शिवम् सिमेन्टसहित तीन कम्पनीको बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कृषि विकास बैंकसहित ३ कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार शिवम् सिमेन्ट, फर्स्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको बोनश शेयर सूचिकृत भएको हो । बिहीबार कृषि विकास बैंकको ३ प्रतिशतले...


बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजार आज एकल अकंले बढेको छ । बजार बढेसँगै अधिकांश कम्पनीको शेयर मुल्यमा सुधार आएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.१४ अकंले बढेर २७४३.७४ बिन्दुमा कायम भएको छ । आज ८ अर्ब ६२ करोडको शेयर...


पुँजी बजारमा हरियालीको निरन्तरताः साढे ८ अर्बको कारोबार, सकारात्मक नै हुने यस्ता छन् आधार

काठमाडौँ । शेयर बजारमा हरियालीले निरन्तरता पाएको छ । बजारमा निरन्तर सुधार आउँदा लगानीकर्तामा उत्साह थपेको हो । नेप्सेले पछिल्लो समय केही महत्त्वपूर्ण अवरोधहरू पार गर्दै अगाडि बढ्ने संकेत दिएकाले कतिपय लगानीकर्ता भने अझै सेयर बजारप्रति आकर्षित देखिन्छन् ।...


हिमालयन र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा झिनो सुधार आएको छ । दुई दिन हरियाली आएको बजार आज पनि निरन्तरता पाएको हो । आज नेपाल रिइन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सका लगानीकर्ता झुम्मिएका छन् । यसदिन कम्पनीहरुको क्रमशः ६५...


अपर हेवाखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीको फागुन ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय...


नेपाल फाइनान्सको १० लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठामाडौँ । नेपाल फाइनान्सको १० लाख ९० हजार ३७१ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (फागुन ८ गते) अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी...


विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले वितरणको घोषणा गरेको १४ प्रतिशत नगद लाभांश (कर सहित) सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन ९ गते बुक...


नेको इन्स्योरेन्सको हकप्रद आजदेखि बिक्रीमा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आज फागुन ८ गतेदेखि हकप्रद शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत अर्थात् ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातले हकप्रद...


क्रेस्ट माइक्रो लाइफको आईपीओ फागुन २२ गतेदेखि

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले यही फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई निष्कासन गरी बाँडफाँड गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न...


एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष ‘एमएबि हाईब्रिड फण्ड एल–२’ को इकाई खरिदका लागि आज फागुन ८ गतेसम्म मात्र आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा...


यी कम्पनीको एफपीओ आउने तयारीमा

काठमाडौं । अंकित मूल्य एक सय रूपैयाँमै पाइने एफपिओ मा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। दोस्रो बजारमा महँगो मूल्यमा बिक्री भइरहेका सेयर एफपिओ मार्फत् सस्तोमा पाइने भएकाले पनि यसप्रति लगानीकर्ताहरू आकर्षित भइरहेका छन्। कम्पनीहरूले बैंक तथा वित्तीय...


लघुवित्तको बद्लिँदो वित्तीय चित्रः नाफामा ५०% को बढोत्तरी, एनपिएल र ईपिएसमा को तगडा? (सूचीसहित)

काठमाडौँ । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त...


एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा भोलिसम्म आवेदन दिन सकिने

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष ‘एमएबि हाईब्रिड फण्ड एल–२’ को इकाई खरिदका लागि भोलि फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १...


प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंको तिनकुनेस्थित कमपनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।...


सान्जेन जलविद्युत कम्पनीको ३६ लाख कित्ता शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्सें) मा साढे ३६ लाख कित्ता सेयर सूचीकृत भएको छ । मंगलबार, सान्जेन जलविद्युत कम्पनी लिमिटेडको थप सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ६ लाख ५० हजार कित्ता थप सेयर (रसुवा जिल्लाका स्थानीयवासी)...


दुई लघुवित्तसहित ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौंँ । मंगलबार शेयर बजारमा कारोबार भएका ८७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ। यस दिन गुराँस लघुवित्त, विन नेपाल लघुवित्त, गार्डियन माइक्रो लाइफ र इमर्जिङ नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एलआइसी नेपालको शेयरमूल्य आज ७.३४...


बजारमा हरियालीको निरन्तरताः साढे १० अर्बको कारोबार, उत्साहित लगानीकर्ता

काठमाडौँ । पुँजी बजारमा हरियालीले निरन्तरता पाएको छ । बजारले लय लिएसँगै लगानीकर्तामा उत्साह थपिएको हो । बजार आज दिनभर उतार चढाब भएको देखिएको छ । कारोबारमा आएको रौनकले बजारले सकारात्मक यात्रा तय गर्ने आम लगानीकर्ताहरुको विश्वास रहेको छ।...


हिमालयन र नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै मंगलबार हिमालयन रि इन्स्योरेन्सको ८२ करोड दुई लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । साथै, आज नेपल पुनर्बीमा कम्पनीको ५१ करोड...


हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा कहिले बस्दैछ ?

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन ११ गते गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस...


आइपीओलाई ठगिखाने भाँडो बनाएर बदनाम गराउनु हुँदैन: कांग्रेस प्रमुख सचेतक घिमिरे

काठमाडौँ ।  नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्राथमिक सेयर निष्काशन हुन नसक्दा समस्या भएको बताए। सार्वजनिक लेखा समितिले गरेको निर्णयमा अलमल भएको बताउँदै समितिमा पुनः छलफल हुने बताए। उनले विश्वभर नै विकास निजी क्षेत्रले गरेको बताए। ‘निजी क्षेत्र...