दोहोरो अकंले बढ्यो शेयर बजार, फाइनान्समा लगानीकर्ता झुम्मिदा साढे २ अर्बको कारोबार
काठमाडौँ । साताको पहिलो दिन शेयर बजारमा दोहोरो अकंले सुधार आएको छ । लगानीकर्ता नियामक निकायबाट आशावादी छन् । आज बजार सुधार आएसँगै लगानीकर्तामा थोरै आश पलाएको छ । काठमाडौँमा लगानी सम्मेलन भइरहेको छ । लगानीकर्ता भने स्वदेशि लगानीकर्तालाई...
तेस्रो लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ताको सहभागी
काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ताको सहभागिता रहेको छ । लगानी बोर्डको कार्यालयका अनुसार दुई दिनसम्म चल्ने लगानी सम्मेलनमा चीनबाट ३५० लगानीकर्ताको सहभागिता रहेको हो । यो लगानी सम्मेलनमा विश्वभरका ५५ भन्दा बढी...
एनएमबि लघुवित्तको शेयर संरचना परिवर्तन
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । संस्थाको बैशाख १४ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । संस्थाले लघुवित्तको शेयर अनुपात ६०ः४० कायम गर्ने निर्णय गरेको हो ।
मकर जितुमाया सुरी हाईड्रोपावरको लक इन अवधि जेठ १६ गते सकिने
काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको लक इन अवधि आउदो जेठ १६ गतेबाट सकिने भएको छ । कम्पनीको संचालक डोल्मा इम्प्याक्ट फण्ड–आईको नाममा रहेको कम्पनीको २६ लाख पाँच हजार ९०० कित्ता शेयरको लक इन अवधि सकिने भएको हो...
प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरू विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको दुई हजार ७४५ कित्ता शेयर...
नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे सिवाकोटी समितिले प्रतिवेदन बुझायो, व्यापारीको दवाव थेग्न नसकेपछि लाईसेन्स दिन सिफारिस
काठमाडौं । नयाँ स्टक सम्बन्धि अध्ययन गर्न मन्त्रिपरिषदको बैठकले गठन गरेको अध्ययन समितिले तीन महिनाभन्दा तीन दिनपछि यही बैशाख १३ गते आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । बनेको समितिले सो सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई पेश...
लगानीकर्ताहरूले गरे सेयर ब्रोकरको कार्यालयहरू बन्द गराउने घोषणा
काठमाडौं । लगानीकर्ताहरूले सोमबारदेखि सेयर ब्रोकरको कार्यालयहरू बन्द गराउने घोषणा गरेका छन् ।आज माईतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आन्दोलन कडा बनाउने घोषणा गरेका हुन् । संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले ब्रोकर कार्यालय बन्दको क्रममा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवार...
पुवा खोला–वान हाइड्रोवापरले आईपिओ निष्काशन गर्ने, भोलि एसजीएम बस्दै
काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपिओ निष्काशन प्रस्ताव पारित गर्न भोलि (वैशाख १५ गते) विशेष साधारण सभा (एसजीएम) बस्दैछ । कम्पनीको सभा भोलि शनिबार काठमाडौंको अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भौतिक तथा...
तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक शेयर आज (वैशाख १४ गते) देखि लिलामीमा ल्याएका छन् । कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरू वा जो कोही...
प्रतिकित्ता २५० रुपैयाँमा यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी पृथी तिवारीको नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा...
कुमारी बैंकको ५.९९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी शोभा मिश्रको नाममा रहेको पाँच लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन...
हिमालयन सेक्युरिटिजको कारोबार शुभारम्भ
काठमाडौँ । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको आज अर्थात् बैशाख १३ गते बाट व्यवसायिक कारोबार संचालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरिय ब्रोकरेज तथा सम्वद्घ सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिज लिमिटेडकोे...
नेप्से ३.२४ अंकले घट्यो, कारोबार रकम खुम्चिदा मल्टिप्रपोज फाइनान्सको शेयरमा सर्किट
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार समान्य अंकले घटेको छ । बिहीबार कारोबार भएका अधिकांश उपसूचकहरु राताम्मे भएका छन् । बिहीबार नेप्से परिसूचक ३ दशमलव २४ अंकले घटेर १९६५ दशमलव ९३ को बिन्दुमा कायम भएको...
मल्टिप्रपोज फाइनान्स सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्से आज ओरालो लागेको छ । नेप्से ओराले लाग्दा मल्टिप्रपोज फाइनान्स, पिपुल्स पावर, पोखरा फाइनान्स, गोखार्ज फाइनान्स, आइएमई लाइफ, शिवम सिमेन्टस, नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट र बेष्ट फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
लगानीकर्ताको पक्षमा अर्थमन्त्री पुनको पहल, ब्रोकर कमिशन घटाउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पुँजि बजार सम्बन्धी कारोबार हुने दोस्रो बजारमा कारोबार गर्दा लाग्ने कमिशन घटाउने सम्बन्धमा मन्त्रिपरिषदले आवश्यक निर्णय गरेको हो । हाल ब्रोकर कम्पनीहरुले लगानीकर्ताबाट लिँदै आएको...
एचआईडिसिएलको लिलामी शेयरमा परेको बोलपत्र आज खोलिने
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) को १.७८ करोड कित्ता लिलामी शेयरमा परेको बोलपत्र आज (वैशाख १३ गते) खोलिने भएको छ । कम्पनीले गोप्य शिलबन्दी बोलपत्र बिहान साढे ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल,...
युनिक नेपाल लघुवित्तको १.४० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ४० हजार ५६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका...
सूर्याेदय वोमी लघुवित्तको ६८ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८०५ कित्ता शेयर आज (वैशाख १३ गते) देखि लिलामीमा ल्याएको हो । यस शेयरमा विद्यमान संस्थापकहरू वा...
नेपाल पुनर्बीमाको ६३ करोडको शेयर शेयर हिमालयन लाइफले किन्यो, अनुमति दिने प्राधिरणका कर्मचारीमाथि होला त छानविन ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको २२ लाख कित्ता भन्दा बढि संस्थापक शेयर बुधबार खरिद बिक्री भएको छ । केही समयअघि उक्त शेयर बिक्री गर्न भन्दै आइएई ग्रुप सम्बद्ध कम्पनीहरुले नियामक नेपाल बीमा प्राधिकरणमा प्रक्रिया अघि बढाएका थिए । उक्त...
यी कम्पनीको शेयर किन्दा अझै पाईन्छ लाभांश
काठमाडौं । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । ती मध्ये सबैजसो कम्पनीले साधरणसभा सम्पन्न गरी लाभांश पनि प्रस्ताव पारित गरिसकेका छन् । नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत...




















