चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

आज चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । हाथवे इन्भेष्टमेन्ट नेपालसहित चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त अवधिसम्ममा बजार भने २।४३ अंकले घटेर २ हजार ६४ विन्दुमा...


एशियन लाइफ इन्स्योरेन्सको शेयर स्वामित्व परिमार्जन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको शेयर स्वामित्व परिमार्जन गरिएको छ । कम्पनीको थप ९ प्रतिशत कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गरिएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४९ प्रतिशत कायम भएको...


एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो बोनस सेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि...


मिर्मिरे लघुवित्तको लाभांश घोषणा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय...


यी ६ कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका, कुनको कति?

काठमाडौं । ६ वटा कम्पनीहरुको लाभांश सुनिश्चित गर्ने आज (पुस १६ गते) सोमबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सुपरमादी हाइड्रोपावर, गरिमा विकास बैंक, छिमेक लघुवित्त, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र रु रु...


शतप्रतिशत हकप्रद शेयर बिक्रीका लागि सिंगटी हाईड्रो इनर्जीले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुक क्लोजको मिति निर्धारण गरेको छ । कम्पनीले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार...


सन् २०२३ मा शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । सन् २०२३ सेयर बजारका लगानीकर्ताहरुले अन्त्य तिर आएर केही सुधार पाएका छन् ।नेप्से परिसूचक अधिकांश समय वियरिस चक्रमा घुम्यो, फलस्वरुपः लगानीकर्ताहरुले धेरै रकम गुमाउनुपर्यो । वर्षभरि बजार समग्रमा घट्दोक्रममै रह्यो ।तर वर्षको अन्त्यतिर आइपुग्दा भने केही आशाका...


घलेम्दी हाइड्रोको हकप्रद शेयरमा आवेदन भर्ने आज अन्तिम दिन

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको २०० प्रतिशत हकप्रद शेयरमा आवेदन भर्ने आज (पुस १६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले १ः२ अनुपातमा शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब...


नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण नगर्न देउवा र नेपालको सुझाव, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स जारी नहुने

काठमाडौं । आज साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका नेताहरुको बैठकमा रमेश हमालले दिन खोजेको नयाँ स्टक एक्सचेन्जबारे गम्भिर छलफल भएको छ । छलफलमा सत्ता साझेदार दल कांग्रेस र एकीकृत समाजवादीले घुस सेटिङ र विवाद नै विवादमा परेको नयाँ...


नेप्सेको अनलाइन प्रणाली जोखिम, स्वार्थको द्वन्द्वले कारोबारको विश्वसनीयता माथि शङ्का

काठमाडौं । नेप्सेको अनलाइन प्रणालीमा जोखिम भएको धितोपत्र बोर्डले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । बोर्डले सूचना प्रविधि विज्ञ सरोज लामिछानेको संयोजकत्व एक अध्ययन कमिटी गठन गरेको थियो। सो कमिटीलाई असोज ७ गते स्थलगत निरीक्षण गर्न भन्दै पत्र दिएको...


हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको बुक क्लोजको मिति तय

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले यसपटक सेयरधनीलाई करसहित ५।२६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न यसले पुस २९ गते...


हिमालयन रिइन्स्योरेन्सको आइपिओले पहिलो कारोबारका लागि कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओले रू। १०३ दशमलव ०७ देखि ३०९ दशमलव २१ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८र७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू। १०३ दशमलव ०७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो...


स्टकको एकाधिकार भएर होईन, पूँजी, प्रविधि र व्यवसायीकताको कमीले लगानीकर्ता मारमा छन्: रामकुमारी झाँक्री

काठमाडौं । स्टकको एकाधिकार भएर होईन, पूँजी, प्रविधि र व्यवसायीकताको कमीले लगानीकर्ता मारमा परेको एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री बताँउछिन् । नयाँ स्टकको बिषयमा आम लगानीकर्ता कसरी मारमा परेका छन् भन्ने बिषयमा उनले आफनो सामाजिक संजाल फेसबुकमार्फत पोष्ट गरेर...


यी वाणिज्य र विकास बैंकहरुले अझै डाक्न सकेन साधारणसभा

काठमाडौं । वाणिज्य बैंकमध्ये तीनवटाले पुस मसान्तभित्र वार्षिक साधारणसभा नगर्ने भएका छन् । बाँकिले साधारणसभा सम्पन्न गरिसकेको छ भने कतिले डाकिसकेको छ। समयमा नै सभा गर्न नसक्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र कृषि विकास बैंक रहेका छन्...


नेपाल एसबिआई बैंकको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको हो । सभाले ३।७ प्रिितशत बोनश सेयर र ६।८० प्रतिशत नगद लाभांश बोनश शेयर तथा...


एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएर चोरीको प्रयास

काठमाडौं । विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् । मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले एटीएम मेसिन फुटाएर चोरीको प्रयास...


नेपाल इन्स्योरेन्सको बार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा सभा सम्पन्न भएको हो । आज बसेको सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ४९ करोड...


मुक्तिनाथ विकास बैंकको शेयर कारोबारमा इन्साईडर ट्रेडिङमा

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूमध्ये सबैभन्दा ठूलो र व्यवस्थापनका दृष्टिकोणले पनि राम्रो मानिँदै आएको मुक्तिनाथ विकास बैंक इन्साईडर ट्रेडिङमा परेको छ। सेयरमूल्य प्रभावित पार्न बैंक सञ्चालक समिति र व्यवस्थापन समितिको मिलेमतोमा हतार–हतार बोर्ड बैठक राखी आर्थिक वर्ष २०७९र८० को...


एनआइसी एशिया लघुवित्तका शेयरधनीको डिम्याट खातामा लाभांश जम्मा

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको डिम्याट खातामा नगद लाभांश पठाएको छ । लघुवित्तका अनुसार डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई मात्र लाभांश जम्मा गरेको हो । अन्य सेयरधनीले भने डिम्याट खाता र बैंक...


अपर तामाकोशीको १ करोड ७० लाख कित्ता शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर बोलपत्रद्वारा बिक्री खुला गरेको छ। कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ...