आगामी चार वर्षभित्र युनाइटेड अजोडलाई टप ५ मा ल्याउछौं: अध्यक्ष श्रेष्ठ

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष आजाद श्रेष्ठले आगामी चार वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नविन प्रडक्टसहितको निर्जीवन बीमा सेवा दिने ५ सर्वश्रेष्ठ कम्पनीको पंक्तिमा उभ्याउने बताएका छन् । साविक युनाइेट र अजोड इन्स्योरेन्सको ‘युनाइटेड अजोड...


सानिमा जीआइसी इन्स्यारेन्सको बार्षिक साधारण सभा जेठ ३२ गते, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । सानिमा जीआइसी इन्स्यारेन्सको जेठ ३२ गते साधारण सभा डाकेको छ ।सभा अमृतभोक कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा...


युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु (फोटो फिचर)

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्स कमपनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा सुरु भएको छ । दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको हो...


युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार औपचारिक रुपमा शुभारम्भ, सिनर्जी आउने काम गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्स कमपनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा सुरु भएको छ। दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको हो ।नेपाल...


बीमा कम्पनीहरुको लगानीयोग्य रकम पौने ७ खर्ब, जीवन र निर्जीवनको कति ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९।८० को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको कार्य प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । सार्वजनिक सर्वेक्षणअनुसार जीवन तथा निर्जीवा बीमा कम्पनीहरुको लगानीयोग्य...


बीमा कम्पनीहरुले नेटवर्थको आधारमा र पोर्टफोलियो अनुसार पुनर्बीमा व्यवस्था गनुपर्ने, बीमकले कति जोखिम धारण गर्न पाईने ?

काठमाडौं । बीमा कम्पनीहरुले अब आफनो नेटवर्थको आधारमा बीमाको प्रकार (पोर्टफोलियो) अनुसार पुनर्बीमा व्यवस्था गनुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । नियामक निकाय प्राधिकरणले पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थाको...


ओरियन्टल इन्स्योरेन्सको सिईओमा टोटोन चक्रवर्ती नियुक्त

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा टोटोन चक्रवर्ति नियुक्त भएका छन् । यसअघि कम्पनीको सिईओ पदमा रहेका विनोद भालचन्द्र घाटेको चारवर्षे कार्यकाल सकिएपछि नयाँ सिईओमा चक्रवर्ती नियुक्त भएका हुन् । नवनियुक्त सिईओ चक्रवर्तीले कम्पनीको प्रमुख कार्यकारी...


नाफा कमाएको निर्जिवन बीमा कम्पनीका शेयरधनीले कति गरे आम्दानी ? (सूचीसहित)

काठमाडौं । संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।निर्जिवन बीमा कम्पनीहरुको  मुनाफाको कारण प्रतिशेयर आम्दानीमा सुधार भएको देखिएको छ। यस आर्थिक बर्षमा पाँच निर्जिवन बीमा कम्पनीहरुले मर्जर शुभारम्भ गरेको हुनाले...


यूनाइटेड अजोड इन्स्योरेन्सको ब्रान्डिङ लोगो सार्वजनिक

काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्झौता भई आजदेखि एकीकृत निर्जीवन बीमा ब्यवसाय संचालन गर्न लागेका हुन् ।...


अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि सुरु

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन्। अजोड र युनाइेटडबीच गत २७ पुसमा मर्जर सहमति...


युनाईटेड र अजोड इन्स्योरेन्सको मर्जर कमिटिको अन्तिम बैठक सम्पन्न, भोलिदेखि एकिकृत कारोबार शुभारम्भ

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच आज मर्जर कमिटिको अन्तिम बोर्डको बैटक सम्पन्न भएको छ ।दुई कम्पनीहरुको मर्जर कमिटि सहित अब बन्ने कम्पनीको सिईओ श्रवन रावल पनि अन्तिम बैठकमा उपस्थित रहेको थियो । यी दुई कम्पनी...


साताको शेयर बजारमा बीमा: जीवन बीमामा एलआईसी, नेपाल र नेशनल, निर्जीवनमा राष्ट्रिय बीमा कम्पनीको मूल्य सबैभन्दा उच्च

काठमाडौं ।  बजार निरन्तर उकालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत बढेको छ । कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर बढेपछि लगानीकर्ताहरु उत्साहित छन् । बुधबार शेयर बजार १६ दशमलव ४९ को...


निर्जीवन बीमा कम्पनीहरुले पुनर्बीमा कमिशनबाटै कमाए ३ अर्बमाथि, शिखरको अग्रता कायमै, बृद्धिदरमा साविक प्रुडेन्सियल इन्स्योरेन्स (तथ्याङ्कसहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा पुनर्बीमा कमिशन आय ३ अर्ब ३२ करोड रुपैयाँमा कायम भएको छ । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १६ निर्जीवन बीमा कम्पनीको पुनर्बीमा कमिशन आय ८.७८...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालकमा अभिलाशा पन्त शर्मा नियुक्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालकमा अभिलाशा पन्त शर्मा नियुक्त भएकी छिन् । कम्पनीको २९औं वार्षिक साधारण सभाबाट लक्ष्मी बैंकको तर्फबाट भारती पाण्डे संस्थापक संचालक पदमा मनोनित भएकोमा निजले व्यक्तिगत कारण देखाई सो पदबाट राजिनामा दिएकोमा उक्त पदमा...


बीमकको मर्जर पश्चात् कर्मचारी ब्यवस्थापन: समस्या र समाधान

हालै एक बीमा कम्पनी मर्जरको घोषणा हुने वित्तिकै सोही कम्पनीमा उच्च तहमा कार्यरत एक कर्मचारीले बीमा क्षेत्रमा आफ्नो भविष्य देखेनन् र बन्द अवस्थामा रहेको वित्तीय संस्था चलाउने भनी राजिनामा दिए ।उनी चलिरहेको राम्रो कम्पनीबाट बन्द रहेको अर्को संस्थामा आफ्नो...


नेप्सेद्वारा दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स लिमिटेडले मर्ज भई जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले यी दुई कम्पनीको शेयर कारोबार रोक्का...


नेपालका तीन उत्कृष्ट निर्जीवन बीमा कम्पनीलाई दाजेर हेर्दा, लगानीकर्ताले शिखर, नेको र सगरमाथा लुम्बिनी मध्ये कुन रोज्ने?

काठमाडौं । नेपालमा संचालनमा रहेका जिर्जीवन बीमा कम्पनीहरुमध्ये शिखर, नेको र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी नेपाली निर्जीवन बीमा क्षेत्रका लिडर कम्पनीहरु हुन् । अहिले धेरै शेयर लगानीकर्ता, बीमा अभिकर्ता तथा आम जनताले यी तीन कम्पनीलाई दाजेर हेर्ने गरेका छन्...


जेठ महिनामा धमाधम पाँच बीमा कम्पनीको साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?

काठमाडौं । जेठ महिनामा पाँच बीमा कम्पनीहरुको वार्षिक साधारण सभा धमाधम बस्दैछ । नेशनल लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ तीन जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआइसी इन्स्योरेन्स दुई निर्जीवन बीमा कम्पनी गरी पाँच कम्पनीको...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्ने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । साविक सगरमाथा इन्स्योरेन्स कम्पनीको २०७९ असार ८ गते बसेको संचालक समितिको बैठकबाट संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न नेपाल बीमा प्राधिकरणसमक्ष स्वीकृति माग गरेकोमा प्राधिकरणले गत माघ १२ गते...


नेको इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सुची दर्ता गर्न आह्वान

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले सूचिकृत नभएका बीमा सर्भेयरलाई सुची दर्ता गर्न आह्वान गरेको छ । कम्पनीको बीमालेखमा परेका दावीहरुको क्षति सर्वेक्षण, अनुसन्धान तथा मुल्यांकन गर्नका लागि बीमा प्राधिकरणबाट सर्भेयर इजाजत प्राप्त गरि इजाजत बहाल रहेका कम्पनीमा सूचिकृत नभएका...