डेढ सय रुपैयाँमै किन्न पाइन्छ वाणिज्य बैंकको शेयर (सूचीसहित)

२२ मंसिर २०८०, शुक्रबार १३:५३

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । विहीबार शेयर बजार ११ दशमलव ७३ अंकले बढेर १८५२ दशमलव ७७ को विन्दुमा कायम भएको छ ।

बिहीबार शेयर बजार बढेसँगै बैंकिङ्ग उपसूचक सबैभन्दा बढी अंकले बृद्धि भएको छ । यो दिन बैंकिङ्ग उपसूचक ०.६१ प्रतिशत अर्थात ६.९४ अंकले बढेर ११४०.४२ को विन्दुमा कायम भएको छ । कारोबार भएका बैंकहरुमध्ये १५ बैंकहरुको शेयरमूल्य बढेको छ । जसमा २ बैंकको शेयरमूल्य घटेको र २ बैंकको सोही मूल्यमा कारोबार भएको छ ।

यो दिन नेपाल एसबिआई बैंक लिमिटेडको सबैभन्दा बढी अंकले शेयरमूल्य बढेको छ । बैंकको शेयरमूल्य ३ दशमलव ३९ प्रतिशतले बढेर २९८ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टड बैंकको ५१० रुपैयाँ, नबिल बैंकको ५०७ रुपैयाँ, एनआइसी एशिया बैंकको ४९७ रुपैयाँमा शेयर कारोबार भएको छ ।

all commer

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*