श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी मिन बहादुर कार्कीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद...


नेपाल लाइफ क्यापिटलको हकप्रद बिक्री अवधि थप

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ४ लाख ३८९ कित्ता अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । क्यापिटलले गत साउन ८ गतेदेखि हकप्रद बिक्री खुला गरेको कम्पनीले साउन २२ गते बन्द गर्ने जनाएको थियो । अब...


नेशनल लाइफ र सूर्याेदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । नेशनल लाइफ र सूर्याेदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज साउन २३ गते अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । यसका आधारमा आजसम्म नेप्सेमा कारोबार भई...


शेयर बजार हल्लाकै भरमा चलेको पुष्टि, डा. महत र सिंहले भनेझै ठुला माफिया एक्जिट हुँदा सोझा लगानीकर्ता फसे

काठमाडौँ । गत शुक्रबार पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस प्रवक्ता प्रकाशसरण महतले अर्थसमितिमा बोल्दै शेयर बजारमा चलखेल भइरहेको तर्क राखे । वित्तीय अवस्था नै नाजुक रहेका कम्पनीहरुको शेयर मूल्यमा आएको अस्वभाविक वृद्धिले बजारमा माफियाको दबदबा रहेको प्रष्ट हुने उनको तर्क...


२३३ कम्पनीको शेयरमूल्यमा भारी गिरावट

काठमाडौं । कारोबार साताको दोस्रो दिन शेयरमा भारी गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक १४५ दशमलव ०५ अंकले घटेर २६५१ को बिन्दुमा कायम भएको छ । मंगलबार शेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये २३३ वटाको शेयरमूल्यमा भारी गिरावट आएको...


१४५ अकंले घट्यो मार्केटः साढे २३ अर्बको ऐतिहासिक कारोबार, माफिया बजारबाट निस्किदा नयाँ लगानीकर्ता डुबे

काठमाडौँ । शेयर बजार राताम्य भएको छ । बजारमा आएको भारी गिरावटले शेयर लगानीकर्ता त्रसित बनेका छन् । पछिल्ला केहि दिन यता निरन्तर उचाई तिर लम्किरहेको बजारमा आज भने पहिरो गएको हो । पुँजी बजारमा आएको गिरावटले केहि लगानीकर्ताले...


शेयर बजारमा पहिरो, हैरानीमा लगानीकर्ता

काठमाडौँ । लगानीकर्ताको मनोबल कमजोर बन्दा शेयर बजारमा पहिरो गएको छ । बजारमा चलि रहेका अनेकौ हल्लाले बजारमा भारी गिरावट देखिएको हो । यो समाचार तयार पर्दा अर्थात् १ः४२ बजेसम्म बजार ११६.०४ अकंले घटेर २६८० बिन्दुमा पुगेको छ ।...


३० मिनेटमै तीन अर्बको शेयर कारोबार, ६१ लाख कित्ता किनबेच

काठमाडौँ । कारोबार सुरु भएको आधा घण्टामा नै ३ अर्बको कारोबार भएको छ । यो समाचार तयार पर्दा अर्थात् ११ः३२ बजेसम्म २ अर्ब ९६ करोड ५७ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो । यो समयसम्म ६१ लाख ८४...


भिजन ईनर्जी एण्ड पावरले आईपीओ जारी गर्ने, डाक्यो साधारणसभा

काठमाडौं । भिजन ईनर्जी एण्ड पावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । यसका लागि भदौ १४ गते शुक्रबार नवौं वार्षिक साधारणसभाको आह्वान गरिएको हो । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले सो दिन दिउँसो ३ बजेदेखि...


चार कम्पनीको साढे ११ लाख कित्ता शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, मूल्य कति?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको विभिन्न चारवटा कम्पनीहरूको ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वको नेपाल इन्फान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को ९ लाख ६५ हजार कित्ता, सूर्यज्योति लाइफ...


प्रतिकित्ता १०० रुपैयाँमै एचआईडीसीएलले डेढ करोड बढी कित्ता शेयर बिक्री गर्दै

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले साउन २९ गतेदेखि डेढ करोड भन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभई बाँकी रहेको १ करोड ६८...


लुम्बिनी विकास बैंकको ४३ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४३ हजार २९९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बैंकले गत...


अग्रवालको नेपाल फाइनान्स र पौडेलको हाथवेमा चलखेल, बजार कृत्रिम बढाउनेमाथि छानबिन हुनुपर्छः सिहं

काठमाडौँ । सांसद अमरेश कुमार सिंहले केहि सीमित ब्यक्तिले शेयर बजारलाई कृत्रिम रुपमा बढाएर आम लगानीकर्ताको अर्बौ रकम गुमराहमा पारेका बताएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै उनले इन्भेस्टर र शेयर ब्रोकरले सिन्डिकेट गरेर कृत्रिम रूपमा बजार बढाएर स–साना...


शेयर बजारमा सीमित ब्यक्तिको चलखेल, लगानीकर्ताको मोटो रकम फस्ने अवस्था छः महत

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारमा आएको अस्वभाविक वृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजार केहि ब्यक्तिको चलखेलको मारमा परेको बताए । उनले भने, ‘शेयर बजारमा केही...


हिमालयन रि इन्स्योरेन्सको साढे १५ लाख कित्ता शेयर किनबेच, मूल्य कति पुग्यो ?

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको आज सर्वाधिक शेयर कारोबार भएको छ । सोमबार कम्पनीको १५ लाख ४९ हजार ९८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ४ लाख ८८ हजार रुपैयाँको शेयर कारोबार भएको हो । कम्पनीको...


हिमालयन रिइन्स्योरेन्स र एनआरएन डेभलपमेन्टको सर्वाधिक कारोबार, अन्य कुन कम्पनीको कति ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ४० दशमलव ७६ अंकले बढेर २७९६.३८ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न क्षेत्रका ३२६ वटा कम्पनीको चार करोड ९७...


शेयर बजार २८ सयको विन्दुमा पुग्नै लाग्दा ११ वटा कम्पनीको शेयरमा सर्किट

काठमाडौं । सोमबार नेपाली शेयर बजार २७९६ को विन्दुमा कायम रहँदा १६३ सूचीकृत कम्पनीहरूको शेयरमूल्यमा वृद्धि भएको छ । जसमध्ये ११ वटा कम्पनीहरूको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको हो । यस दिन नेप्से ४०.७६ अंकले बढोत्तरि हुँदा सात वटा...


नेप्से ४० अकंले बढ्योः कारोबार २१ अर्ब ८६ करोड, के बजारमा माफियाको चलखेल भइरहेको हो ?

काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । सस्थागत लगानीकर्तालाई शेयर धितो कर्जामा लगाएको क्याप खारेजभएसँगै दोस्रो बजारमा रौनक देखिएको हो । लगानीकर्ताको मनोबल समेत निकै उच्च बन्दै गइरहेको छ । जसले गर्दा कारोबार रकम समेत निरन्तर...


कस्मिक इलेक्ट्रीकलले आईपीओ निष्काशन गर्ने, डाक्यो विशेष साधारणसभा

काठमाडौं । कस्मिक इलेक्ट्रीकल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि भदौ ५ गते बुधबार विशेष साधारणसभा बस्ने निर्णय भएको हो । कम्पनीको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको सानेपास्थित कम्पनी कार्यालयमा बिहानको ११ बजेदेखि...


आइपीओ प्रक्रिया नरोक्न चार संगठनको माग, ‘बजार चलयमान बने अर्थतन्त्र बलियो हुन्छ’

काठमाडौँ । शेयर बजारका चार संघठनहरुले पूँजी बजारलाई चुस्त पारदर्शी एवं पूर्ण व्यावसायिक बनाउन सके अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताएका छन् । नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त प्रेस...