आर्थिक क्षेत्रसहित पुँजी बजारमा बीमापोष्टले उत्कृष्ट भुमिका खेलेको छः नेप्सेका सिईओ चुडामणी चापागाईको शुभकामना
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) चुडामणी चापागाईले बीमापोष्ट डटकमको पाँचौ बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्नुहुँदै आर्थिक क्षेत्रमा थप ऊर्जा दिन र पुँजी बजार, बैंकिङ्ग बीमा क्षेत्रमा भएका विषय उजागर गरेर नियामक, बीमक, बीमितलाई...
नेप्सेमा सूचीकृत कुन जीवन बीमा कम्पनीको अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ञ (नेप्से) मा सूचीकृत जीवन बीमा कम्पनी सहित अन्य कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये चालु आर्थिक बर्षको तस्रोे त्रैमासमा सबैभन्दा धेरै नेपाल लाइफको सूचांकहरुमा...
शेयर स्वामित्व परिवर्तन गर्दै एनएमबि लघुवित्त
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरको स्वामित्व परिमार्जन गर्ने भएको छ। हाल ६० प्रतिशत रहेको संस्थापक शेयरलाई ५१ प्रतिशतमा झार्ने र ४० प्रतिशत रहेको सर्वसाधारण शेयरलाई ४९ प्रतिशत बनाउने गरी स्वामित्व परिमार्जन गर्ने कम्पनीले...
प्रभु महालक्ष्मी लाइफको ४ लाख १८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख १८ हजार ८२६ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन...
नेप्सेको ताकेता : ‘एनओटीएस लगइन’ मार्फत विवरण अद्यावधिक गर्न सूचीकृत कम्पनीहरूलाई आग्रह
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाहरुलाई आफ्नो विवरण यथाशिघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ। नेप्सेले एक सूचना प्रकाशित गर्दै NOTS Login मार्फत उपलब्ध हुने विवरणहरु ‘कम्पनी प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक समितिका सदस्यहरु तथा वित्तीय विवरण’...
हाइड्रोमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन विभिन्न कम्पनीहरुको नौ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार युनिभर्सल पावर कम्पनीको ६७ करोड २० लाख रुपैयाँ, ङादी ग्रुप...
पुँजी बजार निरन्तर खुम्चिदैः लगानीकर्ता हुँदै निराश, किन बढ्न सकेन मार्केट ?
काठमाडौँ । लगातार तीन दिन बजार ओरालो लागेको छ । बजार ओरालो लाग्दा लगानीकर्ता निराश बनेका हुन् । वित्तीय क्षेत्रको ठुलो नियामक निकाय नेपाल राष्ट्र बैंक अहिले गभर्नर बिहिन अवस्थामा रहेको छ । राजनीति भागबण्डाले गभर्नर नियुक्ति आइरहेको विवादले...
क्रेष्ट माइक्रो र ओम मेगाश्री सहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार १४.२४ अंकले घटेर बन्द हुँदा पनि क्रेष्ट माइक्रो र ओम मेगाश्रीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै जोशी हाइड्रोपावर, उन्नती सहकार्य लघुवित्त, लुम्बिनी विकास बैंक, एलआईसी नेपाल, हिमालयन डिष्टिलरी, युनिभर्सल पावर, स्वेत...
शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव सहित दिव्यश्वरी हाइड्रोपावरले बोलायो साधारण सभा
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आउँदो जेठ २२ गते मैतीदेवी सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजे गत दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक बोलाएको छ। सभाले कम्पनीको चुक्ता पूँजीको १ः१ अनुपात अर्थात् शतप्रतिशत हकप्रद शेयर निष्कासन...
समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ११ लाख ३५ हजार १६१ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले खरीद गरी लिन चाहेको शेयर विवरण...
सन नेपाल लाइफको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयरको सार्वजनिक निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ः०.२७ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र...
पियोर इनर्जीको आइपीओ डिम्याट खातामा, कहिले हुन्छ नेप्सेमा सूचीकृत ?
काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ सम्बधित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । उक्त आईपीओ डिम्याट खातामा जम्मा भएसँगै अब नेपाल स्टक एक्सचेन्जमा सूचीकृतको प्रक्रियामा रहेको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले सर्वसाधारणलाई गत चैत २८ गतेदेखि वैशाख...
ऋण लिएर शेयर खरिद गर्नेहरु बढ्दैः बैंक-वित्तीय संस्थाबाट १ खर्ब २४ अर्ब प्रवाह, कुनबाट कति ? (सूचीसहित)
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्म (साउनदेखि चैतसम्म) मा बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब २४ अर्ब ९ करोड ५३ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात...
नेको इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन, कहिले हुन्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेको इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले नेको इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत र शेयरपछि प्रतिकित्ता ६९०.५६ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार ७३८.९० रुपैंयाका...
बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर ३ प्रतिशत
काठमाडौं । चालु आर्थिक बर्षको चैतमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.०० प्रतिशत रहेकोमा २०८१ चैतमा ३.०६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० चैतमा ३.१० प्रतिशत रहेकोमा २०८१ चैतमा...
नेपाल माइक्रो र क्रेष्ट माइक्रो लाइफसहित ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज कारोबार भएका पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योेरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट...
घट्यो पुँजी बजारः फाइनान्समा डुबे लगानीकर्ता, मार्केटमा किन पर्ख र हेरको रणनीति ?
काठमाडौँ । साताको पहिलो कारोबारको दिन बजार ओरालो लागेको छ । गत साताको अन्तिम दिन घटेर बन्द भएको बजारले आज पनि सोहि निरन्तरता दिएको हो । वित्तीय क्षेत्रको ठुलो नियामक निकाय नेपाल राष्ट्र बैंक अहिले गभर्नर बिहिन अवस्थामा रहेको...
हाइड्रोमा लगानीकर्ताको आकर्षण उच्च, यी १० कम्पनीको आज सर्वाधिक शेयर खरिद–बिक्री
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्सेमा १० अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । आज राधि विद्युत कम्पनीको ६६ करोड पाँच लाख रुपैयाँ, ङादी ग्रुप पावरको ६०...
बैंकको कर्जा तिर्न हिमालयन हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लगानीकर्तालाई मुनाफा वितरण गर्नको...
एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत...



















