आजसम्म कायम शेयरधनीले यी दुई कम्पनीको लाभांश पाउने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र चिलिमे जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश...
तीन कम्पनीको आईपीओ आजदेखि कारोबारमा आउदै, कतिमा होला पहिलो कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि थप तीन कम्पनीको आईपीओ कारोबारमा आउने भएको छ । आज अर्थात बिहीबारदेखि भिजन लुम्बिनी उर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर र नेपाल वेयरहाउजिङको आईपीओ दोस्रो बजारमा कारोबारमा आउन लागेको हो । बुधबार नेप्सेमा...
लाभांश प्रस्तावसहित लक्ष्मी सनराइज बैंकद्वारा वार्षिक साधारण सभा आह्नान, बुकक्लोज कहिले ?
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले पुस २६ गते बिहीबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौामा २३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो २ बजे शुरु हुनेछ। सभाले...
गरिमा विकास बैंकको लभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोेषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।...
सिक्लेस हाइड्रोपावरले नगद लाभांश दिने, साधारण सभा पनि आह्वान
काठमाडौं । सिक्लेस हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लगानीकर्तालाई नगद लाभांश दिने घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ ८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता...
अपर ताकाकोशी हाइड्रोपावरले शिलबन्दी बोलपत्रद्वारा डेढ करोड बढी हकप्रद शेयर विक्री गर्दै
काठमाडौं । अपर ताकाकोशी हाइड्रोपावर लिमिटेडले शिलबन्दी बोलपत्रद्वारा हकप्रद शेयर विक्री गर्न लागेको छ । अपर तामाकोशीले पुस १३ गते शुक्रबारदेखि २९ गते आइतबारसम्म बोलपत्र पेश गर्नुपर्ने अन्तिम मिति तोकेको छ । यसअघि भदौ १८ गतेदेखि असोज २२ गतेसम्म...
नेपाल बीमा प्राधिकरण, राष्ट्र बैंकसहितका सबै नियामकलाई अख्तियारको ४८ बुँदे निर्देशन, सञ्चालकहरुको सुविधा खोसिने
काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डसहितका नियामक निकायलाई ३९ बुँदे निर्देशन जारी गर्दै नीतिगत भ्रष्टाचार नगर्न भनेको छ । आयोगले गत मंसिरको पहिलो साता गरेको...
सात अर्बको कारोबार हुन एक बर्ष लाग्यो, निरन्तर उकालोतर्फ अघि बढ्दै शेयर बजार
काठमाडौं । नेप्सेमा एक वर्षपछि ७ अर्ब रुपैयाँमाथिको कारोबार भएको छ । २०७९ पुस २६ गतेपछि आज ७ अर्बमाथिको सेयर किनबेच भएको हो ।एक वर्षअघि पुस २६ गते ७ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा बुधबार ७...
सोल्टी होटेलको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेले सोल्टी होटेलको बोनश शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आज होटेलको पाँच प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य...
यी कम्पनीका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाए
काठमाडौं । कारोबार साताको चौथों दिन अर्थात बुधबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै आज १०० कम्पनीको शेयरमा सामान्य अंकको गिरावट आएको छ । कारोबारको अघिल्लो दिन ४५ अंकले बढेको नेप्से परिसूचक आज ३५.३९...
१५ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौं । कारोबार साताको चौथों दिन अर्थात बुधबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै आज १५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कारोबारको अघिल्लो दिन ४५ अंकले बढेको नेप्से परिसूचक आज ३५.३९ अंकले...
शिवम् सिमेन्ट र सोल्टी होटलको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?
काठमाडौं । कारोबार साताको चौथों दिन अर्थात बुधबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन ४५ अंकले बढेको नेप्से परिसूचक आज ३५.३९ अंकले बढेर २१४१ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै शिवम्...
नेप्सेको उकालो यात्रा जारी, २१ सय विन्दु कायमै
काठमाडौं । शेयर बजार परिसूचक नेप्सेको उकालो यात्रा जारी छ । बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेर रोकियो । अघिल्लो दिन मंगलबार उच्च अंक अर्थात् ४५.९८ ले बढेर ५ महिनापछि २१ सयको विन्दुमा उक्लिएको नेप्सेले बुधबार...
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स धितोपत्र बोर्ड बैठकबाट अस्वीकृत, बैठकमै विवादपछि तनावपूर्ण अवस्थामा हमाल
काठमाडौं । आफ्नो कार्यकालभित्रैमा जसरी पनि नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिन मरिहत्ते गरिरहेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सेटिङ धन्दा आजबाट च्याप्टर क्लोज भएको छ । अर्थमन्त्रालयले सोमबार पठाएको थप स्पष्टिकरण पेश गर्ने सम्बन्धी पत्रको जवाफ दिन आज...
नेप्सेमा तीन कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार भिजन लुम्बिनी उर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर र नेपाल वेयरहाउजिङको आईपीओ नेप्सेमा सूचीकृत भएको हो । बुधबार नेप्सेमा भिजन लुम्बिनी उर्जा कम्पनीको अंकित मूल्य...
एनसेल काण्ड ढाकछोप गर्न संसदीय समितिबाटै चलखेल, रामहरि खतिवडामाथि खनिए लेखा समिति सभापति
काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल एनसेल प्रकरणबारे अन्य समितिमा छलफल चलेको भन्दै आक्रोश पोखेका छन् । लेखा समितिले उधिनेको एनसेल भ्रष्टाचार काण्डलाई कमजोर बनाउन राज्य व्यवस्था तथा सुशासन समितिले समेत छलफल चलाएको भन्दै पोखरेलले...
वाणिज्य बैंकद्धारा साढे ६३ अर्बमाथि शेयर धितोमा कर्जा प्रवाह, सबैभन्दा बढी कर्जा दिनेमा नबिल बैंक, शून्यमा स्ट्यान्डर्ड चार्टर्ड बैंक
काठमाडौं । वाणिज्य बैंकले साढे ६३ अर्बमाथि सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले ६३ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । सञ्चालमा रहेका २० वाणिज्य बैंकमा १९ वटाले उक्त...
पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा पनि आह्वान
काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सचेत गराउदै फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा गरेको हो । कम्पनीले पुस २ गते नेप्से समक्ष सुविसु इन्टरनेटको कनेक्टीभिटीमा समस्या आएको कारण...
चन्द्रागिरी हिल्सद्वारा साधारणसभा आह्वान, यस वर्ष पनि छैन लाभांश
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगरी निराश बनाएको छ । कम्पनीले पुस २६ गते चन्द्रागिरी हिल्स परिसर मै दिउँसो १२ः२० बजे साधारणसभा आह्वान गरेको हो । साधारणसभामा संचालक समितिको तर्फवाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन...



















