सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरका तस्विरहरु
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच समान हैसियतमा मर्जर सम्झौता भएको छ। होटल मेरियटमा सानिमा जनरलका अध्यक्ष खेमराज लामिछाने र जनरल इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले उक्त एमओयूपत्रमा हस्ताक्षरका तस्विरहरु ...
बीमा समितिले कोरोना बीमा बापत नेपाल बीमक संघलाई दिएको एक अर्ब रुपैयाँ बेरुजू, गैर कानुनी तरिकाले रकम दिएको महालेखाको ठहर
काठमाडौं । बहुचर्चित कोरोना बीमाको दावी भुक्तानी गराउन बीमा समितिले उपलब्ध गराएको एक अर्ब रुपैयाँ बेरुजु रहन गएको छ । महालेखा परिक्षकको कार्यालयले बीमा समितिले गैर कानुनी तरिकाले रकम दिएको ठहर गर्दै बेरुजु राखेको हो । महालेखा परिक्षकको कार्यालयले...
लुम्बिनी जनरल इन्स्योरेन्स नयाँ संचालक समिति चयन, अध्यक्षद्वारा पद तथा गोपनियता ग्रहण
काठमाण्डौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ संचालक समिति चयन गरेको छ । कम्पनीले १७ औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ सञ्चालक पदमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र...
सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीबीच समान हैसियतमा मर्जर सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच समान हैसीयतमा मर्जरसम्बन्धी सम्झौता भएको छ। आज होटल मेरियटमा सानिमा जनरलका अध्यक्ष खेमराज लामिछाने र जनरल इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले उक्त एमओयूपत्रमा हस्ताक्षर गरेका हुन् । मर्जरपछि पनि कम्पनीको...
शिखर र सगरमाथा इन्स्योरेन्सबीच मर्जरबारे छलफल, छिट्टै सहमती हुँदै
काठमाडौं । निर्जीवन बीमा क्षेत्रको नै सर्वाधिक कारोबार गर्ने दुई बीमा कम्पनीबीच सहमती हुँदैछ । शिखर इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स पनि मर्जरमा बिषयमा एक सातादेखि छलफल अघि बढाएसँगै दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्झौताका लागि समेत अन्तिम छलफल भईसकेको स्रोतले...
कोरोना बीमा र स्वास्थ्य बीमा तत्काल दिन माग
काठमाडौं । सांसद कोरोना बीमा र स्वास्थ्य बीमाको कुरा उठेको छ। आज भएको प्रतिनिधि सभाको बैठकमा कृष्णप्रसाद दाहालले कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गर्नुपर्ने बताएका छन् ।कोभिड रकमको बीमा सरकारले भुक्तानी दिएको र्छैन ।स्वास्थ्य बीमाको दाबी भुक्तानी...
लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, संचालक समितिलाई मर्जरको अख्तियारी प्रदान
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बिहान सम्पन्न भएको हो । सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश कर...
सगरमाथा इन्स्योरेन्स कम्पनीद्धारा तीन अर्ब रुपैयाँ बीमाशुल्क आर्जन
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले तीन अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको हो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन १५ प्रतिशतले वृद्धि भएको छ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न...
लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा आज
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारणसभा आज (असार २९ गते बुधवार) हुँदैछ । सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको हो । सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव...
सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर हुँदै, छिट्टै सम्झौता गर्ने तयारी
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर गर्ने प्रक्रिया अघि बढाइएको छ । बीमा समितिको चर्को दवाव खेप्न नसकेका बीमा कम्पनीहरु मध्येका उल्लेखित दुई कम्पनीले छिट्टै मर्जर सम्झौता गर्न लागेको बुझिएको छ । शेयर आदानप्रदान...
प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न, संचालकलाई मर्जरको अख्तियारी
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा आज सम्पन्न भएको छ । विशेष साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा सम्पन भएको हो । कम्पनीले भविष्यमा कुनै निर्जीबन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्नेर गाभिने तथा प्राप्ति...
लाभांश र मर्जर प्रस्तावसहित लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको १७औं वार्षिक साधारण सभा भोलि (असार २९ गते) बस्दैछ । सभा अमृतभोग क्याटरिङ्ग कालिकास्थान काठमाडौं बिहान ११ बजे बस्नेछ । कम्पनीले साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९.५ प्रतिशत बोनस शेयर र...
प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा आज, मर्जर अख्तियारी संचालकलाई दिईने
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा आज हुँदैछ । विशेष साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा दिउँसो ११ बजे शुरु हुने भएको हो । कम्पनीले भविष्यमा कुनै निर्जीबन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने/ गाभिने...
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जिबन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच हिजो मर्जरमा जाने सहमतिपत्रमा (एमओयू)मा हस्ताक्षर भएसँगै नेप्सेले यी दुई कम्पनीको शेयर कारोबार आजदेखि रोक्का गरिदिएको हो ।...
आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा रघुवंशी नियुक्त
काठमाडौं । आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन् । हिजो कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन । उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो । २०...
बीमा क्षेत्रकै पहिलो एकीकृत कारोबार साउन १ गते , एभरेष्ट र हिमालयन जनरलबीच मर्जरको सबै प्रकृया पुरा
काठमाडौं । काठमाडौं । बीमा क्षेत्रकै पहिलो एकीकृत कारोबार साउन १ गते हुने भएको छ। एभरेष्ट र हिमालयन जनरलबीच मर्जरको सबै प्रकृया पूरा भईसकेको कम्पनीले जनाएको छ। मर्जरपछि हिमालयन एभरेष्ट इन्स्यारेन्सको नामबाट एकीकृत निर्जीवन बीमा सेवा कारोबार संचालन हुने...
फैसला कार्यान्वयन गर्दै सगरमाथा इन्स्योरेन्सद्धारा चार करोड दावी भुक्तानी, गौरी शंकर फर्निसिङका कार्कीले बुझे चार करोड रुपैयाँ
काठमाडौं । तीन वर्षअघि बुद्धनगरमा भएको आगोलागी काण्डका पीडित गौरी शंकर फर्निसिङका सञ्चालक दोलखा घर भएका राम कार्कीले चार करोड भन्दा बढि रुपैयाँ सगरमाथा इन्स्योरेन्स कम्पनीबाट दावी भुक्तानी बुझेका छन् । बीमा समितिको निर्देशन पालना गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनीले...
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति, एमओयूमा हस्ताक्षर सम्पन्न
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ । यी दुवै कम्पनीले आज एक आपसमा मर्जरमा जाने सहमति गरेका हुन् । आज दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । असार...
एनएफआरएस कार्यान्वयन प्रभावकारी बनाउन कमिटी गठन गर्न बीमक संघको माग
काठमाडौं । एनएफआरएस १७ को कार्यान्वयनलाई प्रभावकारी बनाउन कमिटी गठन गर्न बीमक संघले माग गरेको छ ।एनएफआरएस १७ को कार्यान्वयनलाई प्रभावकारीताको साथमा अघि बढाउन बीमक संघले एक्यान र बीमा समितिको सहकार्यमा कमिटी गठन गर्न माग गरेको हो एनएफआरएस १७...
बीमा समितिद्धारा लागू हुनै नसक्ने समयसीमा राखेर ३९ कम्पनीहरुलाई कोर सफ्टवयेरमा एपिआई कनेक्सन गर्न दवाव
काठमाडौं । बीमा समितिले लागू हुनै नसक्ने समयसीमा राखेर ३९ वटा बीमा कम्पनीहरुलाई एपिआई मोडलमा तथ्याङ्कमा पहुँच दिन दवाव दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यही असार २१ गते सबै बीमा कम्पनीहरुलाई पठाएको लिखित निर्देशनमा ७...




















