सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न र पारदर्शीरुपमा काम गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), पोखरा च्याप्टरसँग यही फागुन ८ गते पोखरामा बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सुशासन...
नेको इन्स्योरेन्सद्धारा ७ महिनामा ७ हजार १३६ दावी भुक्तानी, बीमितले पाए ७२ करोड
काठमाडौं । दावी भुक्तानी प्रक्रियालाई चुस्त दुरुस्त बनाउने अभियान चलाएको नेको इन्स्योरेन्स कम्पनीले चालु आवको ७ महिनामा सात हजार १३६ वटा दावी भुक्तानी प्रक्रिया सम्पन्न गरेको छ । दावी भुक्तानीको लागि अण्डरराईटिङलाई बलियो पार्दै विशेष अभियान सञ्चालन गरेकोक कम्पनीले...
नयाँ लघु बीमालाई पुँजि जुटाउन प्राधिकरणको निर्देशन, गार्डियन लघु लाइफको पुँजि जुट्दै, शेखर गोल्छा,भवानी राणा देखि दुगड समूहसम्मको लगानी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीलाई चुक्ता पुँजि जम्मा गर्ने निर्देशन दिईसकेको छ । बीमा प्राधिकरणले ४५ दिनभित्र हाल संचालनमा आउन लागेका लघुबीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजि पुराउने निर्देशन दिएको हो ।बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ४५...
पुँजिवृद्धिको लागि पाँच बीमा कम्पनीले संस्थापक शेयर तथा राइट शेयर जारी गर्दै (वित्तिय अवस्था सहित)
काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणले कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ।बीमा प्राधिकरणको निर्देशन अनुरुप अधिंकाश बीमा कम्पनीहरुले चुक्ता पुँजिको लागि मर्जर प्रस्ताव अघि बढाएका छन् । चुक्ता पुँजि पुराउन मर्जरको योजनामा रहेका छन् भने...
मर्जर प्रक्रियामा रहेको लुम्बिनी जनरल इन्स्योरेन्समा कसको लगानी कति ?
काठमाडौं । मर्जरको प्रक्रियामा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को १८औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । सगरमाथा इन्स्योरेन्ससँग १००ः८० अनुपातमा गाभ्न लागेको लुम्बिनी जनरल इन्स्योरेन्समा सबैभन्दा बढी शेयर स्वामित्व लुम्बिनी विकास बैंकको रहेको...
धमाधम तीन निर्जीवन बीमा कम्पनीको साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । फागुन महिनामा तीन निर्जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले साधारण सभा छुट्टाछुट्टै स्थानमा बस्नेगरी आह्वान गरेको हो । यी तीनवटै कम्पनीले साधारण सभामा गत आर्थिक २०७८।७९ को...
निर्जीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा खर्चिए साढे २ अर्ब, कुनको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनासम्ममा २ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ व्यवस्थापनमा खर्र्चिका छन् । १७ निर्जीवन बीमा कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीहरुको व्यवस्थापन खर्च १५.६६ प्रतिशतले बढ्न पुगेको हो...
बीमाप्रति जनतामा विश्वास जगाउन बीमा दाबी भुक्तानी प्रकृया यथोचित हुनुपर्छ
साधारणतया व्यक्तिगत, सामाजिक तथा व्यावसायिक कारोबार भइरहँदा भूकम्प, आगलागि, बिस्फोट, सडक एवं हवाई दुर्घटना, चोरी, डकैती, मृत्यु आदि कारणले विभिन्न किसिमका क्षतिहरू हुन्छन् । जसलाई जोखिम भनिन्छ । वस्तुतः जोखिमलाई आफ्नै क्षमताभित्र वहन गर्न सकिन्छ । साधारणतः न्यूनतम खर्चमा बीमा शुल्क बुझाई...
लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले छात्रबृत्ति प्रदान गरेको छ । कम्पनीले काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको हो । कम्पनीले १० जना विद्यार्थीहरुको लागि प्रति विद्यार्थी बार्षिक १२ हजार...
नेपाल इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी लिन अनुरोध
काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई दाबी फर्छ्यौट गर्न अनुरोध गरेको छ । कम्पनीमा बीमा भई दाबी गरेका बीमितहरुले क्षति मूल्याङ्कनका लागि सर्भेयर।कम्पनीले माग गरेका तर बुझाउँन बाँकी रहेका आवश्यक काजगातहरु सम्बन्धित सर्भेयरलाई...
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी लिन अनुरोध
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई दाबी फर्छ्यौट गर्न अनुरोध गरेको छ । कम्पनीले विभिन्न समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, मरिन बीमा, हवाई बीमा, मिसिलिनियस बीमा, पशु तथा बाली...
जहाँ जोखिम त्यहाँ बीमा
जोखिम एक त्यस्तो किसिमको प्रकृति हो, जुन कुनै निश्चित छैन । त्यही भएर मानिस भविष्यमा आइपर्ने जोखिमसँग हरपल कुनै न कुनै रूपमा चिन्तित भएका हुन्छन् । जोखिम विभिन्नप्रकारका हुन्छन् । जसमा मानिसको ज्यानसमेत जाने गर्छ । जस्तै :आगलागी, बाढीपहिरो, करेन्ट (बिजुली), घातक रोग,...
बीमा ऐन २०७९ को दफा ६९ को उपदफा (३) संसोधनको तयारीमा
काठमाडौं । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस भएको छ। यस ऐनले बैंक, बीमा र अन्य क्षेत्रमा भएको वित्तिय अपराधलाई रोक्दछ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा...
बैंक तथा बीमा क्षेत्रको वित्तिय अपराध हटाउन ‘सम्पत्ति शुद्धीकरण कानुन परिमार्जन हुँदै, ऐन संसोधन प्रस्तावसहित प्रतिनिधि सभामा पेश
काठमाडौं । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस भएको छ। यस ऐनले बैंक, बीमा र अन्य क्षेत्रलाई पनि समेटेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय...
साढे दुई अर्ब चुक्ता पुँजि पुर्याउने पहिलो निर्जीवन बीमा कम्पनी बन्यो शिखर
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले साढे दुई अर्ब चुक्ता पुँजि तोकेको छ । गतवर्ष १२ महिनाको अवधी तोकेर एक अर्ब चुक्ता पुँजि भएका निर्जीवन बीमा कम्पनीहरुलाई मर्जरमा जान वा आफै चुक्ता पुँजि पुर्याउन निर्देशन दिएको थियो...
निर्जिवन क्षेत्रका शक्तिशाली तीन कम्पनीलाई दाँजेर हेर्दा, शिखर, नेको र सगरमाथामध्ये कुन उत्कृष्ट ?
काठमाडौं । नेको र सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सलाई टक्कर दिंदै आएको छ ।अहिले धेरै लगानीकर्ताले शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँज्दै आएको पाईन्छ।बजारमा शिखर, सगरमाथा र नेकोलाई धेरै लगानीकर्ताले दाँजेर हेर्न थालेकोमा बीमापोष्टले तीन निर्जीवन...
बीमा दाबी भुक्तानी मागदर्शन संसोधन, न्यूनतम प्रमाण प्राप्त भएको १५ दिनमा बीमा दाबी भुक्तानी गनुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन दोस्रोपटक संसोधन गरेको छ। प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन, २०७६ लाई समयसापेक्ष संसोधन गर्दै बीमा ऐन को दफा १७० ले दिएको अधिकारीको प्रयोग गरि बीमा दाबी भुक्तानी मागदर्शन दोस्रोपटक संसोधन...
निर्जीवन बीमा कम्पनीहरुको मुनाफा १९ प्रतिशतले बढ्यो, नाफा आर्जन र इपीएसमा कुन अघि ? (तथ्याङ्कसहित)
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा औषतमा २ अर्ब ५६ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । निर्जिवन बीमा कम्पनीहरुको खुद नाफा गत आवको यसै अवधिसम्मको तुलनामा १९.१७ प्रतिशतले बढ्न पुगेको हो...
प्रेम दिवसको दिन उपयुक्त उपहार बीमा योजना दिऔं
काठमाडौं । आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् ।एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ ।...
बीमा रकम असुल्न बसमा आगजनी, चालक पक्राउ
काठमाडौं । बीमा रकम पाउने लोभमा बर्दियामा चालकले नै योजनावद्ध गाडीमा आगजनी गरेको खुलेको छ । गाडीमा आगो लगाएको आरोपमा प्रहरीले बर्दियाको मधुवन नगरपालिका(२ गंगापटुवाका रामु चौधरीलाई पक्राउ गरेको छ । आइतबार राति २ बजे मधुबन नगरपालिका(०४ बसन्तास्थितमा लु...

















