लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता भएको छ । इन्स्योरेन्सका बीमितहरुले नारायणी अस्पतालमा सुविधा पाउने सम्बन्धी दुईपक्षबीच सम्झौता भएको हो । सम्झौताअनुसार लुम्बिनी जनरल इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको...


शिखर इन्स्योरेन्स कम्पनीको रामपुर शाखाले गर्यो बीमा सचेतना कार्यक्रम

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले रामपुर नगरपालिका–१० मा बीमा सचेतना कार्यक्रम गरेको छ । रामपुर नगरपालिका १० तल्लो कुमाल गाउँमा पशु तथा कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा शाखा प्रमुख गुरु प्रसाद भट्टराई कृषि तथा...


इ–बीमा र अजोड इन्स्योरेन्सबीच सम्झौता, सर्वसाधारणलाई बीमा योजना प्राप्त गर्न सहज हुने

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र डिजिटल बीमा सेवा प्रदायक इ–बीमाबीच सम्झौता भएको छ । इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमार बहादुर खत्रीले सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार...


लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत असार २९ गते सम्पन्न भएको १७आौं वार्षिक सााधारण सभाबाट पारित भएको ९.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट...


जुम्लाको सिंजा गाउँपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं ।  जुम्लाको सिंजा गाउँपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय सरकार र बीमा समितिबीच बीमा बिषयमा छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीको अध्यक्षता...


आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक श्री आकाश बिक्रम थापाले हस्ताक्षर...


राष्ट्रिय बीमा कम्पनीको सिईओमा शेखर बराल नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको आज बसेको बैठकले बराललाई चार वर्षे कार्यकालको लागि नियुक्त गरेको हो । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा नयाँ सिईओ नियुक्तीका लागि...


सिद्धार्थ इन्स्योरेन्सद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको पोखरा शाखाले बीमा सचेतना कार्यक्रम सम्पन गरेको छ । संस्थाले पोखराको चिसापानी खाल्सेमा सो बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । व्यवसायीक कृषी उत्पादन तथा पशुपालनको लागी पोखरा क्षेत्रको एक महत्वपुर्ण स्थानको रुपमा पोखरा...


३२५ रुपैयाँमै नेपाल इन्स्योरेन्सको शेयर खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ८ गतेदेखि २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकोमा आजसम्म मात्रै बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले यसमा प्रतिकित्ता...


राष्ट्रिय बीमा कम्पनीको सिईओ ओझालाई पुन: फिर्ता बोलाउने अर्थमन्त्रालयको तयारी

काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र ओझालाई पुन : फिर्ता बोलाउने तयारी गरेको छ ।अर्थ मन्त्रिस्तरको गत चैत १३ गतेको निर्णयले सो मन्त्रालयका उपसचिव ओझालाई छ महिनाको लागि राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्त...