पूँजी बजार सुधारोन्मुख अवस्थामा छः अर्थमन्त्री

काठमाडौं । पूँजी बजार सुधारोन्मुख रहेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१(०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले...


आगामी आर्थिक वर्षमा थप सार्वजनिक संस्थानहरुको निजीकरण गरिने सरकारको घोषणा

काठमाडौं । पछिल्लो समय रुग्ण रहेका सार्वजनिक संस्थानको निजीकरण हुन सकेको छैन । उल्टै सरकारले नै बन्द उद्योगहरु चलाउन प्रयास गरिरहेको छ । तर, त्यसको विपरीत अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्‍मा प्रस्तुत गर्दै निजी...


बैंक, लघुवित्त, बीमा र पुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्ने बिषयमा सरकारको जोड

काठमाडौं । सरकारले बैंक तथा वित्तिय संस्थ, लघुवित्त, बीमा र वुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारर्शिता र जवाफदेहिता सुदुढ बनाउने लक्ष्य लिएको छ। अर्थ मन्त्री डा. प्रकाश शरण महत आगामी बर्ष २०८०।०८१ को बजेटका सिद्धान्त र प्राथमिकता...


शतप्रतिशत हकप्रद निष्काशनको प्रस्ताव राखेर युनाईटेड मोदीले डाक्यो साधारण सभा

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चैत्र २९ गते बिहीबार कालीमाटी ब्याङ्केट, कालीमाटीमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी एक अर्ब २३ करोड...


साविक ज्योति लाइफको ‘लक इन’ अवधि चैत्र २० गते सकिँदै

काठमाडौं । साविक ज्योति लाइफको संस्थापक शेयरधनी तथा कर्मचारीहरुको स्वामित्वमा रहेको एक करोड ४२ लाख ६६ हजार ३२३.५० कित्ता शेयर (मर्जर पश्चात् कायम) को ‘लक इन’ अवधि चैत्र २० गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि होल्ड...


आईपीओ निष्काशनको प्रस्तावसहित क्रेस्ट माइक्रो लाइफले बोलायो साधारण सभा

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चैत्र ५ गते सोमबार प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले शुभ होटल, प्रा.लि., चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सभा आह्वान गरेको...


तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । तीन कम्पनीको १ करोड २२ लाख ६२ हजार ८ सय ४३।३७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । शाईन रेसुङ्गा विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १०।५० प्रतिशत बोनस बापतको ४४ लाख ९८ हजार ७७।३७ कित्ता शेयर...


नेपाल धितोपत्र बोर्डको अध्यक्षको दरखास्त आव्हान गर्ने अन्तिम तयारीमा सरकार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको दरखास्त आव्हान गर्ने अन्तिम तयारीमा सरकार जुटेको छ । मन्त्री परिषद्ले माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेठको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर र प्राध्यापक उदय निरौला सदस्य रहेको सिफारिस...


पुँजीवृद्धिको तयारीमा रहेको नेपाल पुनर्बीमा र हिमालयन रिको कुन क्षेत्रमा कति लगानी ? (सूची सहित)

काठमाडौं । बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाको प्रावधान अनुसार दुई पुनर्बीमा कम्पनीहरुले साढे ३५ अर्ब रुपैयाँ लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणे पुनर्बीमा कम्पनीलाई पुँजी वृद्धि योजना अघि सारेको छ । बीमा प्राधिकरणको पुँजीवृद्धिको निर्णय अनुसार हिमालयन रि...


नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबारयोग्य ११२ कम्पनीको नाम (सूचीसहित)

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो। उक्त सूचीमा...


तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शाइन रेसुंगा डेभलपमेण्ट बैंक, शिवम सिमेन्ट र नेपाल इन्स्योरेन्स रहेको बोनस सेयर सूचीकृत भएको हो । शाइन रेसुंगा डेभलपमेण्ट बैंकको १०.५० प्रतिशत बोनसको...


यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । फागुन ८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले नेपाललाई स्वतन्त्र विज्ञ सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।


समाज लघुवित्तको सकारात्मक यात्रामा ब्रेक, कुनले कति गुमाए ?

काठमाडौँ । आइतबार दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.८१ अकंले घटेर १९७९.०२ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब...


बजार घट्दा समेत आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । आज बजार दोहोरो अकंले घटेको छ । बजार निरन्तर ओरालो लागेसँगै आज परिसूचक र कारोबार ओरालो लागेको हो । आइतबार एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल (बालाजु)को सेयरमा सकारात्मक सर्किट लागेको हो...


सन नेपाल लाइफमा लगानीकर्ताको आकर्षण, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौँ । आइतबार समेत बजार दोहोरो अकंले घटेको छ । बजार निरन्तर ६ दिन ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् । सन नेपाल लाइफले २३.८० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । साथै, बोनस शेयर पश्चात १ः०.२७...


पछिल्ला ६ दिनमा बजार ९७ अकंले घट्यो, परिसूचक १९ सय बिन्दुमा, निराश बन्दै लगानीकर्ता

काठमाडौँ । साताको पहिलो दिन समेत राताम्य यात्राले निरन्तरता पाएको छ । बजार लगातार छैटो दिन समेत ओरालो लागेको हो । बजार पछिल्ला ९७.४६ अकंले मार्केट घटेको हो । बजार घट्दै जाँदा आम लगानीकर्ताको मनोविज्ञान थप कमजोर हुने भएकाले...


सर्वोत्तम सिमेन्टको ७३ प्रतिशत कित्ता सेयर स्थानियद्धारा बहिस्कार, सर्वसाधारणले के गर्लान् ?

काठमाडौँ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ बिधिबाट आयोजना प्रभावित स्थानीयलाई जारी गरेको आइपीओ बहिस्कार भएको छ । प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्दै आइरहेका स्थानियले सर्वाेत्तमले ३६० रुपैयाँ १० पैसामा निष्कासनमा ल्याएपछि ७३.२८ प्रतिशत कित्ता सेयर बहिस्कार गरेका हुन् ।...


उजुरी र मुद्दैमुद्दाका बीच अघि बढ्यो सर्वोत्तम सिमेन्टको आईपिओ, १८ हजार तिरेर भर्ने कि नभर्ने ?

काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपिओ जारी गर्न सुरु भएको छ । सर्वसाधारणको लागि सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ३६०।९० रुपैयाँका दरले बुक बिल्डिङमा आईपिओमा आवेदन आह्वान गरेको हो । तर, लगानीकर्ताहरु सर्वोत्तम सिमेन्टको आईपिओ भर्ने कि नभर्ने...


९०% नेटवर्थ रहेका कम्पनीलाई एफपीओ र हकप्रद सेयर निष्कासन अनुमति दिने बोर्डको तयारी, आइपीओ अझै अन्यौलमा

काठमाडौ । नेपाल धितोपत्र बोर्डले अहिले थप सेयर निष्कासन (एफपीओ)र हकप्रद सेयर निष्कासनको अनुमति दिने तयारी गरेको छ । आइपीओको बिषयमा भने बोर्डले के गर्ने भन्ने बिषय टुंगो नलगाएको बुझिएको छ । अध्यक्ष नभएको भन्दै गत पुस तेस्रो सातायता प्राथमिक...


प्रतिकित्ता १५० रुपैयाँमा गोर्खाज फाइनान्सको ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १५० रुपैयाँमा उक्त शेयर बिक्रीमा ल्याएको हो । यस शेयर खरिदका लागि हाल संस्थाका विद्यमान शेयरधनीले मात्रै...