२० वटा निर्जिवन बीमा कम्पनीलाई प्राइस कटिङ नगर्न बीमा समितिको निर्देशन
काठमाडौं । नियामक निकाय बीमा समितिले नेपालमा सञ्चालित २० वटै बीमा कम्पनीहरुलाई प्राई कटिङ नगर्न निर्देशन दिएको छ । बीमा समितिले आज सबै बीमा कम्पनीहरुलाई पुनः स्मरणपत्र पठाउँदै प्राईस कटिङ (तोकिएको दररेट भन्दा न्यून मूल्यमा बीमा गर्ने कार्य) गरेको...
बीरेन्द्र वैदावर सिद्धार्थ इन्स्योरेन्समा दोस्रो पटक सिईओ बन्दै, बीमा समितिबाट पाए अनुमति, भदौं ४ गतेदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । बीमा समितिले सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सिईओ बीरेन्द्र बैदवार क्षेत्रीलाई दोस्रो कार्यकालको लागि अनुमति दिएको छ । बीमा समिति स्रोतका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्ती सम्बन्धी फाइल हिजो सदर भएको हो । समितिले हिजो बैदवार क्षेत्रीलाई सिईओ...
राष्ट्रिय बीमा कम्पनीको नाफा ह्वात्तै घट्यो, ६३ करोडबाट ३६ करोडमा झर्नुमा यस्तो छ कारण
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको मुनाफा उच्च अंकले गिरावट आएको छ । गत आर्थिक वर्षमा कम्पनीको लगानी, कर्जा तथा अन्य आयबाट हुने आम्दानीमा भारी गिरावट आएसँगै कम्पनीको मुनाफा प्रभावित भएको हो । साढे पाँच अर्ब रुपैयाँ भन्दा ठूलो कोष...
सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सिईओमा बैदवारलाई पुनः नियुक्ती, स्वीकृतिको लागि बीमा समिति पुग्यो फाइल
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सिईओ वीरेन्द्र बैदवारको पदावधी आगामी भदौं ३ गतेबाट सकिदैछ । पदावधी सकिनु अघि नै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले बैदवारलाई सिईओमा नियुक्ती गर्ने निर्णय गरी स्वीकृतिको लागि बीमा समितिमा पेश गरेको छ । एक...
प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ४२ प्रतिशतले बढ्यो, बीमा कोष कति ?
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चौथौ त्रैमासको अधिंकाश वित्तीय विवरण सकारात्म्क देखिएको छ ।गत आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई ५८ करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले...
एक अर्ब चुक्ता पुँजिको प्रिमियर इन्स्योेरेन्सले कमायो ३७ करोड मुनाफा
काठमाडौं । औसत मात्रामा बीमा व्यवसाय गरेको प्रिमियर इन्स्योरेन्स कम्पनीले ३७ करोड ३७ लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब दुई करोड रुपैयाँ मुनाफा बृद्धि गर्न सफल भएको हो...
प्रभु इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन र नाफामा सामान्य सुधार
काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अन्त्यसम्ममा ४९ करोड ३२ लाखरुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो ७ प्रतिशतले बढेको हो । अघिल्लो आवको...
आइएमई इन्स्योरेन्स कम्पनीको यस्तो देखियो चौथौ त्रैमास
काठमाडौं । आइएमई इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ५१ करोड ५५ लाख रुपैयाँ खुद बीमा...
नेपाल इन्स्योरेन्स कम्पनीको नाफा ह्वात्तै बढ्यो, ७१ करोडको बीमा शुल्क, ३४ करोड मुनाफा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको मुनाफा ह्वात्तै बृद्धि भएको छ । कोरोना महामारीमा औसत व्यवसाय गरेको कम्पनीको व्यवस्थापन खर्च घटेको तथा लगानी, कर्जा तथा अन्यबाट प्राप्त हुने आय १२ करोड भन्दा बढिले बृद्धि हुँदा मुनाफा ह्वात्तै उचालिएको हो ।...
सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ५५ प्रतिशतले बढ्यो, खुद नाफा २० प्रतिशतले वृद्धि
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा ८ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा...
एभरेष्ट इन्स्योरेन्सको नाफामा देखियो सामान्य सुधार, अन्य सूचक कस्तो ?
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नाफामा सामान्य सुधार देखिएको छ ।कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २० करोड ३८ लाख ७१ हजार परुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा २०...
जनरल इन्स्योरेन्स कम्पनीको नाफा बढ्यो , बीमाशुल्क आर्जन घट्यो
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क संकलन रकम घटेपनि नाफामा भने सुधार गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न...
सगरमाथा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २५ प्रतिशतले बढ्यो, मुनाफा १६ प्रतिशतले वृद्धि
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अन्त्यसम्ममा खुद बीमा शुल्क आर्जन पनि २५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षमा ९८ करोड ७१...
वित्तीय विवरणमा शिखर इन्स्योरेन्सको प्रगति कायमै, मुनाफा, खुद बीमा शुल्कसहितका सबै सूचांकमा प्रगति
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत बार्षिक वित्तीय आज विवरण सार्वजनिक गरेको छ । नेपालकै सबैभन्दा ठूलो निर्जिवन बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्स कम्पनीको सबै सूचांकहरुमा सकारात्मक प्रगति देखिएको छ । आव २०७७।०७८ को बार्षिक...
पाँच लाख ४० हजार जनाले पाए सानिमा लाइफको आईपिओ, ५४ लाख कित्ता शेयर २३ लाख ०८ हजार १२२ जनालाई बाँडफाँड
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको ६० लाख कित्ता आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । आईपिओ बाँडफाँड सम्पन्न भएपनि गोलाप्रथा अनुसारको अन्तिम नतिजा भने आउन बाँकी छ । नतिजा केहीबेरमा हेर्न सकिने प्रभु क्यापिटलले जनाएको...
एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क ४९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क ४९.६३ प्रतिशतले बढाउन सफल भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८९ करोड ५६ लाख रुपैयाँ खुद...
२२ वटै बीमा कम्पनीहरु ‘जेट’ वर्गमा सूचीकृत
काठमाडौं । झण्डै ५० अर्ब हाराहारीमा प्रत्यक्ष लगानी र अप्रत्यक्ष रुपमा जनताले खर्बभन्दा बढि लगानी गरेको बीमा कम्पनीहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बर्गीकरणमा भने अन्तिम सूचिमा परेका छन् । नेप्सले आज सार्वजनिक गरेको सूचिकरणमा ए, बी, जी र जेड...
किसानले पाउने २० लाख रुपैयाँसम्मको ऋणमा बीमा अनिवार्य
काठमाडौं । कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाइने मैद्रिक नितिमा उल्लेख रहेको छ। राष्ट्र बैंकले आज मैद्रिक निति...
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको कोषमा झण्डै एक अर्ब संचिती, आम्दानी घट्ना मुनाफा खुम्चियो
काठमाडौं । कोरोना महामारीकै बीचमा बैंकहरुले घटाएको ब्याज दरको प्रभाव हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीले महामारीकै बीचमा औसत बीमा व्यवसाय गरेको भएपनि पुरानो कम्पनीमा ठूलो मात्रामा संचिती भएको बीमा कोषको रकममा प्राप्त हुने ब्याज आम्दानी घट्ना...
युनाइटेड इन्स्योरेन्सको नाफा ३३० प्रतिशतले बृद्धि, अर्बमाथिको बीमा कारोबार
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को गत आर्थिक वर्षमा मुनाफामा ३३०.३८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत बार्षिक वित्तीय विवरण अनुसार कम्पनीले सात करोड ७२ लाख ३१ हजार रुपैयाँ खुद नाफा...



















