३ मिनेटमा नेप्सेमा दोस्रो पटक सर्किट, कारोबार ४० मिनेटका लागि स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दोस्रो पटक पोजेटिभ सर्किट लागेर दोस्रो पटक कारोबार स्थगित भएको छ । पहिलो पटक ११ः०५ मै चार प्रतिशतको बृद्धि भएपछि २० मिनेटका लागि स्थगित भएको नेप्से ११ः२५ मा खुलेको थियो । खुलेको तीन मिनेटमै...


हिमालयन रि इन्स्योरेन्सको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न, आवेदन स्वीकृत भएका सबैले पाए शेयर

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले मंसिर ४ गतेदेखि १८...


५ मिनेटमै नेप्सेमा ७४ अंकको उछाल, कारोबार २० मिनेटका लागि स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेपछिको पहिलो दिन आज विहानैदेखि नेप्सेमा उछाल आएको छ । लामो समयदेखि निराश लगानीकर्ताहरुले हालसम्मकै ऐतिहासिक रेडर्क कायम गर्ने नेप्सेको बृद्धि भएसँगै कारोबार स्थगित हुन पुगेको छ ।...


चिलिमे हाइड्रोपावरको १५% लाभांश घोषणा, साधारण सभा पनि आह्वान

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांशसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २२ गते अर्थात शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा पुस १० गते आह्वान गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता...


साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । संस्थाले चुक्ता पूँजीको १५ प्रतिशत बोनश र ५ प्रतिशत नगद गरी कुल २०...


आइसीएफसी फाइनान्सको लाभांश घोषणा

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । फाइनान्सले चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाको मंसिर...


लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३७ हजार ३१९ कित्ता शेयर सर्वसाधारणले पनि किन्न पाउने गरी बिक्रीमा ल्याएको हो। बैंकले उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीलाई दिएको थियो ।...


लाभांश बिनानै आँखुखोला जलविद्युतले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १६ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले बैभवी पार्टी प्यालेस, मैतीदेवीमा पुस २० गते शुक्रबार बिहान ११ बजेदेखि सभा बोलाएको हो। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव नगरेको सभामा आव २०७९।८० को नाफा...


दुई कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका

काठमाडौं । दुई कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (मंसिर २५ गते) बुक क्लोज गर्दैछन् । जस अनुसार आज (मंसिर २४...


घलेम्दी हाइड्रोपावरको हकप्रदमा आजसम्म कतिले दिए आवेदन ?

काठमाडौं । घलेम्दी हाइड्रोपावरले निष्काशन गरेको २०० प्रतिशत हकप्रद सेयरमा १४ हजार ४१७ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर २२ गते साँझ ५ः०७ बजेसम्म १६ लाख ८२ हजार २४८ कित्ताका लागि आवेदन परेको हो ।...


डेढ सय रुपैयाँमै किन्न पाइन्छ वाणिज्य बैंकको शेयर (सूचीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । विहीबार शेयर बजार ११ दशमलव ७३ अंकले बढेर १८५२ दशमलव ७७ को विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार बढेसँगै बैंकिङ्ग उपसूचक...


मौद्रिक नीति सार्वजनिक, घरजग्गा र शेयर कर्जाको जोखिमभार घटाइयो (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासिक अवधीको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ । आज विहान बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकबाट पारित गरेपछि सार्वजनिक गरिएको हो । मौद्रिक निितमा विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न...


सिद्धार्थ प्रिमियरको ५ लाख ३३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । न्यूनतम मूल्य २२० रुपैयाँ प्रतिकित्ता तोकिएको उक्त शेयरमा आज (मंसिर २२ गते) देखि मंसिर...


नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तीको प्रक्रिया सुरु गर्न ढिलाई, प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा. महतमाथि आशंका

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार अन्त्य र सुशासनको पक्षमा दृढतापूर्वक अभिव्यक्तिहरु दिइरहेका छन् । दुई दिन पहिले त झन् जनतालाई व्यापक सर्भिस दिने सूत्रको खोजीमा छु भनेर समेत अभिव्यक्ति दिए । तर, ४५ लाख शेयर लगानीकर्ताको चासो जोडिएको अत्यन्तै...


लाभांश प्रस्तावसहित नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा

काठमाडौं । लाभांश प्रस्तावसहित नेपाल एसबिआई बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकले पुस १३ गते शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि ३० औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता...


घलेम्दी हाइड्रोपावरको हकप्रदमा अहिलेसम्म १४ हजारले दिए आवेदन

काठमाडौं । घलेम्दी हाइड्रोपावरले निष्काशन गरेको २०० प्रतिशत हकप्रद सेयरमा १४ हजार १७ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर २१ गते साँझ ५ः०७ बजेसम्म १६ लाख १० हजार १०६ कित्ताका लागि आवेदन परेको हो ।...


एनसेलको शेयर खरिद प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको शेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो । उच्च अदालतका अनुसार ‘जे अवस्थामा छ, त्यही अवस्थामा राख्नू, थप...


नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर कारोबारले उचाल्यो नेप्से, मौद्रिक नीतिप्रति लगानीकर्ताको तीब्र अपेक्षा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (एनआरआइसी)को संस्थापक शेयरको कारोबारले शेयर बजारलाई उचालेको छ । साताको अन्तिम कारोबार हुने दिन बिहीबार कुल २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएकामा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर मात्रै ८६ करोड...


यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको शेयरमूल्य ७ दशमलव ८१ प्रतिशतले घटेर ७९१ रुपैयाँमा कारोबार भएको छ । आज शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार...


त्रिशुली जलविद्युतसहित ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार ११.७३ अंकले बढेर १८५२.७७ को विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार बढेसँगै झण्डै ५ वर्षपछि कारोबारमा आएको त्रिशुली जलविद्युत कम्पनीको...