बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन १९ प्रतिशतले बढ्यो, ३६ प्रतिशतमा पुग्यो बीमाको दायरा
काठमाडौं । चालु आर्थिक बर्षको तुलनामा बीमाको पहुँच ३६।९३ प्रतिशत पुगेको छ। बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।११ बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमाको पहुँच ३६।९३ प्रतिशत पुगेको छ...
बीमा निर्देशिका २०७८ विरुद्ध निर्णायक संघर्षको तयारी हुँदै, आन्दोलन र निजि कम्पनी बहिस्कार एकैसाथ
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले बीमा निर्देशिक २०७८ निर्देशन संसोधन नगरे आन्दोलन र निजि कम्पनी बहिस्कार एकैसाथ गर्ने भएको छ। बीमा समितिले बीमक संघको सहकार्यमा निजि बीमा कम्पनीहरुलाई सेवामुखी भन्दा फाइदामुखी हेतुले बीमा निर्देशिक २०७८ ल्याइएको...
नेको इन्स्योरेन्सद्धारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको लागि सूची दर्ता गर्न आह्वान गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७९।०८० को लागि बीमा सर्भेयरको लागि सर्भेयर ब्यक्ति तथा संस्थालाई सूची दर्ता गर्न आह्वान गरेको हो ।...
आइएमई जनरल र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिकबीच बीमा सेवा सम्बन्धी सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र...
निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ३४ अर्बमाथि, शिखर अग्रस्थानमा (अन्यको अवस्था कस्तो)?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३४ अर्बमाथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ३४ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।...
आइएमई जनरल, नेपाल र प्रुडेन्सियल मर्जरबारे छलफल, नेपाल र प्रुडेन्सियल अनिच्छुक
काठमाडौं । आईएमई जनरल, नेपाल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने तयारी गरेका छन् । बीमा समितिले असार मसान्तसम्म मर्जरको अन्तिम् निर्णय गर्न निर्देशन दिएसँगै तीन कम्पनीहरुले विर्ग मर्जरको लागि छलफल अघि बढाएको हो । तर नेपाल इन्स्योरेन्स...
एभरेष्ट इन्स्योरेन्सका कर्मचारीद्धारा मर्जर प्रकृयाप्रति असन्तुष्टि, कर्मचारी संघले निकाल्यो वक्तव्य
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी कर्मचारी संघले मर्जर उपसमिति गठन गर्न माग गर्दै कम्पनीलाई ध्यानाकर्षण गराएको छ। कम्पनीले हालसम्म कुनै पनि उपसमिति नबनाएको भन्दै गम्भीर ध्यानाकर्षण समेत गराएको छ। मर्जर प्रकृयाप्रति असन्तुष्टि व्यक्त गर्दै कर्मचारी संघले वक्तव्य निकालेको छ।...
मर्जर प्रस्ताव पारित गर्दै सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्बाराही काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष खेमराजको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । कम्पनीले...
फैसला कार्यान्वयन अस्वीकार गर्ने सगरमाथा इन्स्योरेन्सको गलत नियत, बीमा समिति कमजोर बन्दै
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समिति प्रवेश गरेदेखि नै संस्थागत सुशासन कायम गर्ने, गलत गर्ने बीमा कम्पनीहरुलाई कुनै पनि हालतमा संरक्षण नगर्ने प्रतिबद्धता जनाउदै आएका छन् । अध्यक्ष सिलवालको प्रतिबद्धतालाई गिज्याउने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले...
इसेवामा मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत अन्य पुरस्कार जित्न सक्ने
काठमाडौं । इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना संचालनमा ल्याएको छ । यो योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक...
लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ९.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ४१२ रुपैयाँका आधारमा नेप्सेले...
नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एभरेष्ट इन्स्योरेनस, समीट लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । एभरेष्ट इन्स्योरेन्सको ६ प्रतिशत...
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरणका लागि असार १५ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् । इन्स्योरेन्सले गत आर्थिक...
बीमाको उज्यालोभित्र सर्भेयरका दु:ख
बीमाको विश्व इतिहास लामो छ । विकसित अर्थतन्त्रको सर्वाङ्गीण पक्षमा बीमा लामै समय देखि अपरिहार्य आयाम हो तर विकासशिल देशशमा बीमाको अभ्यास नयाँ नै छ । कतिपय देशमा पाँच सात दशकको अभ्यास छ त कतिपयमा अझ नविन छ यो...
बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या
काठमाडौं । बीमितहरुले समयमा कन्फिडेन्सियल रिपोर्ट सर्भेयर वा बीमा कम्पनीहरुमा बुझाउन नमान्दा जोखिम विश्लेषणमा समस्या हुने एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले औल्याएका छन् । जोबी बोडाका बरिष्ठ महाप्रबन्धक संजिव सुवेदीले बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या भएको...
मर्जर प्रस्ताव राख्दै प्रभु इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १२ गते बसेको संचालक समितिको बैठकले सभा असार २८ गते कम्पनीको केन्द्रीय कार्यालय तिनकुने काठमाडौंमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको हो । प्रभु इन्स्योरेन्सले...
बीमा कम्पनीहरु सेवामूलक कम नाफामूलक बढी भए: उर्जा मन्त्री भुसाल
काठमाडौं । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा)ले आयोजना गरेको जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी (सिम्पोसियम अन पावर अफ हाइड्रोपावर : ह्वाइट गोल्ड) आयोजना भईरहेको छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कार्यशाला गोष्ठीको उद्घाटन गरेको...
सगरमाथा इन्स्योरेन्सबाट बीमितलाई दावी भुक्तानी भराउन बीमा समितिका नाममा उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले सगरमाथा इन्स्योरेन्स कम्पनीबाट बीमितलाई दावी भुक्तानी भराउन बीमा समितिको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । आदेशसँगै अब बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीबाट बीमित गौरी शंकर फर्निसिङलाई तीन करोड ९६ लाख भन्दा बढि रकम...
दुई कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा
काठमाडौं । दुई कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राहाी खातामा जम्मा भएको छ । नेपाल पुनर्बीमा कम्पनी र एनएलजी इन्स्योरेन्सले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत गराई डिम्याट खातामा पठाउन सुरु गरेको हो । नेपाल पुनर्बीमा...
एभरेष्ट इन्स्योरेन्स कर्मचारी संघको तेस्रो महाधिवेशन सम्पन्न, खड्काको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. कर्मचारी संघको तेस्रो केन्द्रीय महाधिवेशन काठमाण्डौमा सफलतापूर्वक सम्पन्न भएको छ । यही असार १० र ११ गते संघका अध्यक्ष देविन्द्र खड्काको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको संघले जनाएको छ । नेपाल वित्तीय संस्था कर्मचारी...




















