मकवानपुरको राक्सिराङ गाउँपालिकाले बसाइँ सरेर आउनेलाई घर उपहार दिने

काठमाडौं । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार दिने नीति ल्याएको । गाउँपालिकाले बढ्दो बसाइसराईलाई निरुत्साहित गर्ने उद्देश्यले घर उपहार दिने योजना ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ‘अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न...


सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई चन्द्रागिरी, मौलाकालि र लुम्बिनी केवलकारले टिकट मूल्यमा छुट दिने

काठमाडौैं । आइएमई ग्रुप अन्तर्गतका केवलकार कम्पनीहरु चन्द्रागिरि हिल्स, मौलाकालि केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई केवलकारको टिकट मूल्यमा छुट दिने भएका छन् । आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तिनवटै केवलकार कम्पनीहरुले छुट...


‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को इन्टरनेट पार्टनरमा डिसहोम फाइवरनेट

काठमाडौं । ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना असार ८ र ९ गते हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजना र कार्यक्रमको डिशहोम फाइवरनेट इन्टरनेट पार्टनर रहेको छ । कन्क्लेभमा विभिन्न देशका आइसिटी बिज्ञहरु सहित ७०...


पूर्वबैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, बने प्रशिक्षण विभाग प्रमुख

काठमाडौं । पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय बालाजुमा आयोजित कार्यक्रममा पूर्वबैंकर शाह रास्वपामा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका थिए । रास्वपाले पूर्वबैंकर शाहलाई पार्टीको प्रशिक्षण...


नमस्ते पेको नयाँ अफर सार्वजनिक, यस्ता छन् विशेषता

काठमाण्डौ । नमस्ते पेले नयाँ तथा विद्यमान दुवै ग्राहकका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान सुरु गरेको छ । यो अभियान २०८० साल असार ४ गतेदेखि सुरु भएको हो । उक्त अभियानअन्तर्गत बम्पर अफरका रुपमा दुई भाग्यशाली...


नेउवा महासंघ उद्योग समितिको उप–सभापतिमा नानीराज घिमिरे मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको उद्योग समितिको उप सभापतिमा नानीराज घिमिरेलाई मनोनित गरेका छन् । उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो । उद्योग समितिलाई पूर्णता दिनका...


डिसहोममा मात्र नयाँ नयाँ नेपाली चलचित्र प्रदर्शन हुँदै

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नुहुनेछ...


सिनेमा हलवालाहरु अदालत जाने तयारीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुष को जुन संवादप्रति आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएका छन्  । त्यसमा त्यो संवाद नै नरहेको पाइएको छ । फिल्ममा जानकी भारतकी छोरी हुन् भन्ने संवाद प्रयोग गरिएको भन्दै मेयर...


सुदुरपश्चिम प्रदेशका कानून मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना

काठमाडौं । सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको...


कनेक्ट आईपीएसले बीमा प्रयोगकतालाई सार्वजनिक गर्यो क्याब्याक अफर, यस्ता छन् विशेषता

काठमाडौं । कनेक्ट आईपीएसले असार ३ गतेदेखि लागू हुने गरी बीमा प्रयोगकर्ताका लागि नयाँ क्याशब्याक अफर ल्याएको छ । कम्पनीले आजदेखि लागु हुने गरी “इन्स्योरेन्स प्रिमियम पेमेन्ट २०८० क्याशब्याक” अफर ल्याएको हो । सो अफरमा कनेक्ट आईपीएस मार्फत लाइफ...


पूर्वी नेपालमा बाढीबाट दर्जनौं बेपत्ता, अर्बौको क्षति, सुपर हेवाखोला हाइड्रोपावरमा कार्यरत १७ जनालाई बाढीले बगायो

काठमाडौं । विगत तीन दिनदेखि परेको भिषण बर्षासँगै आएको बाढीका कारण ताप्लेजुङ, तेह्रथुम, संखुवासभा लगायतका जिल्लाहरुका दर्जनौं मानिसहरुलाई बगाएर बेपत्ता बनाएको छ । संखुवासभाको हेवाखोलामा निर्माणाधिन सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...


मनकामना केवलकारको जेठ महिनामा यात्रा गर्नेको सख्या हालसम्म कै उच्च

काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन । मनकामना केबलकारका अनुसार यस वर्षको जेठ महिनामा २५...


आइएमई पेको मोबाईल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याकको निरन्तरता

काठमाडौं । ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ । आइएमईको २३औँ वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो । केही समय यता सुरु गरिएको टपअप...


पूर्णिमा श्रेष्ठलाई ‘माउन्ट केटु’ आरोहणमा आइएमई र आइएमई पेको साथ

काठमाडौं । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ, पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जादै छिन् । पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिदै ‘आइएमई’ र ‘आइएमई पे’ ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने...


सैनिक आवासीय महाविद्यालयलाई ग्राउन्डवाटर रिचार्ज तथा खानेपानी मेशिन हस्तान्तरण

काठमाडौं । कोका–कोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसंग मिलेर आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनःभरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालयलाई हस्तान्तरण गरेको छ । २३ मे २०२३ मा सुरुवात भई ८ जुन २०२३...


नाडा र सीप परियोजनाबीच तालिम संचालनको लागि सम्झौता

काठमाण्डौं । नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि नाडा अटोमोबाइल्स एसोसिएन र सीप परियोजनाबीच सम्झौता भएको छ । बुधबारको दिन नाडाको सचिवालयमा नाडाका पदाधिकारी, नाडाअन्तर्गत गठित सीप विकास इकाइका सदस्य तथा स्विस सरकारको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासअन्तर्गत रहेको नेपालमा...


मुख्य सचिवबाट शंकरदास बैरागी हटाइयो, बैकुण्ठ अर्याल नयाँ मुख्य सचिवमा नियुक्त

काठमाडौं । आज विहान बसेको मन्त्रिपरिषदको बैठकले मुख्य सचिव शंकरदास बैरागीलाई हटाएर सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्ड तथा मन्त्रिपरिषदका कतिपय सूचनाहरु चुहाएर विदेश पुर्याएको तथा सरकारलाई असहयोग गरेको तथ्यसहितको विवरण पछि बैरागीलाई बर्खास्त गरिएको हो...


सिटी होटेलको आइपीओमा आवेदन दिनेलाई यस्तो छ अफर

काठमाडौं । सिटी होटलले आइपीओमा आवेदन दिने आम सर्वसाधारणहरुलाई एक अफर सार्वजनिक गरेको छ । सिटी होटल लिमिटेडले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । सिटी होटेलको आईपीओमा आवेदन दिन आम सर्वसाधारण सबैले...


अनलाईन जुवा खेलाउने गिरोहमाथि प्रहरीको एक्सन, पाँच जना पक्राउ, दिनेश खड्काको खातामा भेटियो ६४ करोड

काठमाडौं । अनलाईनमार्फत सोझा नेपालीहरुलाई फसाउँदै क्यासिनो तथा जुवा खेलाएर पौने करोड रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मी दिएको जानकारी अनुसार...


नेपालीको टीपीएस सन् २०२५ को जुन २४ सम्म थप, अक्टोबर २४ देखि डिसेम्बर २३ सम्म पुनः दर्ता गर्नुपर्ने

काठमाडौं । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएसको अवधि सन् २०२५ को जुन २४ सम्मका लागि थप गरेको छ । तर टीपीएस कायम राख्नका लागि आगामी अक्टोबर २४ देखि डिसेम्बर २३ सम्म ६० दिनको अवधिमा रिरजिष्ट्रेशन गर्नुपर्ने...