ललितपुर महानगरपालिकामा १५ दिने अप्पर कटाई तथा सिलाई तालिम संचालन
काठमाडौं । ललितपुर महानगरपालिका र नेपाल छाला जुत्ता उत्पादक संघको सहकार्यमा अप्पर कटाई तथा सिलाई तालिम संचालन गरेको छ । असार ७ गतेदेखि ललितपुर महानगरपालिकाको वार्ड नं १४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य बस्तु उत्पादन कार्यक्रम अन्तर्गत अप्पर कटाई...
पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निणर्य, पेट्रोल-डिजेल र मट्टितेलको मूल्य कति ?
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निणर्य गरेको छ । यसअघि न्यून मात्रामा घटाउँदै आएको नेपाल आयल निगमले यस पटक भारी मात्रामा इन्धनको मूल्य घटाएको हो । सरकारको निर्देशनपछि आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल...
यसै साता सार्वजनिक हुदै एसईईको नतिजा
काठमाडौं । एसईईको नतिजा यसै साता सार्वजनिक हुने लगभग निश्चित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा यहिँ शनिबारसम्ममा प्रकाशित गर्ने भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको छ...
भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची घटाएर पठाएको छ । आइओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको छ भने डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ । यस्तै...
बिग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट
काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआरले बिग मार्ट सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ । यस छुट अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद...
देश र जनतालाई साक्षी राखेर इतिहासले सम्झिने काम गर्छुः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताएका छन् । आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्...
काठमाडौं जिल्ला अदालतका कर्मचारी आन्दोलित, १ बजेसम्म सबै सेवा ठप्प
काठमाडौं । बबरमहलस्थित काठमाडौं जिल्ला अदालतका कर्मचारीहरुल आज काम रोकेर आन्दोलनमा उत्रिएका छन् । केही दिन पहिले पाटनमा अदालतका कर्मचारी कुटिएको विरोधमा आज काठमाडौं जिल्ला अदालतमा सबै कर्मचारीहरुले कामकाज ठप्प पारेका हुन् । उनीहरुले तारेख तथा पेशी तोक्ने कार्यमा...
प्राविधिक समस्याका कारण श्री एयरका आजका सबै उडान स्थगित
काठमाडौं । प्राविधिक समस्याको कारणले गर्दा श्री एयरलाइन्सले आजका सबै उडान स्थगित भएका छन् । उडिरहेका जहाजमा बारम्बर प्राविधिक समस्या आउन थालेपछि श्री एयरलाइन्सले आजका सबै उडान स्थगन गरिएको कम्पनीले जनाएको छ । श्री एयरलाइन्सले शनिबार राति विज्ञप्ति जारी...
एनसेलको नयाँ एनसेल सेन्टर लहानमा
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक...
डिसहोममा ‘प्रेम गीत ३’ एक्सक्लूसिभ प्रदर्शन हुँदै
काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सक्लूसिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिसहोमको सिनेमाघरमा सपरिवार...
फोनेपे र नमस्तेपेबीच क्यु–आर भुक्तानी सम्बन्धि सम्झौता
काठमाडौं । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’बीच फोनपे क्यु–आर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ । उक्त सम्झौतामा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख...
अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले विभिन्न अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरीले अनलाइन ग्याम्बलिङ अनलाइन क्यासिनो गेमहरुमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखि...
नेपाल उद्योग परिसंघमा मोर सर्वसम्मत उपाध्यक्ष चयन
काठमाडौं । लक्की ग्रुपका प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघको उपाध्यक्षको गरिमामय पदमा निर्वाचित भएका छन् । उनी परिसंघले सम्पन्न गरेको २०औँ वार्षिक साधारण सभाबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनले आफ्नो...
चिनियाँ खर्बपति ज्याक मा काठमाडौंमा
काठमाडौं । चर्चित इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक चिनियाँ उद्यमी तथा धनाढ्य ज्याक मा आज विशेष विमानबाट नेपाल आएका छन् । मंगलबार दिउँसो हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड गरी उनी काठमाडौं पुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीसहितको सात जनाको...
विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नूस्ः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन् । मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको समय, खर्च...
बालुवाटार जग्गा काण्डका मुख्य योजनाकार भाटभटेनीका मालिक मिन बहादुर गुरुङ पक्राउ
काठमाडौं । बालुवाटार जग्गा काण्डका मुख्य अभियुक्त भाटभटेनीका सञ्चालक मिन बहादुर गुरुङ पक्राउ परेका छन् । गुरुङ चर्चित बालुवाटार काण्डका मुख्य अभियुक्तका रुपमा रहेका थिए । उनको ठूलो गोदाम अझै पनि बालुवाटारमा प्रधानमन्त्री निवास र सभामुख निवास पछाडि रहेको...
कर्पोरेट पेमार्फत जेठ महिनामा ५० अर्ब बढीको कारोबार
काठमाडौँ । कर्पोरेट पेप्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा ५० अर्ब रुपैयाँ बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोषेढुङ्गा पार गरेको छ । जुन कर्पोरेट पे सञ्चालन भएको माघ २०७७ महिना देखि यताको सबैभन्दा अधिक मासिक कारोबार रकम हो ।...
असारको दोस्रो साता ‘आइएमई पे’मा टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा
काठमाडौ । ‘आइएमई पे’ले टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ । उक्त अफर आज असार ११ गतेदेखि असार १६ गतेसम्म एक हप्ताका लागि चल्नेछ। यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत टीभी र इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमोकोडको...
डिसहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने
काठमाडौं । डिसहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना हेर्न पाईने भएको छ । ग्राहकहरुको विशेष आग्रहमा कम्पनीले फेरी यो योजना संचालनमा ल्याएको हो । उक्त योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज...
चीनका राजदुतद्वारा पोखराको सीजी मोटर्स (नेटा) शोरुम उद्घाटन
काठमाडौं । पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा) शोरुम सञ्चालनमा आएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङलगायत अन्य ब्यक्तित्वहरुले एक समारोहबीच उक्त शोरुमको उद्घाटन गरेका हुन् । उद्घाटनको अवसरमा राजदूत सङले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा...




















