जीवन बीमाको पहुँच हालसम्मकै उच्च विन्दुमाः ४७% नागरिक बीमाको दायरामा

काठमाडौं । जीवन बीमाको पहुँच हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकले बीमाको पहुँच ४७।३९ प्रतिशत नागरिकमा पुगेको देखाएको हो, जुन हालसम्मकै उच्च हो । वैशाखसम्म एक करोड ५३ लाख ६ हजार नौ...


यस्तो छ नेको इन्स्योरेन्सको २९औं वार्षिक सभाको माइन्यूट 

काठमाडौं । नेको इन्स्योरेन्सको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा जेठ ९ गते काठमाडौंको लिसार रिसेप्सनमा सम्पन्न भएको थियो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लाभांश लगायतका प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित गरेको थियो । सभाको माइन्यूट...


शिखर इन्स्योरेन्सलाई ऐतिहासिक सफलता, १० महिना २५ दिनमै पाँच अर्ब बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्सले छोटो समयमा नै पुनः पाँच अर्ब बीमा शुल्क संकलन गर्न सफल भएको छ ।कम्पनीले चालु आर्थिक वर्षको १० महिना २५ दिनको अवधिमा उक्त बीमा शुल्क आर्जन गरेको हो । नेपाली निर्जीवन...


वार्षिक दोब्बरले बढ्छ बीमा क्षेत्रको सम्पत्ति शुद्धीकरण सम्बन्धी शंकास्पद कारोबार

काठमाडौं । बीमा क्षेत्रमा शंकास्पद कारोबार नियन्त्रण हुनुको सट्टामा झनै बढ्दै गईरहेको छ। नियमनकारी निकाय नै फितलो भएको कारण बीमा क्षेत्रमा शंकास्पद कारोबार बढ्दै गएको बीमा अधिकारीहरु बताँउछन्। अव्यस्थित सहकारी र  बीमा क्षेत्र वित्तीय जानकारी इकाइका अनुसार शंकास्पद कारोबार...


नेपाल इन्स्योरेन्सले घटायो हकप्रद अनुपात

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढेकाले हकप्रद शेयरको अनुपात घटाएको छ। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको आधारमा १० बराबर ४ को अनुपातमा...


बीमाको दायरा ३.८३ प्रतिशतले बढ्यो, अझै पनि ५३ प्रतिशत जनसंख्या पहुँच बाहिर

काठमाडौं । नेपाली बीमा कम्पनीहरुले आर्थिक मन्दी र विभिन्न समस्याका बाबजुद पनि बीमाको दायरा ३.८३ प्रतिशतले बढाउन सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको विवरण अनुुसार अहिले बीमाको दायरा ४७.३९ प्रतिशत जनसख्यामा...


१९ बीमा कम्पनीको लाभांश घोषणा, सिटिजन लाइफ र सिद्धार्थ प्रिमियरको सर्वाधिक

काठमाडौं । नेपालमा सञ्चालन रहेका १९ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये आव २०८०–८१ को सञ्चित मुनाफाबाट १० जीवन बीमक र नौ निर्जीवन बीमकले लगानीकर्ताका लागि लाभांश...


युनाइटेड अजोड इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । युनाइटेड अजोेड इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै जुनिएर एसिस्टेन्ट म्यानेजर, एसिस्टेन्ट फाइनान्स हेड लगायतका पदमा कर्मचारी माग गरेको हो । कम्पनीले सो पदहरुमा आवेदन दिनको लागि प्लस...


चैतसम्मको दाबी भुक्तानी लिन प्रभु इन्स्योरेन्सको आग्रह

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत चैत मसान्तसम्म परेका दाबीको प्रक्रिया पुर्याएर भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। कम्पनीले एक ३५ दिने सूचना जारी गरेर उक्त अवधिसम्मको दाबीमा आवश्यक प्रक्रिया पूरा गरी भुक्तानी लिन भनेको हो। यसका लागि कम्पनीको...


हकप्रद निष्कासनका लागि नेपाल इन्स्योरेन्सको बुक क्लोज मिति तय

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि यही जेठ ३० गते १ दिन बुक क्लोज गर्ने भएको छ। यसर्थ जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै कम्पनीले निष्कासन गर्न लागेको ४० प्रतिशत...


नेशनल लाइफ र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुवै कम्पनीले भोलि जेठ २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै सम्बन्धित कम्पनीको साधारण...


शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनश सेयर सूचिकृत भएको हो । कम्पनीको सो बोनश वापत २६ लाख ८१ हजार ५१८ कित्ता सेयर सूचिकृत भएको हो ।


नयाँ बजेटमा बीमा क्षेत्र उपेक्षित, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षा जोडिएको नीति आवश्यकः बीमा विज्ञ डा. घिमिरे

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ बजेट ल्याएको छ । समग्रमा बजेट सन्तोषजनक रहेको निजी क्षेत्रका व्यवसायीहरुको धारणा रहेको छ । आगामी आर्थिक वर्षको बजेटले जीवन बीमा क्षेत्र भन्दा पनि निर्जीवन, स्वास्थ्य बीमा तथा खेतीपाति बीमालाई बढी...


कृषि तथा पशुपन्छी बीमा कार्यक्रमका लागि २ अर्ब ३ करोड रुपैयाँ विनियोजन

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ मा कृषि तथा पशुपन्छी बीमा कार्यक्रमका लागि २ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले कृषि तथा पशुबाली...


बीमाको पहुँच बागमती प्रदेशमा बढी, कर्णालीमा सबैभन्दा कम

काठमाडौं । बीमाको पहुँच बागमती प्रदेशमा बढी, कर्णालीमा सबैभन्दा कम रहेको आर्थिक सर्वेक्षणले देखाएको छ। २०८१ फागुनमा बीमकको २९९२ शाखामध्ये हिस्सा सबैभन्दा बढी बागमती प्रदेशमा २८.१ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ५.३ प्रतिशत रहेको छ । अर्थमन्त्री विष्णुप्रसाद...


निर्जिवन बीमा कम्पनीहरुको व्यवसाय ६% ले बढ्यो, चारको घट्यो, अन्यको अवस्था कस्तो ?

काठमाडौं । गत बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको बीमा व्यवसाय ६ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्षको बैशाख महिनासम्ममा कम्पनीहरुले ३५ अर्बको बीमा व्यवसाय भित्र्याउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुले ३२ अर्ब ८७...


१० महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३५ अर्बको व्यवसाय भित्र्याए, कुनले कति ? (तथ्याङ्क सहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनासम्ममा ३५ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका बीमा कम्पनीहरुले उक्त मात्रामा बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । १० महिनाको...


नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्। कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा नियुक्त गरेको कम्पनी सचिव सुलना श्रेष्ठले जानकारी दिएकी छिन्। साथै सोही बैठकले रिक्त...


हिमालयन एभरेष्टले भर्चुअल माध्यमबाट अभिकर्ता तालीम सञ्चालन गर्ने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले भर्चुअल माध्यमबाट असार १७ देखि १९ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको तालीम सञ्चालन गर्ने भएको छ। तालीममा सहभागी हुन इच्छुकलाई नागरिकता, शैक्षिक प्रमाणपत्र, प्यान, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि सहित पासपोर्ट साइजको ४ प्रति फोटो लिएर...


सलिकोको ४ लाख ८२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुक शेयरधनीले...