एनआरएनएको विश्व सम्मेलन स्थगित गर्ने निर्णय, छ महिनाभित्र नयाँ निर्वाचन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन स्थगित भएको छ । दशैं र तिहारको मौका पारेर काठमाडौंमा आगामी कात्तिक ६–८ मा हुन लागेको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गर्ने निर्णय गरिएको एनआरएनए सचिवालयका एक सदस्यले...


स्वास्थ्य बीमा गरेका सर्वसाधारणलाई उपचारमा सास्ती, औषधी र ल्याव परिक्षणमा समस्या

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमाको पहुँच बढाँउदै लगेर देशको ७५ जिल्लामा सेवा विस्तार गरिसकेको छ । देशव्यापी स्वास्थय बीमा सेवा प्रवाह गर्दै आएको स्वास्थ्य बीमा बोर्डले बीमितले पाउने स्वास्थ्य सेवाको गुणस्तरीयता भने ध्यान नदिएको सेवाग्राहीहरुको गुनासो रहेको छ...


नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा नयाँ भर्ना खुलाएका छन् । जनपद समूहअन्तर्गत प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना खुलेको हो। प्रहरी सहायक निरीक्षक पदमा ३६७ जनाका लागि भर्ना खुलेको छ।...


बेलायती सांसद हेलेन ग्रान्टलाई नामी कलेजमा स्वागत

कामठाडौं । राजधानीको काठमाडौं स्थित गोकर्णेश्वरमा रहेको नामी कलेजमा मित्र राष्ट्र बेलायतकी प्रख्यात राजनीतिज्ञ, समाजसेवी तथा सांसद हेलेन्ट ग्रान्टले अवलोकन भ्रमण गरेकी छिन् । नामी कलेजले एक कार्यक्रममा बेलायती सांसद ग्रान्टलाई स्वागत गरेको छ । ‘विश्वस्तरमा नै आफ्नो विषयमा...


नेपालगन्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सामान्य दुर्घटनामा, करोडौं बीमा दावी पर्नसक्ने

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उडान भर्नै लागेको श्री एयरलाइन्सको ९एन–एएनएफ संकेत नम्वरको जहाज त्रिभुवन विमानस्थलको धावनमा चिप्लिएर घाँसे मैदानमा पुग्दा सामान्य दुर्घटनामा परेको छ । दुर्घटनामा सबै यात्रुहरु सकुशल रहेका छन् । अपरान्ह ४ः१५ बजे काठमाडौंबाट उडान भर्ने क्रममा...


चाडपर्वलाई लक्षित गर्दै सिटी सेन्टरले ल्यायो ‘चाडपर्व योजना’

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीहरुको महाव पर्व दशैं, तिहार र छठपर्वको अवसरमा विभिन्न योजनाहरु ल्याएको छ । सिटी सेन्टरले शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्यले चाडपर्व योजना ल्याएको हो । सिटी सेन्टरले यसपालीको चाडपर्वको योजनामा...


विश्वभर फेसबुक, इन्स्टाग्र्राम र ह्वाट्सएप छ घण्टा बन्द, नेपालमा खुल्यो अन्यत्र सुचारु हुँदै

काठमाडौं । विश्वकै नम्वर एक सामाजिक सञ्जाल फेसबुकको सर्भर डाउन भएको छ । नेपाली समय अनुसार सोमबार रातिदेखि बन्द भएको फेसबुक, इन्टाग्राम र ह्वाट्स एप छ घण्टापछि खुलेको छ । नेपाल समय अनुसार हिजो राति १० बजेदेखि विश्वभर नै...


फेसबुक, इन्टाग्राम ह्वाट्स एपको सर्भर डाउन, विश्वभरका झण्डै तीन अर्ब मानिस प्रभावित

काठमाडौं । विश्वकै नम्वर एक सामाजिक सञ्जाल फेसबुकको सर्भर डाउन भएको छ । फेसबुकसँगै इन्टाग्राम र ह्वाट्स एपको समेत सर्भर डाउन भएपछि विश्वभरका दुई अर्ब ८५ मानिसहरुको सञ्चार सम्पर्क विच्छेद हुन पुगेको छ । नेपालमा समेत फेसबुक नखुलेको प्रयोगकर्ताले...


दशैं-तिहारमा यति एयरलाइन्सको जहाज चढ्नेलाई पुरस्कारै पुरस्कार

काठमाडौं । नेपालीहरुको राष्ट्रि पर्व दशैं तिहारमा यति एयरलाइन्सको जहाजमा यात्रा गर्नेहरुले विशेष उपहारहरु प्राप्त गर्ने भएका छन् । सुरक्षा र सेवाग्राहीको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर वायुसेवा सञ्चालन गर्दै आएको यति एयरलाइन्सले दशैं, तिहार र छठ पर्वलक्षित गरी ‘धमाकेदार...


फक्सवागनकाे नयाँ टाइगुन सार्वजनिक, न्यूनतम् मूल्य ५० लाख

काठमाडाैं । पुजा इन्टरनेशनलले जर्मनी अटाे कम्पनी फक्सवागन  एसयुभी टाइगुन नामक नयाँ सवारी साधन सार्वजनिक गरेकाे छ ।  नेपालका लागि जर्मनीका राजदूत डा. थाेमस प्रिन्ज र पुजा इन्टरनेशनलका सिइयाे विवेक बिजुक्छेले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । नेपालका लागि...


मन्त्रिमण्डल विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, को को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मौजुदा मन्त्रिमण्डल विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । हाल चार जनाको मन्त्रिपरिषदलाई विस्तार गरी कम्तीमा २४ जनाको मन्त्रिमण्डल बनाउन लागिएको बालुवाटार निकट स्रोतले जनाएको छ । आज विहानैदेखि बालुवाटारमा सत्ता घटकहरुको संयुक्त...


बागमति प्रदेश अर्थमन्त्रीको उपस्थितिमा सम्बर्धन बचत तथा ऋण सहकारीको प्रथम बार्षिक समारोह सम्पन्न

काठमाडौं । बागमति प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काको प्रमुख आतिथ्यमा सम्बर्धन बचत तथा ऋण सहकारी प्रथम बार्षिक समारोह सम्पन्न भएको छ । सो सहकारी संस्थाले नजिकिदै गएको दशै, दिपावली र छठ पर्वको अवसरमा मध्यबानेश्वरस्थित मोजो होटेलमा...


जोन डीयरद्धारा ५० एचपी एमएफडब्लुडिको ट्रयाक्टर नेपालमा सार्वजनिक, पहिलो ट्याक्टर किन्ने काका सम्मानित

काठमाडौं । अमेरिकाको डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लिले ५० एचपी फोर हवील ड्राइभ नया ट्रयाक्टर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले एक समारोहको बीच जोन डीयरको दश हजार औं नम्बरको ट्रयाक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको...


विश्व मुटु दिवसः ‘रोग लाग्न अघि नै सर्तकता अपनाऔं’ डा कोईराला

काठमाडौं । विश्व मुटुु दिवसको अवसरमा लायन्स क्लबअफ काठमाडौं लर्डबुद्धको आयोजना वाग्मती लर्ड बुुद्धको सहकार्य तथा मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा टान्सप्लाण्ट सेन्टर र नेपाल कोरिया मैत्रि अस्पतालको प्राविधिक सहयोगमा आर्दश उच्चमावि लायकु मध्यपुर र थिमी ४ भक्तपुरमा जनचेतनामुलक कार्यक्रम...


गरिमा विकास बैंकका ग्राहकलाई एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा ४० प्रतिशत छुट

काठमाडौं । गरिमा विकास बैंकका ग्राहक तथा कर्मचारीहरुले एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा ४० प्रतिशत छुट पाउने भएका छन् । बैकका ग्राहकहरुलाई रिर्सच सेन्टरले सेवा सुविधामा आर्कषक छुट दिने गरी सम्झौता भएको हो । बैंकका ग्राहकहरुले एरोगिन हेल्थ...


जब बुद्ध एयरको जहाजको अवतरण गर्ने पाङ्ग्रा खुलेनः आकाशमै इन्धन सिध्याइयो, धावनमार्गमा दमकलसँगै गुडाइयो, अर्बौको जोखिम टर्यो

काठमाडौं । काठमाडौंबाट विहान ८ः१५ बजे विराटनगरको लागि उडेको बुद्ध एयरको ९एन ए एन आई कलसाईन भएको एटिआर जहाज लगभग ४० मिनेटपछि विराटनगर विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो । जहाजको ल्याण्डिङ गियर मध्ये एउटा गियर कोल्याप्स भएपछि पाईलट र...


आजदेखि दशैका लागि सार्वजनिक यातायाताको अग्रिम टिकट बुकिङ खुल्ला, (भाडादर सूचीसहित )

काठमाडौं । सरकारले दशैका लागि आजदेखि सार्वजनिक यातायाताको अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । यातायाता ब्यवसायी उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीबीचको बैंठकले दशैमा घर जाने यात्रुका लागि आजबाट सार्वजनिक यातायातक अग्रिम टिकट खुला गर्ने निर्णय गरेको हो ।...


एनआरएनको अध्यक्ष पदमा कूल आचार्यद्वारा उम्मेदवारी घोषणा, महासचिवमा डा. पौडेलको दावी

काठमाडौं । नेपाल बाहिर बसोबार गर्ने नेपालीहरुको अन्तर्राष्ट्रिय संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि आगामी महिना हुने निर्वाचनमा बेलायतमा बसोबास गर्दै आएका पर्वतका कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उम्मेदवारी...


श्रीकृष्ण प्रणामी युवा परिषद नेपालकाे १३ ओैं राष्ट्रिय महाधिवेशन सुरू

काठमाडाैं । श्रीकृष्ण प्रणामी युवा परिषदकाे १३ ओैं महाधिवेशन आज शनिबारबाट काठमाडाैंमा सुरू भएकाे छ । श्री कृष्ण प्रणामी सेवा समिति नेपालकाे भातृ संस्था युवा परिषदकाे १३ अाैं महाधिवेशनबाट नयाँ कार्य समिति चयन हुने परिषदले जनाएकाे छ । आज...


विभुषित उद्यमी, व्यावसायी समाजसेवाप्रति थप उत्साहित, उच्च मनोबलका साथ अझै सक्रिय हुने प्रतिबद्धता

काठमाडौं । सातौं संविधान दिवसको अवसरमा सरकारले देशका चार दर्जनभन्दा बढि उद्योगी व्यवसायीहरुलाई विभिन्न मान पद्वीद्धारा विभुषित गरेको छ । मान पद्वी वितरणमा मनपरी गरिएको भन्ने गुनासो एकातिर छ भने अर्कोतर्फ राष्ट्रको लागि सेवा गरे बापत सरकारबाट विभुषित भएका...