अजोड इन्स्योरेन्सको शेयरमा पोजेटिभ सर्किट, शेयरमूल्य कति पुग्यो ?

२८ भाद्र २०७८, सोमबार १२:५८

काठमाडौं । साताको दोस्रो दिन अजोड इन्स्योरेन्स कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको करिब डेढ घण्टाको अवधिमा कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको हो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर सोही प्रतिशतले बृद्धि भई ८५९ रुपैयाँ १० पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*