प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । आव बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईने छ । कम्पनीले पाँच लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको...
नेपाल इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाहको पदावधी शुक्रबार सकिदै
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहको कार्यकाल शुक्रबारदेखि सकिदैछ । नेपालको पहिलो बीमा कम्पनीमा चार वर्षे कार्यकाल भोलि साउन ८ गतेबाट सकिन लागेको हो । २०७४ साल साउन ९ गतेदेखि नेपाल इन्स्योरेन्स कम्पनीमा कार्यभार...
सञ्चालक समितिविरुद्धमा राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित, प्रमुख कार्यकारीलाई प्रवेश निषेध
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले सञ्चालक समितिका विरुद्धमा आन्दोलित भएका छन् । सो कम्पनीको आधिकारिक राष्ट्रिय बीमा कर्मचारी संघको अध्यक्ष मोहन तिमल्सिना र महासचिव देवराज घिमिरेले यही साउन ३ गते बक्तव्य निकाल्दै ७ दिने अल्टिमेटम सहित प्रमुख कार्यकारी...
जिडिपीमा बीमाको योगदान ३.५८ प्रतिशत, बीमाको पहुँच २७ प्रतिशत नजिकै
काठमाडौं । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार कुल ग्राहस्थ उत्पादनमा कूल बीमाशुल्कको योगदान (प्रचलित मूल्यमा) ३ दशमलव ५८ प्रतिशत रहेको छ । त्यस्तै, जनसंख्याको आधारमा बीमाको पहुँच (बैदेशिक रोजगार बीमा समेत) २७ प्रतिशत र बैदेशिक रोजगार बीमा बाहेक...
१९ निर्जिवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे ३१ अर्ब माथि, कसको अवस्था कस्तो ?
काठमाडौं । १९ निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असारमसान्तसम्ममा साढे ३१ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । २० निर्जिवन बीमा कम्पनीहमध्ये राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क भने बीमा समितिको तथ्याङ्कमा उल्लेख गरिएको छैन । समितिका...
जीवन बीमाको व्यवसायमा उल्लेख्य वृद्धि, निर्जिवनको १५.३५ प्रतिशतले मात्र बढ्यो
काठमाडौं । बीमा समितिले स्थलगत अनुगमन गरेको गत आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गरेको छ । बीमा समितिले साउन १ गते जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरूमा स्थलगत अनुगमन गरेको थियो । उक्त स्थलगत अनुगमन अनुसार जीवन बीमा कम्पनीहरुले...
जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक बरालीसहित दुई जना निलम्वित
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक तथा फाइनान्स हेड निल बरालीसहित दुई जना कर्मचारी निलम्वनमा परेका छन् । बीमा समितिको निर्देशन अनुसार जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले फाइनान्स हेड तथा सहायक महाप्रबन्धक बराली र लेखाकै अर्का कर्मचारी रंग...
एभरेष्ट इन्स्योरेन्स अर्ब क्लबमा प्रवेश
काठमाडौै । एभरेष्ट इन्स्योरेन्स कम्पनी पनि अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा एक अर्ब रुपैयाँमाथिको बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक बर्ष असार मसान्तको एक दिन अगावै १...
जनरल इन्स्योरेन्सको संचालकमा फेरिए, मिता मुरारका बनिन् नयाँ सञ्चालक
काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले संचालक पदमा मिता मुरारका अग्रवाललाई नियुक्त गरेको छ । यसअघि सो कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवालले पदबाट राजिनामा दिएका थिए । उनको ठाउँमा नयाँ सञ्चालक नियुक्त गरेको हो । कम्पनीको प्रथम बार्षिक साधारण...
निषेधाज्ञा अवधीको मोटरबीमा शुल्कमा छुट दिने बीमा समितिको निर्णय
काठमाडौं । बीमा समितिले निषेधाज्ञा अवधीमा ग्यारेजमा थन्किएका सार्वजनिक यातायातका साधनको बीमा शुल्क मिनाहा दिने निर्णय गरेको छ । गत साता बीमा समिति सो सम्बन्धमा आवश्यक निर्णय गरेको हो । बीमा समितिले गरेको निर्णय शुक्रबार नै बीमा कम्पनीहरुमा पुगेको...
३९ वटै कम्पनीमा बीमा समितिको छड्के, केही कम्पनी तनावमा
काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित ३९ वटै बीमा कम्पनीहरुमा आकस्मिक रुपमा छड्के जाँच गरेको छ । नियामक निकाय बीमा समितिले आर्थिक वर्षको पहिलो दिन निर्जिवन तथा जीवन बीमा कम्पनीहरुमा आकस्मिक निरिक्षण गरेको हो । सो क्रममा भेटिएका कैफियतको...
सगरमाथा इन्स्योरेन्सद्धारा दुई अर्ब ६० करोड बीमा शुल्क संकलन
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७।०७८ मा कूल दुई अर्ब ६० करोड कूल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले हिजो क्लोजिङपछि गरेको हिसाब किताब अनुसार सो लक्ष्य हासिल गरेको सिईओ चंकी क्षेत्रीले जानकारी दिए । हालसम्मकै...
कोरोना बीमाको रकम तत्काल बीमितले नपाउने, अर्थमन्त्रालयले रकम निकासा नगर्दा समस्या
काठमाडौं । सरकारले कोरोना बीमा पोलिसीमाथि परेको बीमा दावी भुक्तानीको लागि रकम निकासा नगरेपछि ५० हजार भन्दा बढि बीमितले कोरोना बीमा बापतको रकम तत्काल नपाउने भएका छन् । कोरोना बीमा मापदण्डमा उल्लेख भए अनुसार साढे तीन अर्ब रुपैयाँ दावी...
युनाईटेड इन्स्योरेन्स अर्ब क्लवमा प्रवेश, व्यवसायमा कमब्याक हुँदै कम्पनी
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको नेपाली बीमा व्यवसायमा कमब्याक भएको छ । कम्पनीको कूल बीमा शुल्क आम्दानी अर्ब रुपैयाँ पुगेको अवसरमा कम्पनीले खुशी मनाएको छ । चालु आर्थिक वर्षको अन्तिम दिन कम्पनीले १०० करोड अर्थात एक अर्ब रुपैयाँ बीमाशुल्क...
कृषि बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिन निर्जिवन बीमा कम्पनीलाई समितिको निर्देशन
काठमाडौं । बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई कृषि बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिन आग्रह गरेको छ। बीमा समितिले आज एक निर्देशिका जारी गर्दै यस्तो निर्देशन दिएको हो । बीमा समितिले आज एक निर्देशिका जारी गर्दै कृषि मन्त्रालयको पत्रअनुसार...
अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल नियुक्त
काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई चयन गरिएको छ । यसघि कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको थियो । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले २०७८ साउन ४ गतेदेखि लागू हुने गरी...
नेको इन्स्योरेन्सको सिइओ खड्काको वार्षिक तलब भत्ता ५९ लाख, सञ्चालक समितिलाई २१ लाख
काठमाडौं । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक कुमार खड्काले वार्षिक तलब सुविधाबापत ५९ लाख माथि रुपैयाँ बार्षिक साधारणसभाबाट पारित भएको छ । आज सम्पन्न बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ मा खड्काले कम्पनीबाट तलव बापत बुझेको ५९ लाख...
नेको इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न्न भएको हो । सभाले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण...
लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा भट्टराई नियुक्त
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीका संचालक समितिको बैठकको निर्णय बमोजिम उनलाई कम्पनीको डेपुटी सिईओमा नियुक्त गरेका हो । कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार उनले साउन १ गतेदेखि कार्यभार...
सगरमाथा इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीकोे २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा कम्पनीको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा सम्पन्न भएको हो । सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत...




















