पुनर्बीमा कम्पनीको चौथौ त्रैमास रिर्पोटः निर्जीवन र जीवन बीमा व्यवसायतर्फ खुद नाफामा वृद्धि, अन्य वित्तिय अवस्था कस्तो ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमाससम्म आइपुग्दा निर्जीवन र जीवन बीमा व्यवसायतर्फ खुद नाफा बढेको छ । अघिल्लो वर्ष ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ...


हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सुरु भएदेखि नै सकारात्मक सर्किट, शेयर मूल्य कति पुग्ला ?

नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सुरु भएदेखि नै सकारात्मक सर्किट लागेको छ। गत सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९।२० रुपैयाँमा सुरु भएको थियो। बिहीबारसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य बढेर ४५२।६० रुपैयाँ पुगेको छ। बिहीबार पनि...


हिमालयन रिको शेयर १०% ले बढ्यो, ३७४.१० रुपैयाँमा कारोबार

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर कारोबारको दोस्रो दिन पनि सर्किट लेभलमा बढेको छ । हिजो सोमबार पहिलो कारोबारको दिनपनि कमपनीको शेयर सर्किट लेभलमा बढेर कारोबार भएको थियो । हिजो हिमालयन रिको शेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा...


नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । नेपाल पनर्बीमा कम्पनी लिमिटेडले विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको उक्त शेयर विद्यमान संस्थापकहरुले खरिद गर्न सक्नेछन् । कम्पनीको उक्त शेयरमा न्यूनतम २ लाख कित्ता र...


सरकारीलाई छोडेर निजि पुनर्बीमा कम्पनीलाई प्रोत्साहन गर्दै बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी पुनर्बीमा कम्पनीलाई छोडेर निजि पुनर्बीमा कम्पनीलाई प्रोत्साहन गर्न थालेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनीको काम थाती राखेर हिमालयन रि इन्स्योरेन्स कम्पनीको काम छिटो सम्पन्न गर्न कर्मचारीहरुलाई...


कारोबार सुरु भएको केही सेकेन्डमै हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्यमा सर्किट

हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार सुचारु भएको केही सेकेण्ड मै कम्पनीको शेयर मूल्य ९।९९ प्रतिशत बढेको हो ।कम्पनीको आज सोमबार बाट नै शेयर कारोबार सुरु भएको हो। कम्पनीको पहिलो कारोबार ३०९।२ रुपैयाँमा भएको...


३० कित्तासम्म आइपीओ सबैलाई परेको हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार कतिमा भयो ?

काठमाडौं ।  नेप्सेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर कारोबार सुरु भएको छ । आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो म्यचिङ कारोबार भई शेयर मूल्य तय भएसंगै कम्पनीको शेयर कारोबार सुचारु भएको हो । कम्पनीको पहिलो कारोबार ३०९।२ रुपैयाँमा...


हिमालयन रिको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको ३ करोड (३० प्रतिशत) तथा संस्थापक शेयरधनीले लगानी...


जापन एयरलाइन्सको बीमादावी एआईजीमा पर्दै, नेपाली १७ अर्ब भन्दा बढि रकम तिर्नुपर्ने

एजेन्सीहरु । जापान एयरलाइन्स (जेएएल) ए३५० जहाज बिहीबार दुर्घटनामा पर्दा त्यसको बीमा दावी अमेरिकी बीमा कम्पनी एआईजीमा पर्ने भएको छ गत हप्ता टोकियोको हानेडा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा रहेको जापान एयरलाइन्सको एयरबस ए५० जहाज भुकम्प प्रभावितहरुको राहत सामग्री...


स्वदेशकै पुनर्बीमा कम्पनीको सेवामा निर्जिवन बीमा कम्पनी सकारात्मक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले स्वदेशको पुनर्बीमा कम्पनीको सेवाबारे कस्तो प्रतिकृया रहेको छ भनेर छलफल गरेको छ । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई छलफलमा बोलाएर बीमा प्राधिकरणले नेपालका पुनर्बीमाको बारेमा प्रतिकृया लिएको हो । नेपाल पुनर्बीमा कम्पनी र...