मैलुङ खोलाको आइपीओ बाँडफाँड आज हुँदै, २० लाख ५२ हजार आवेदकको हात खाली

काठमाडौं । मैलुङ खोलाको प्राथमिक शेयर आज (मंगलबार) बाँडफाँड हुँदैछ। आईतबार प्रि अलोटमेण्ट सम्पन्न गरी आज आइपीओ बाँफाँडको तयारी भइरहेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ आज विहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड...


दरवारमार्गस्थित चर्चित नाङ्लो रेष्टुरेन्ट सञ्चालक कक्षपतिको निधन

काठमाडौं । राजधानी काठमाडौंको दरवारमार्गसहित विभिन्न स्थानमा प्रख्यात नाङ्लो रेष्टुरेन्ट सञ्चालन गर्दै आएका चर्चित रेष्टुरेन्ट व्यवसायी श्याम कक्षपतिको सोमबार दिउसो निधन भएको छ । देशैभरि बेकरी क्याफे तथा दरवारमार्गसहित स्थानमा नाङ्लो रेष्टुरेन्ट र पछिल्लो समय दरवारमार्गको सालिक अगाडि श्याम्सवान...


सत्ता गठबन्धनको साझा कार्यक्रममा कृषि बीमा उच्च प्राथमिकतामा

काठमाडौं । सत्ता गठबन्धनका चार दलले साझा कार्यक्रम तयार पारेका छन् । सो साझा कार्यक्रमभित्रको आर्थिक नीतिमा कृषि बीमालाई प्राथमिकता दिने उल्लेख गरेर प्राथमिकतामा राखेका छन् । सत्ताधारी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्र्टी र माधव कुमार नेपाल...


साउन २१ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा गर्ने निर्णय

काठमाडौं । काठमाडौंका अस्पतालहरुमा कोरोना भाइरसका संक्रमितहरुले भरिन थालेपछि उपत्यका प्रशासनले आगामी साउन २१ गतेदेखि राजधानी काठमाडौंमा जारी निषेधाज्ञा थप कडाई गर्ने भएको छ । जिल्ला प्रसासन कार्यालय काठमाडौंले आज जारी गरेको सूचना अनुसार काठमाडौं उपत्यकामा तालिम सेमिनार, बैठक...


इजरायल लैजान रोजगार विभागले माग्यो १००० जना कामदार, मासिक दुई लाख तलव, २१ दिनभित्र आवेदन दिन सूचना

काठमाडौं । बैदेशिक रोजगार विभागले श्रम गन्तव्य मुलुक इजरायलमा एक हजार मानिसलाई रोजगारीका लागि पठाउन आजदेखि आवेदन खुल्ला गरेको छ । श्रम सम्झौता बमोजिम एक हजार मध्ये ७०० जना युवती र ३०० युवालाई दीर्घकालिन स्थायी स्याहार केन्द (केयर गिभर)...


नवलपरासी माथिको आकाशमा बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौंमा आकस्मिक अवरण

काठमाडौं । काठमाडौं–धनगढी रुटमा रहेको बुद्ध एयरको एटिआर जहाज बुटवलमाथिको आकाशमा पुगेपछि काठमाडौं फर्काएर आपतकालिन अवतरण गराइएको छ । नियमित रुटमा उडिरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंस्थित विमानस्थलमा फर्काएर आकस्मिक अवतरण गराइएको हो । सानो समस्या भएका कारण काठमाडौं...


गरिब जनतालाई निःशुल्क बिजुली उपलब्ध गराउने उर्जा मन्त्री भुषालको प्रतिबद्धता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दिई निःशुल्क बिजुली उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छिन् । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा मन्त्री भुषालले आधारभूततहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छिन्...


पशुपतिनाथको मन्दिरमा जलहरी लगाउँदा ११ किलो सुन भ्रष्टाचार !

काठमाडौँ । भ्रष्टाचारी, घुस तथा कमिशनखोरहरुले धर्म, संस्कृति, आफन्त कोही नभनी घुस तथा रिसवत बापतको रकम लुड्याउन गर्दछन् । भ्रष्ट मानसिकता भएकाहरुलाई लाज, शरम, घीन तथा धर्मको डर भन्ने केही हुँदैन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको अनुहार...


साता पहिलो दिन सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । आज साताका पहिलो दिन बहुमूल्य धातु सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुन प्रतितोला ९२ हजार तथा तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम गरिएको छ । शुक्रबार भने छापावाला...


निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग अर्थमन्त्री शर्माको भेट

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायी महासंघको पदाधिकारीसँग हिजो भेटवार्ता गरेका छन् । सो अवसरमा अर्थमन्त्री शर्माले निर्माण व्यवसायी बिना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष...


उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नुपर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको हालको उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्न ठोस योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघको १८ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘उपभोक्तामुखी अर्थतन्त्रलाई...


कतार भिषा सेन्टरको रोजगार व्यवसायीद्वारा विरोध

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्युभिसी) खडा गरी एकाधिकार लागू गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । कतारमा कामदार पठाउनका लागि पहिले नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम...


असार २२ गतेदेखि उपत्यकाको निषेधाज्ञा हटाइदै, दुवै नम्वरका सवारी साधन चल्ने

काठमाडौं । राजधानी काठमाडौंमा गत बैशाख १७ गतेदेखि लगाइएको निषेधाज्ञा आगामी असार २२ गतेबाट हट्ने भएको छ । यद्यपि विद्यालय, विवाह, प्रतबन्ध, खेलकूद, सिनेमा घरहरुमा लगाइएको प्रतिबन्ध भने जारी रहनेछन् । आज बसेको उपत्यका प्रशासनको निर्णय अनुसार असार २२...


स्मार्ट टेलिकम मोबाइलको नयाँ स्कीम, दुई मिनेट कुरागरेपछि बाँकी कल निःशुल्क

काठमाडौं । स्मार्ट टेलिकम नामक मोबाइल सेवा प्रदायक कम्पनीले प्रयोगकर्ताहरुको लागि नयाँ स्कीम सार्वजनिक गरेकोछ । कम्पनीले हिजो जनाए अनुसार स्मार्ट नेटवर्कभित्र दुई मिनेट कुरा गरेपछि बाँकी कल निःशुल्क हुने नयाँ स्कीम ल्याएको हो । लामो कुराकानीलाई लक्षित गर्दै...


देशैभरि बाढीकाे बितण्डा, चितवनमा करोडौंको क्षति, बीमा दावी पर्नसक्ने

काठमाडौं । दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशैभरि ठूलो क्षति पुगेको छ । राजधानी काठमाडौंसहित प्रमुख शहरहरु बाढीबाट प्रभावित भएका छन् । नदिहरुमा बहाव बढेर तटिय क्षेत्रमा कटान गर्ने क्षति पुर्याउने कार्य भइरहेका छन भने ठूला र लाइफलाइन...


गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव पुरीलाई मातृशोक

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव बोधलाल पुरीलाई मातृशोक परेको छ । पुरीकी ७१ बर्षिय आमा सितादेवी पुरीको यही असार १२ गते निधन भएको हो । उनको काठमाडौंको मदरल्याण्ड अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको...


चर्को दवावपछि सामाजिक सुरक्षा कोषले नियम सच्याउँदै, आबद्ध कर्मचारीले थप ८ प्रतिशत लाभ पाउने

काठमाडौँ । बैंक, बीमा कम्पनीका कर्मचारीहरुको चर्को विरोधको सामना गरिरहेको सामाजिक सुरक्षा कोषले केही व्यवस्थाहरु संशोधन गरेको छ । अब कर्मचारीहरुले गरेको योगदानमा ८ प्रतिशत थपिने भएको छ । योगदानकर्ताले आर्थिक वर्ष २०७६।७७ मा गरेको योगदानमा ८ प्रतिशत थप...


निषेधाज्ञा खुल्यो, भोलिबाट काठमाडौंमा बस सञ्चालन गर्ने प्रशासनको निर्णय

काठमाडौं । भोलिदेखि राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका साधनहरु सञ्चालन हुने भएको छ । आज विहान बसेको उपत्यकाको तीन वटै स्थानीय प्रशासनको बैठकले भोलि असार १५ गतेबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायातका साधनहरु बस गर्ने निर्णय गरेको हो ।...


युवा निर्यातकर्ता व्यवसायी संगठित

काठमाडौं । युवा निर्यातकर्ता व्यवसायीहरु संगठित भएर अघि बढेका छन् । आयात निर्यातकर्ता व्यवसायीको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ अन्तर्गत गौरव शारडाको नेतृत्वमा युवा बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी...


कम्प्युटर अपरेटिङ सिष्टम विन्डोज ११ सार्वजनिक, कम्प्युटरमै मोबाइल एप चल्ने, यस्ता छन् विशेषता

काठमाडौं । कम्प्युटरको सफ्टवयर निर्माता माइक्रोसफ्टले नयाँ कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । माइक्रोसफ्टले २०१५ मा विन्डोज १० सुरु गरेको छ वर्षपछि विन्डोज ११ सार्वजनिक गरेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार विन्डोज १० चलाइरहेको...