एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएर चोरीको प्रयास

काठमाडौं । विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् । मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले एटीएम मेसिन फुटाएर चोरीको प्रयास...


नेपाल इन्स्योरेन्सको बार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा सभा सम्पन्न भएको हो । आज बसेको सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ४९ करोड...


मुक्तिनाथ विकास बैंकको शेयर कारोबारमा इन्साईडर ट्रेडिङमा

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूमध्ये सबैभन्दा ठूलो र व्यवस्थापनका दृष्टिकोणले पनि राम्रो मानिँदै आएको मुक्तिनाथ विकास बैंक इन्साईडर ट्रेडिङमा परेको छ। सेयरमूल्य प्रभावित पार्न बैंक सञ्चालक समिति र व्यवस्थापन समितिको मिलेमतोमा हतार–हतार बोर्ड बैठक राखी आर्थिक वर्ष २०७९र८० को...


एनआइसी एशिया लघुवित्तका शेयरधनीको डिम्याट खातामा लाभांश जम्मा

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको डिम्याट खातामा नगद लाभांश पठाएको छ । लघुवित्तका अनुसार डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई मात्र लाभांश जम्मा गरेको हो । अन्य सेयरधनीले भने डिम्याट खाता र बैंक...


अपर तामाकोशीको १ करोड ७० लाख कित्ता शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर बोलपत्रद्वारा बिक्री खुला गरेको छ। कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ...


दोल्ती पावरले बोलायो साधारणसभा

काठमाडौं । दोल्ती पावर कम्पनीले तेश्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैठकले सभा माघ ५ गते शुक्रबार, काजिको किचेन, पुरानो बानेश्वर काठमाडौंमा बिहान ९ बजे बोलाएको हो । कम्पनीको सभाले संचालक...


आपसमा मर्जरको प्रस्ताव राखेर श्रृजनशील र मानुषी लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तिय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जरको प्रस्ताव राखेर विशेष साधारण सभा बोलाएका छन् । दुबै कम्पनीले पुस २८ गते शनिबार बिहान साढे १० बजे सभा बोलाएका हुन् । श्रृजनशील लघुवित्तले संस्थाको केन्द्रीय...


आरविवि सेक्युरिटिजको साधारण सभा स्थगित

काठमाडौं । आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा स्थगन गरिएको छ । कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैठकले सभा स्थगित गर्ने निर्णय गरेको हो। यस कम्पनीले पुस १३ गते शुक्रबार, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, केन्द्रीय...


भूगोल इनर्जि डेभलपमेन्टले डाक्यो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको संचालक समितिको पुस १२ गते बसेको बैठकले सभा माघ ६ गते शनिबार काजिको किचेन, पुरानो बानेश्वर, काठमाडौंमा बिहान ९ बजेदेखि बोलाएको हो । यस...


ऋण चुक्ता नगरेका हाइड्रोका आधारभूत लगानीकर्ताको एकतिहाई सेयर बेच्न नदिनूः लेखा समिति

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले हाइड्रो कम्पनीको लकइन अवधि सकिएपछि पनि आधारभूत लगानीकर्ताको कम्तीमा एक तिहाई शेयर कायम हुने व्यवस्था गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले आयोजना स्थापना गर्दा लिइएको ऋण चुक्ता नहुन्जेल आधारभूत...


बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक लगाएको छ ।संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकले १० बुँदे निर्देशन मार्फत बीमा प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो । आज बसेको समितिले प्रिमियम आइपीओ कुन आधारमा...


पाँच अर्बभन्दा माथिका सबै कम्पनीहरु अनिवार्य रुपमा पब्लिक कम्पनीमा जानुपर्ने, लेखा समितिले गर्यो यस्तो निर्णय

काठमाडौं । सार्वजनिक लेखा समितिले पाँच अर्ब वा सो भन्दा बढिका कुनै पनि निजि कम्पनीहरुलाई पब्लिक कम्पनीमा लैजाने व्यवस्था मिलाउन सरकारलाई निर्देशन जारी गरेको छ । आज बसेको लेखा समितिको बैठक यस्तो निर्णय गरेको हो । लेखा समितिका सभापति...


हिमालयन डिष्टिलरीसहित ६ कम्पनीको बोनश शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप छ कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको छ । बिहीबार नेप्सेमा हिमालयन डिष्टिलरी, राधी विद्युत, आत्मनिर्भर लघुवित्त लगायतका कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको हो । बिहीबारको अन्तिम कारोबारको आधारमा हिमालयन डिस्टीलरी लिमिटेडको...


समयमा एजीएम गर्न नसकेको कारण विकास बैंकको शेयरमा लगानीकर्ताको रुची घटदै

काठमाडौं । आधाभन्दा बढी विकास बैंकहरुले अझै पनि बार्षिक साधारणसभा गर्न सकेको छैन । सो कारण पनि त्यस्को प्रत्यक्ष असर शेयर कारोबारमा देखिएको छ। ६ वाणिज्य बैंकहरुले पुस मसान्तसमा एजीएम अझै बोलाउन सकेको छैन । आज झिनो अंकले ओरालो...


वाणिज्य बैंकहरु शेयर मूल्यमा निरन्तर ओरालो, कुनको शेयर मूल्य कतिले घट्यो ?

काठमाडौं । वाणिज्य बैंकहरु शेयर मूल्यमा निरन्तर ओरालो लाग्न थालेका छन् ।दोस्रो बजारमा केही साताअघि वृद्धिदरमा राम्रै रहेको बैंकको शेयर मूल्यमा निरन्तर गिरावट आउने क्रम भने रोकिएको छ । वृद्धिदरमा आएका बैंकहरुमा पनि सामान्य सुधार देखिएको छ ।


नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव एजेण्डा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा भोलि (पुस १३ गते) आयोजना हुने भएको छ । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा शुक्रबार बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम...


धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गर्ने भएको छ । आज बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति...


प्रिमियम आइपीओ जारी गर्ने अन्तिम निर्णय बोर्डको हातमा हुन्छ भन्दै पन्छिए बीमा प्राधिकरणका अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऐनमा भएको व्यवस्था अनुसार नै बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको जानकारी जवाफ दुई नियामक सस्थाले दिएको छ। आज अर्थसमितिमा धितोपत्र बोर्ड सम्बन्धि सोधिएको प्रश्नमा नेपाल धितोपत्र बोर्डका प्रवत्ता मुक्तिनाथ श्रेष्ठ र नेपाल...


धितोपत्र बोर्ड अध्यक्ष हमाल लेखासमितिमा उपस्थित नभएको भन्दै खेद प्रकट

नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाल विना जानकारी कुनै सूचना नदिई बैठकमा उपस्थित नभएको भन्दै अर्थसमितिले खेद प्रकट गरेका छन् । समितिले सेबोन अध्यक्ष हमाल विना जानकारी कुनै सूचना नदिई बैठकमा उपस्थित नभएको भन्दै खेद प्रकट पनि गरेको छ ।...


दुई लघुवित्त कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार घटेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये २ लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज ३. ९४...