घरको सिंढीमा लडेर हेड इन्जुरी भएका बहादुर सिंह कार्कीले बुझे गुराँस लाइफबाट १० लाख दावी भुक्तानी
काठमाडौं । डडेल्धुराका बहादुर सिंह कार्कीले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबाट १० लाख रुपैयाँ घातक बीमा बापतको दावी भुक्तानी बुझेका छन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा घातक रोगको उपचार बापतको खर्च सुविधा समेत पाउने गरी जीवन बीमा...
डा. बीरेन्द्र महतो रुसी महासंघको अवैतनिक दूतमा नियुक्त
काठमाडौं । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा व्यवसायी डा. बीरेन्द्र महतो रुसी महासंघको अवैतनिक दूतमा नियुक्त भएका छन् । परराष्ट्र मन्त्री डा. नारायण खड्काले रसियास्थित मस्कोबाट नेपालका लागि अवैतनिक दूतका रुपमा नियुक्त भई आएका जनता समाजवादी पार्टीका नेता...
१५ प्रतिशत लाभांश पारितका लागि नेको इन्स्योरेन्सको २६ औं साधारण सभा भोलि बस्दै
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २६ औं वार्षिक साधारण सभा भोलि (चैत ९ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रिय कार्यालय बीमा भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुुक्तापूँजीको...
सुन तोलामा ८ सय रुपैयाँले बढ्यो, प्रतितोला एक लाख तीन सय रुपैयाँ
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो ३ सय सय रुपैयाँले बढेको सुन आज भने ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अुनसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय...
यस वर्ष १४ वटा पात्रो मात्रै बिक्री वितरण गर्न पाइने, जथाभावी निकालिएका पात्रो जफत गर्ने तयारी
काठमाडौं । सरकारले विसं २०७९ का लागि १४ वटा पात्रो मात्रै आधिकारिकता पाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका तीन वटा पात्रो (पञ्चाङ्ग) लाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ । समितिले गठन गरेको...
भोलिदेखि हुन लागेको एनआरएनएको निर्वाचन तत्काल नगर्न अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले आज नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग...
‘पैसाको चलखेल रोक्न निर्वाचन प्रणालीमा परिमार्जन आवश्यक’
पर्सा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन दलबीच तयार पारिएको साझा नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्ने बताउनुभएको छ । उहाँले सरकार निर्माण गर्ने क्रममा दलबीच तय गरिएका साझा नीति तथा कार्यक्रमलाई कांग्रेस...
आन्तरिक तथा सीमा पर्यटन प्रवद्र्धनका लागि आन्तरिक ट्राभल मार्ट
काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले (बोर्डर टुरिज्म) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिज्म मार्ट सुरु गरेको छ । यसैक्रममा पर्यटन बोर्डले यही चैत ११ देखि १३ गतेसम्म प्रदेश नं १ को धरानमा ‘इस्टर्न...
सेञ्चुरी बैंकद्धारा एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले निःशुल्क दन्त शिविर कार्यक्रस सम्पन्न गरेको छ । बैंकले एक आज (चैत ७ गते) एकदिने निःशुल्कदन्त शिविर कार्यक्रम गरेको थियो । सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा लिएको बैंकले जनाएको...
बाम एकताको एजेण्डा बोकेर चिनियाँ विदेशमन्त्री काठमाडौं आउँदै
काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले अमेरिकी योजनामा ल्याप्चे लगाएपछि सशंकित बनेको चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा विदेशमन्त्री वाङ यही चैत ११ गते काठमाडौं आउने भएका छन् । परराष्ट्र मन्त्रालयले वाङ यी यही चैत्र ११ गते काठमाडौंमा आउने पुष्टि...
एनआरएनएको महाधिवेशनमा उच्च अदालतको अन्तरिम आदेशले सहमतिको बाटो खुलाउला ?
काठमाडौंः गैरसंस्थापन पक्षले दायर गरेको रिटमा सुनुवाई गर्दै पाटन उच्च अदालतले दिएको अन्तरिम आदेशसँगै दुवै पक्षबीच सहमतिको सम्भावना बढाइदिएको छ । संस्थापन पक्षबाट चयन भएका प्रतिनिधि अवैध भएको र १० औं अधिवेशन आफूहरुको सहभागीताबिना हुन लागेको भन्दै रोक्न माग...
जातीय विभेद तथा छुवाछुत मानव समाजका कलङ्क: प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्नुहुने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ । सोमबार २१ मार्चमा ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदैछ...
नेपाल पर्वतारोहणको सङ्घको निर्वाचन जेठ तेस्रो साता हुने
काठमाडौं । नेपाल पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । सङ्घको हिजो भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका महासचिव कुलबहादुर गुरुङ्का अनुसार केन्द्रिय कार्यसमितिको...
अर्काको जग्गामा झुक्याएर ४५ लाख रुपैयाँ बैना लिने ध्रुव घिमिरे पक्राउ
काठमाडौं । आफ्नो नाममा हुँदै नभएको जग्गा आफ्नो हो भनी झुक्याएर जग्गा बैना बापत भनि ४५ लाख रुपैयाँ लिने ध्रुव घिमिरेलाई प्रहरी पक्राउ गरी कानुनी कारवाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ की ४० वर्षीया...
मूल्यवृद्धि समायोजन गर्न निर्माण व्यवसायीको माग
चितवन । निर्माण व्यवसायीहरुले मूल्यवृद्धि समायोजन गर्न माग गरेका छन् । निर्माण व्यवसायी सङ्घ चितवनले आज प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धि नियन्त्र र मूल्यवृद्धि समायोजन गर्न माग गरेको हो । सङ्घका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछाने...
सामुदायिक वनमा भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको साविक बराहक्षेत्र गाविस–३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिवद्वय दीपक थापा मगर र जनक थापा तथा रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्रप्रसाद पटेल निजका सहयोगी अशोकप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
ज्योति लाइफ बुर्तिबाङ शाखाद्धारा अभिकर्ता सम्मानित
पोखरा । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको बागलुङ जिल्लाको बुर्तिबाङ शाखाले अभिकर्ता अभिकर्ता भेटघाट, सम्मान तथा प्रोत्सान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुर्तिबाङ शाखाले शनिबार बुर्तिवाङमा आयोजित कार्यक्रममा सफल बीमा अभिकर्ताहरुलाई तालिम तथा सम्मान प्रदान गरिएको कम्पनीको सो शाखाले...
सात अर्बको फलफूल आयात, उत्पादन घट्दा आयात बढ्दै
काठमाडौैं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलपूmलको आयात अकासिएको छ । सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी...
२० लाखको चेक काट्ने राजेन्द्र बिक टोखाबाट पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–१ बस्ने मकवानपुर हेटौंँडा उपमहानगरपालिका–७ का ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ फागुन १० को फैसलाले बैंकिङ कसुर मुद्दामा २० लाख जरिवाना र...
पञ्चसिल र असंलग्नता परराष्ट्र नीतिमा सरकार दृढः प्रम देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले नेपाल र नेपाली जनताको हित प्रवद्र्धनमा...



















