आईपीओ निष्काशनको तयारीमा रहेको सुपर मादी हाइड्रोपावरले कति पायो रेटिङ ?

काठमाडौं । इक्रा नेपालले आईपीओ निष्काशनको तयारीमा रहेको सुपर मादी हाइड्रोपावरलाई (इक्राएनपी–आईआर) बीबी निष्कासनकर्ता रेटिङ दिएको छ। इक्रा नेपालले दिएको रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य...


एनआईसी एशिया बैंक आईएसओ २७००१ :२०१३ मापदण्डको प्रमाणपत्र प्राप्त स्वीकृत

  काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवम् इन्टरनेशनल अर्गनाइजेशन फर स्ट्याण्डर्डडाइजेशन (आईएसओ) बाट मान्यता प्राप्त आईएसओ २७००१ :२०१३ मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ । आईएसओ २७००१ मापदण्डको आवश्यकता अनुसार यस बैंकले आफ्ना ग्राहकरुको...


राजश्व छली गर्ने तीन फर्म विरुद्ध मुद्दा, २९ करोड बिगो दावी

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजश्व छलीमा संलग्न तीन फर्मविरुद्ध मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा उज्वल ट्रेड कन्सर्न, दिव्या ट्रेड कन्सर्न र टोनी कन्सर्नविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले उज्वल...


बीमा समितिको सञ्चालक समितिले नै गरेको थियो पुनर्बीमा सम्बन्धी विवादस्पद निर्णय

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीसँग करोडौं रुपैयाँ कमिशन लिएर बीमाको सामान्य सिद्धान्तभन्दा बाहिर गएर गरिएको बीमकले नेपालमै पुनर्बीमा गर्नुपर्ने निर्णय बीमा समितिको सञ्चालक समितिले नै गरेको खुलेको छ । यही मंसिर ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले...


हिमालयन जनरल इन्स्योरेन्सको कृषी तथा पशुपंक्षी बीमा क्षती मूल्यांकनकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स क.लि. ले यहि मार्ग महिनाको २ देखि ४ गतेसम्म बनेपामा काभ्रे र सिन्धुपलान्चोक जिल्लाका प्राविधिकहरुलाई लक्षित गरि कृषी तथा पशुपंक्षी बीमा क्षती मूल्यांकनकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त तीन दिनको प्रशिक्षण कार्यक्रममा...


निर्जिवन बीमक संघका अध्यक्षहरुद्वारा आपतकालिन बैठक आह्वान, बीमा समितिको निर्णयले बीमा क्षेत्रमा हंगामा

काठमाडौं । निर्जिवन बीमक संघका अध्यक्षहरुको आपतकालिन बैठक आज बस्दैछ । आज अपरान्ह चार बजेका लागि आह्वान गरिएको बैठकमा बीमा समितिले जारी गरेको निर्देशनका विरुद्ध छलफल हुने एक सदस्यले बीमापोष्टलाई जानकारी दिए । बीमा समितिले यही मंसिर ९ गते...


बीमा कम्पनीको डिडिए गर्न २० वटा फर्म छानियो, दोस्रो चरणको नतिजा छिट्टै

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको डिडिएका लागि प्रस्ताव पेश गरेका मध्ये २० वटा चार्टर्ड एकाउन्टेन्सी फर्मको नतिजा सार्वजनिक गरेको छ । समितिले असोज ८ गते आर्थिक वर्ष २०७८/७९ मा समितिबाट डिडिए गर्नुपर्ने गरी पहिचान भएका बीमा कम्पनीहरुमा डिडिए...


निर्जिवन बीमा सहित २१ कम्पनीको कुल लगानी ७४ अर्ब माथि कुन कम्पनीको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आफ्नो लगानीको क्षेत्रलाई विस्तार गर्न थालेका छन् । बीमा समितिको निर्देशन अनुसार निर्जिवन बीमा कम्पनीहरु र दुई पुनर्बीमा कम्पनीले लगानी विविधिकरण गर्दै बैंकको मुद्दति बाहेक शेयर, ऋणपत्र, कृषि पूर्वाधार क्षेत्रमा पनि लगानी गरेका छन्...


बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी, प्रुडेन्सियल इन्स्योरेन्समा कार्यरत एक अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौं । नेपाली इन्स्योरेन्स कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी नै रहेको चर्चा  छ । निष्पक्ष छानविन तथा अनुसन्धान नहुँदा बीमा क्षेत्रमा नक्कली सर्टिफिकेटधारीहरुको जगजगी नै हुने गरेको समेत चर्चा हुने गरेको छ । उता नक्क्ली शैक्षिक प्रमाणपत्र पेश गर्दै...


नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५७ हजार १९२ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन...


बीमाको पहुँच विस्तारको लागि स्थानीय सरकारसँग सहकार्य जरुरी छ :अध्यक्ष सिलवाल

काठमाडौं ।  नेपालको समग्र बीमा क्षेत्रले ७ दशक भन्दा बढी समय पार गरेको छ । जीवन बीमा क्षेत्रको हकमा भने करिब ५ दशक समय पार भएको छ । २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा...


बीमा समितिद्वारा ३८ जना लाइभस्टकको रोष्टर सूचि सार्वजनिक

काठमाडौं । बीमा समितिले ३८ जना लाइभ स्टकको रोष्टर सूचि प्रकाशित गरेको छ । बीमा समितिले आफ्नो वेभसाइटमा प्रकाशित सूचिमा काठमाडौंसहित देशैभरिका लाइभस्टकमा आबद्धहरुको नाम समावेश गरिएको छ । बीमा समितिले पशु तथा बृषि बीमाका लागि लाइभस्टकहरुको रोष्टर सूचि...


शिखर र सगरमाथा इन्स्योरेन्स कम्पनीबीचमा तुलना गर्दा कसको अवस्था कस्तो ?

काठमाडौं । हाल संचालनमा रहेका स्वदेशी सबै निर्जिवन बीमा कम्पनीहरुले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ भने सगरमाथा नै दोस्रो स्थानमा रहेको तथ्याङ्कले देखाएको छ...


सानिमा जनरल इन्स्योरेन्सका शेयरधनीको हात खाली

काठमाडौं । सानिमा जनरल इस्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा लाभांश नदिने प्रस्ताव बीमा समितिकोे स्वीकृतिको लागि पेश गरिएको जनाएको हो ।...


बीमा समितिद्धारा गण्डकी प्रदेशस्तरीय अन्डरराईटिङ तालिम सम्पन्न

काठमाडौं । बीमा समितिले गण्डकीप्रदेशस्तरीय अन्डरराईटिङ तालिम सम्पन्न गरेको । पोखराका आसपासका शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम हिजो सम्पन्न भएको हो । समितिले आयोजना गरेको कार्यक्रममा पोखरास्थित जीवन, निर्जिवन बीमा कम्पनीहरुको शाखा प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रम संचालन गरिएको थियो ।...


सबै बीमा कम्पनीलाई १० प्रतिशत लघुबीमा अनिवार्य गरिदै, नमान्नेलाई लाइसेन्स खारेजसम्म कारवाही !

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई १० प्रतिशत लघु बीमा अनिवार्य गर्ने सम्बन्धमा छलफल अघि बढाएको छ । बीमा समितिमा सो सम्बन्धमा प्रारम्भिक छलफल भएको भएपनि यसले पूर्णता पाउन भने बाँकी छ । बीमा समितिले चार वर्ष अघि...


लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीका ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ ताकेको छ...


पशु र कृषि बीमा गर्नै झन्झट, दावी भुक्तानी पाउनै झनै कठिनः बन्दीपुरका स्थानीयले यसरी पोखे गुनासो

काठमाडौं । ‘हामीले पटक पटक बीमा कम्पनीलाई पशु तथा कृषि बीमाको लागि आग्रह गर्दा पनि बीमा गर्नै मान्दैनन् । बल्लतल्ल बीमा गर्छन्, पशु मरेको खण्डमा पैसा लिनको लागि युद्ध जिते झै गर्नुपर्दछ’ हिजो तनहुँको बन्दीपुर गाउँपालिकामा बीमा समितिले आयोजना...


प्रिमियर इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको ३०० औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को...


नेपाल इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्र्फको १ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी पु्रडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए...