांग्रेसकी सिर्जना सिंले २१२९९ मत पाएकी छिन् । एमालेका केशव स्थापित भने अझै...


बालेनभन्दा अगाडि लौरो चिन्हबाट मेयर बने हर्क राई, धरानमा गरे चमत्कार

काठमाडौं । हालै सम्पन्न भएको निर्वाचनमा लौरोले तहल्का मच्चाएको छ । लौरो चुनाव चिन्ह काठमाडौंका मेयर बनेका बालेन साह यतिबेला देशभित्र मात्रै नभए विश्वभर नै चर्चामा छन् । तर, लौरो चुनाव चिन्ह लिएर बालेन साहभन्दा अगाडि मेयर पदमा निर्वाचित...


काठमाडौंको मेयरमा बालेन साहको भोट ३३ हजार नाघ्यो, केशव स्थापित १७ हजारमा रोकिए

काठमाडौं । सर्वाधिक चर्चा र चासोको विषय बनेको काठमाडौं महानगरपालिकाको मेयर पदमा सुरुदेखि नै सबैभन्दा अगाडि रहेका बालेन साहले ३३ हजार २६० भोट पुगेको छ । राष्ट्रियसभागृहमा जारी मतगणनामा साहले भित्री शहरहरुबाट समेत राम्रो मत ल्याउँदै अघि बढेको मत...


जीततर्फ अघि बढ्दै भरतपुरमा रेणु दाहाल

काठमाडौं । चितवनस्थित भरतपुर महानगरपालिकाको मत गणना जारी छ । पछिल्लो विवरण अनुसार भरतपुर महानगरको मेयरमा रेणु दाहालको जीत लगभग निश्चित जस्तै बनेको छ । पछिल्लो परिणाम अनुसार कुल ६९ हजार ६१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी रेनुले...


निर्वाचन अपडेड : देशैभर नेपाली कांग्रेस २९६ स्थानमा बिजयी, नेकपा एमाले र माओवादीले कति स्थानमा जिते ?

काठमाडौं । यतिबेला सिँगो देश चुनावीमय बनेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावपश्चात् मगणना अझै पनि जारी छ । कुल ७५३ मत स्थानमध्ये ६६० स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । अन्य स्थानको मतगणना जारी छ...


हिमालय एअरलाइन्सको ऐतिहासिक सगरमाथा आरोहण

काठमाडौं । हिमालय एअरलाइन्स्की वरिष्ठ उडान परिचारिका ओम्निका डंगोल सहितको सगरमाथा आरोहण टोलीले मे १६ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहण गरेको छ । स्थानीय समयअनुसार जेठ २ सोमबार बिहान ७ बजेर ३० मिनटमा थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको...


यी चार स्वतन्त्र उम्मेदवार जसले हालसम्म लिइरहेका छन् अग्रता

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । देश यतिबेला चुनावीमय बनेको छ । प्रत्येक दलका कार्यकर्तादेखि लिएर सर्वसाधारणहरु फाइनल मतपरिणामको प्रतिक्षामा बसेका छन् । कुल ७५३ मत स्थानमध्ये हालसम्म ६४८ स्थानको मत परिणाम...


रौतहटबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले गर्यो पक्राउ

काठमाडौं । रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका...


बालेन साहको २७ हजार पुग्दा पनि दलहरुको भोट आधा तलै, यस्तो काठमाडौंको पछिल्लो अपडेट

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । आज विहानसम्मको पछिल्लो विवरण अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २६९२८ मत प्राप्त गरेका छन् । बालेन साहले पाएको उल्लेखित मत भन्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितको १४१६५ मा मात्रै सीमित...


महानगर प्रमुखमा वालेनको अग्रता थप फराकिलो, केशव स्थापितभन्दा ११ हजार बढीले अगाडि

काठमाडौं । काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले केशव स्थापितभन्दा ११ हजार बढीले अग्रता लिएको छ।यो सामाचार तयार पार्दासम्म वालेन साहले २४ हजार ३२४ मत ल्याउँदा स्थापितले १२ हजार ५७३ मत मात्रै ल्याएका छन् । काँग्रेसकी सिर्जना सिंहले १२०९३...


निर्वाचन अपडेट : देशभर नेपाली कांग्रेस २५३ स्थानमा बिजयी, एमालेले १६५ स्थानमा जित्दा माओवादीले १०६ स्थानमा मात्रै

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि मतगणना जारी छ । ५७६ स्थानको मतगणना सम्पन्न भइसकेको छ भने बाँकी १७७ स्थानहरुको मतगणना हुने क्रम जारी नै छ । अहिलेसम्मको अपडेटअनुसार देशभर मुख्य दलहरुले अग्रता लिइरहेका छन्...


धरानमा ‘लौरो’ चुनाव चिन्ह बोकेका साम्पाङले लिए अग्रता

काठमाठौं । ‘लौरो’ चिन्ह रहेको काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको त चर्चा जताततै छ । संयोगबस सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ (राई)को पनि चुनाव चिन्ह ‘लौरो’ नै रहेको छ । यसैका कारण उनले पछिल्लो समय मतगणनामा...


मत गणना भएका १२ वटा वडामा बालेनकै अग्रता, कुन वडामा कसको मत कति ?

काठमाडौं । हाल काठमाडौं महानगरपालिकाको मत गणना भएको छ । कूल ३२ वटा वडा रहेको काठमाडौं महानगरपालिकामा अझै २० वटा वडाको मत गणना बाँकी छ । मत गणना भइरहेको १२ वटा वडा मध्ये सबै वडामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले...


बालेन साहले २१ हजार कटाउँदा स्थापितको ११ हजार कटेन, सिर्जना झनै पछाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । काठमाडौंको भित्री कोर क्षेत्रको भोटले स्थापित बिजयी हुन्छन् भन्ने मान्यतालाई चिर्दै बालेन साह निरन्तर अगाडि बढिरहेका छन् । यसले कतिपय एमाले कांग्रेसहरुलाई स्तब्ध पार्ने देखिएको छ । आज विहानसम्मको पछिल्लो...


गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजीरा एयरवेजको पहिलो उडान सेवा

काठमाडौं । कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको सुरुवात गरेको छ । आज काठमाडौंको नक्सालस्थित मेरियट होटलमा जजीरा एयरवेजले प्रेस सम्मेलन गर्दै मध्य–पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार...


रेनु दाहालको जम्प, विजय सुवदीलाई पछि पार्दै लिइन् १७१२ मतको अग्रता

काठमाडौं । स्थानीय तहको निर्वाचन पछि मतगणना हुने क्रम जारी छ । केही स्थानको मतगणना सम्पन्न भइसकेका छन् भने केही स्थानको मतगणना हुने क्रम जारी छ । मतगणनाको क्रममा सबैभन्दा बढी चर्चा काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिकाको छ ।...


पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता संरक्षण महासंघको माग

काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातिदेखि लागु हुनेगरि बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न...


कावासोतीको मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणना गर्न कांग्रेस र नेकपा माओवादीको माग

काठमाडौं । नवलपुर कावासोतीको मतगणना स्थगित गर्न माग गरिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात मतगणनामा धाँधली भएको भन्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोग समक्ष मतगणना स्थगित गरी पुनः मतगणना गर्न माग गरेको...