बजेटका कारण सत्ता गठबन्धनमा किचलो, सरकार ढल्नै लागेको हो त ?
समाचार टिप्पणी काठमाडौं । यतिबेला नेपाली कांग्रेसका सभापति श्रीमती आरजु राणासहित सिंगापुर भ्रमणमा छन् । गत जेठ १५ गते संसदमा प्रस्तुत बजेटमाथि सत्ता गठबन्धनले नै गम्भिर आपत्ति जनाउँदै हुबहु पास नहुने बताइसकेको अवस्था अर्कोतिर छ । माओवादीका अध्यक्ष प्रचण्ड...
लोक सेवा आयोगले खुलायो २२९ जनालाई रोजगारको अवसर, ८ कक्षा पासलाई समेत अवसर
काठमाडौं । नेपाल बन सेवाले रिक्त रहेका पदहरुमा श्रेणीविहीन पदहरुका लागी दरखास्त माग गरेको छ । लोक सेवा आयोगले आज एक सूचना प्रकाशित गर्दै ८ पास गरेकाले आवेदन दिन पाउने गरी २४७ कर्मचारी माग गरेको हो । आयोगका अनुसार...
आइएमई २३औँ वर्षमा प्रवेश, प्रविधिको प्रयोगमार्फत रेमिट्यान्स सेवालाई थप परिष्कृत, सरल र सुरक्षित बनाइने
काठमाडौं । आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले सोमबार काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गरेको छ । ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरु, आबद्ध कम्पनीहरुका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु,...
शारीरिक सुगठन महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित
काठमाडौं । काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्ष पदमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् । आइतवार बसेको महासंघको पहिलो साधारण सभाले श्रेष्ठलाई महासंघको अध्यक्ष पदमा निर्वाचित गरेको हो । नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्वीकृत...
प्रधानमन्त्री प्रचण्डको पहलमा फिलिपिन्समा अलपत्र ६५ जना नेपालीको उद्धार
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सचिवालयको पहलपछि फिलिपिन्सको पामपाङ्गामा अलपत्र परेका ६५ जना नेपालीको सकुशल उद्धार गरिएको छ । मानव तस्करहरुले भिजिट भिषामा बोलाएर त्यहाँ थुनेर राखिएको अवस्थामा स्थानीय प्रहरीले उद्धार गरी अपलत्र परेका ६५ जना नेपालीहरु...
भैरहवा विमानस्थलमा अवतरण गर्यो मलेशियाबाट आएको जहाज
काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज आज बिहान पहिलो पटक मलेसियाबाट भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । निगमको १ सय ५८ सिट क्षमता भएको ९ एन एकेएक्स कल साइन भएको न्यारोबडी जहाज आज बिहान ९ बजे भैरहवास्थित...
अर्थमन्त्रीलाई भ्याटको निर्णय फिर्ता लिन आलु प्याज आयात गर्ने व्यवसायीको आग्रह
काठमाडौं । नेपालमा आलु र प्याजको आयात निर्यात तथा थोक बिक्रेताले आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित, अव्यहारिक, अनावश्यक, अन्यायपूर्ण तथा महंगीलाई मलजल गर्ने किसिमको भएको बताएका छन् । उनीहरुले आलु र प्याजमा भ्याट लगाउँदै अर्थमन्त्री प्रकाशशरण...
यूएईसँग विदेशी लगानी संरक्षण सम्झौता गर्न नेपाल यूएई चेम्बरको माग
काठमाडौं । नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड ईन्डष्ट्रीजले परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेट गरी दुई मुलुकबीचका व्यापार व्यवसाय र पर्यटन क्षेत्रका समस्या र सम्भावनाहरुको प्रतिवेदन पेश गरेको छ । संघका अध्यक्ष पवनकुमार अग्रवालसहित केही महिना अघि यूएईको स्थलगत भ्रमणमा...
डोटी र अछाममा गेटा आँखा अस्पतालको निःशुल्क आँखा शिविर, एक हजार बढि लाभान्वित
काठमाडौं । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले शुदुरपश्चिका विभिन्न स्थानीय तहहरुसंगको सहकार्यमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय तहहरुको संयुक्त आयोजनामा डोटी जिल्लाका दुई र अछाम जिल्लाका एक स्थानीय तहमा...
बजाज मोटरसाइकलद्वारा ‘फाइनान्स जात्रा’ को सुरुवात
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले काठमाण्डौ उपत्यकाका ग्राहकहरुको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको सरुवात गरेको छ । शून्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्राअन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल...
नेपाल मोबाइल बितरक संघद्वारा देशमा मोबाइलको गैरकानूनी आयात रोक्न आग्रह
काठमाडौं । नेपालमा मोबाइल सेटको गैरकानूनी आयात, बिक्रि वितरण रोक्न तथा यसको प्रयोगलाई सुरक्षित र थप व्यवस्थित गर्न एंवम चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल सरकारको निर्णयअनुसार जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट...
हात मुख जोर्न गाँजा बोकेर जेल परेका युवाहरुलाई तत्काल जेलमुक्त गर्न सांसद बर्तौलाको माग
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा मकवानपुर क्षेत्र नं २ का सांसद महेश कुमार बर्तौलाले हातमुख जोर्न गाँजा बोकेर जेल परेका सबै युवाहलाई तत्काल रिहा गर्न माग गरेका छन् । यही जेठ १५ गते संसदमा प्रस्तुत गरिएको बजेटमाथि छलफलमा...
संसदमा समाजवादीको आक्रोस, बजेट फेल गरिदिने चेतावनी
काठमाडौं । सत्तारुढ दलभित्रैका माधव नेपाल समुह सम्बद्ध एकीकृत समाजवादी पार्टीले बजेट पास नगर्ने कडा चेतावनी दिएको छ । आज प्रतिनिधि सभामा बजेटमाथि टिप्पणी गर्दै समाजवादीका नेता तथा बाराबाट प्रतिनिधि सभामा निर्वाचित सांसद कृष्ण कुमार श्रेष्ठले आफ्नै सरकारविरुद्धमा कडा...
१० महिनामा व्यापार घाटा १६ प्रतिशतले घट्यो, देशको आर्थिक अवस्था सुध्रिदै
काठमाडौं । चालु आवको १० महिनामा देशको वैदेशिक व्यापारमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको १० महिनाको वित्तीय विवरण अनुसार आयात देशको बैदेशिक व्यापार घाटामा दोहोरो सुधार देखिएको हो । विवरण अनुसार आयात १६.८...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अबैध रुपमा सञ्चालित ! आयटा कोड नलिई भइरहेका उडान र अवतरण तत्काल रोक्न माग
काठमाडौं । पोखरा नयाँ निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको वैधानिकतामाथि प्रश्न चिन्ह उठेको छ । अन्तर्राष्ट्रिय प्रचलन अनुसार गैर सैनिक उडान तथा अवतरणको लागि आवश्यक आयटा (IATA) कोड नै नलिई पुरानो विमानस्थलको कोड गैर कानुनी रुपमा प्रयोग गरिएको...
दक्षिण एशियाली मुलुकमा भारतको आर्थिक वृद्धिदर सबैभन्दा धरै, नेपाल पाँचौ स्थानमा
काठमाडौं । नेपालले चालु आर्थिक वर्षमा ४.१ प्रतिशतले आर्थिक वृद्धिदर हासिल विश्व बैकले प्रक्षपण रहेको छ । विश्व बैंकले (बुधबार) सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स मार्फत सो पक्षपण गरेको हो । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार दक्षिण एसियाली...
नर्भिक हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपीडी सञ्चालन हुने
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिबार (जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपीडी(न्युरो क्याम्प) सञ्चालन गर्ने भएको...
केही सहकारीको अनुशासन हिनताले आम सहकारीलाई शंकाको दृष्टिकोणले हेरिएको छः सचिव दामोदर रेग्मी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासन हिनताले आम सहकारीलाई शंकाको दृष्टिकोणले हेरिएको बताएका छन् । थोरै सहकारी संस्थाले गरेको बदमासीको कारण सदस्यले सबै सहकारीमाथी अविश्वास गर्दा राम्रा सहकारीलाई...
पीसीआई एसएससीको सल्लाहकार समितिमा नेप्स चयन
काठमाडौं । पीसीआई एसएससी कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको अनवरत क्रमविकासलाई व्यवस्थित गर्नको निमित्त स्थापना भएको अन्तराष्ट्रियरुपमा मान्यता प्राप्त संस्था हो । भिसा, मास्टरकार्ड जस्ता अन्तराष्ट्रिय कार्ड नेटवर्कले पीसीआई डिएसएस सर्टिफिकेसन अनिवार्य नै गरेका छन् ।...
बीर अस्पताल अन्कोलोजी विभागकी प्रमुख नर्स लक्ष्मी जोशी ‘नर्सीङ्ग अवार्ड–२०२३’बाट सम्मानित
काठमाडौं । “नाईटेङ्गल नर्सीङ्ग अवार्ड–२०२३”बाट बीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित भएकि छिन् । जोशीले नेपालको नर्सिङ पेशामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, नेपाल भेन्टिलेटर्स सर्भिस, सघन क्रिटिकल केयर...





















