सीडीएससीको सेवा अवरुद्व हुने

भदौ ४ गते साँझ ५ः३० बजेदेखि सीडीएससीको सेवा अवरुद्व हुने भएको छ । डाटा सेन्टरमा रहेको बीजीपी राउटर प्रतिस्थापन गर्नुपर्ने भएकाले सेवा अवरुद्व हुने सीडीएसले जनाएको छ । उक्त कार्य गर्नको लागी तीन घण्टा लाग्ने कम्पनीको भनाई छ ।...


आज यी कम्पनीको शेयर मूल्य घट्यो, कुनको कतिले ?

नेप्से १२।९३ अंकले घट्दा १९९८।२८ को विन्दुमा झरेको छ।२ हजारमाथि विन्दुमा रहेको नेप्से आजबाट घटेर १९ सयको विन्दुमा पुगेको हो । नेप्से घट्दा मन्छ्रियाम हाईड्रोपावरको शेयर सर्वाधिक घटेको छ । त्यस्तै, हिमालयन पावर पार्टनर, कृषि बैंकको डिभेञ्चर २०८३, भूगोल...


नेप्से १९ सयको विन्दुमा झर्यो, सबै उपसूचक राताम्मे

नेप्से १२।९३ अंकले घट्दा १९९८।२८ को विन्दुमा झरेको छ। २ हजारमाथि विन्दुमा रहेको नेप्से आजबाट घटेर १९ सयको विन्दुमा पुगेको हो । २७२ सूचीकृत कम्पनीहरुको ४१ लmाख ६३ हजार ८ सय ७२ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४०...


लक्ष्मी लघुवित्त र कुथेली बुखरीको शेयरमा सकारात्मक, अन्य कुनको कति ?

काठमाडौ । लक्ष्मी लघुवित्त र आजदेखि दोस्रो बजारमा शेयर कारोबार शुरु भएको कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै,समलिङ पावर, सुपर मादी, सयपत्री हाईड्रोपावर, लक्ष्मी उन्नती कोष, विन नेपाल लघुवित्त, नबिल बैंकको डिभेञ्चर २०८५, , प्राईम बैंकको...


शिवम सिमेन्टस र आइएमई लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक खरिदबिक्रि ?

काठमाडौं । नेप्से ओरालो लाग्दा आज शिवम सिमेन्टस र आइएमई लाइफको शेयरमा आज लगानीकर्ता झुम्मिएका छन् । शिवम सिमेन्टसको आज ७ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने आइएमई लाइफको ५ करोड ६७ लाख रुपैयाँ बराबरको...


भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलिदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलिदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो।...


कुथेली बुखरी स्मल हाइड्रोपावरको पहिलो शेयर कतिमा भयो कारोबार ?

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर आजबाट दोस्रो बजारमा कारोबार भएको छ।स्पेसल प्रि–ओपसन सत्रमा नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएसँगै नियमित रुलसमा खुलेको हो , पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १५९।६७ रुपैयाँदेखि अधिकतम ४७९।०१ रुपैयाँ तोकेको छ। प्रि–सेसनमा यो...


अपी पावरको हकप्रद शेयरमा आवेदन दिने समय थप

काठमाडौं । अपी पावरको हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ । हकप्रद सेयरको समय थगप गरी लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।कम्पनीले साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर जारी गरेको हो। कम्पनीले १ः०.४ प्रतिशत...


ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केटबीच एकीकृत कारोबार आजदेखि शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केटले आजबाट एक आपसम मर्ज गरि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । दुवै कम्पनी मर्ज भई ग्लोबल आइएमई क्यापिटलका नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । यी दुवै कम्पनीको गत...


हिमालयन ८०–२० को इकाईका लागि आवेदन दिन म्याद थप

काठमाडौं । हिमालयन ८०–२० को इकाईका लागि आवेदन दिन म्याद थप गरेको छ।फण्डको इकाईका लागि अब भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन...


सन नेपाल लाइफ इन्स्योरेन्सेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले...


हिमालयन ८०–२० मा इकाईधनीहरुको आकर्षण बढ्दै, २३ हजार बढीको आवेदन

काठमाडौं । हिमालयन ८०–२० मा इकाईधनीहरुको आकर्षण थप देखिएको छ। फण्डमा आजसम्ममा २३ हजार ५१२ जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तथ्यांकले देखाएको छ। आज अर्थात भदौ ३ गते साँझ ५ः०६ बजेसम्म १ करोड ३२ लाख २७ हजार...


सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा १२ लाख बढीको आवेदन

सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि निष्काशन गरेको आईपीओमा तेश्रो दिनसम्ममा १२ लाख भन्दा बढिको आवेदन परेको छ । आज साँझ ५ः०६ बजेसम्ममा १२ लाख २१ हजार १४२ आवेदकबाट एक करोड ३१ लाख ५३ हजार ८९० कित्ता शेयरको लागि...


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओको नतिजा यी तीन साईटबाट हेर्न सकिने

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ।माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा २ लाख २७ हजार ६६२ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले सर्वसाधारणका लागि...


मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, १० लाख ८३ हजारको हात खाली

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको छ। बीओके क्यापिटलले मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले गत साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका...


साल्ट ट्रेडिङ कर्पोरेसनको मुनाफा ५८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

साल्ट ट्रेडिङ कर्पोरेसनको मुनाफा ५८ प्रतिशतले बढेको छ। कम्पनीले समीक्षा अवधिमा ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८।०५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड ९८...


आज यी कम्पनीको शेयर मूल्य सर्वाधिक घट्यो, कुनको कति ?

काठमाडौं । नेप्से साताको पहिलो दिनमा नै ओरालो लागेको छ ।नेप्से २२।९९ अंकले घटेर २०१०।१३ को विन्दुमा कायम भएको छ । कृषि विकास बैंकको डिभेञ्चरमा नकारात्म्क सर्किट लागेको छ। त्यस्तै, अपर स्याङ्गो, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, ग्लोबल आइएमई लघुवित्त, लिवर्टी...


नेप्से २२ अकंले घट्यो, सबै उपसूचक राताम्मे

काठमाडौं । नेप्से साताको पहिलो दिनमा नै ओरालो लागेको छ ।नेप्से २२।९९ अंकले घटेर २०१०।१३ को विन्दुमा कायम भएको छ । २६९ सूचीकृत कम्पनीको ४३ लाख ७२ हजार ८ सय १ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४१ करोड...


लघुवित्तको शेयर मूल्य बढ्दै, आज कुनको शेयर कतिले बढ्यो ?

काठमाडौं । नेप्से साताको पहिलो दिनमा नै ओरालो लागेको छ । आज फवार्ड माईक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । त्यस्तै, आरएसडिसी, सानिमा लार्ज क्याप फण्ड, बलेफी, जनउत्थान, सेञ्चुरी डिभेृञ्चर, समाज लघुवित्त, जानकी फाइनान्स, स्वाभिमान लघुवित्त र सिद्धार्थ...


आइएमई लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य यी कम्पनीको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । नेप्से घट्दा आज आइएमई लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ६ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिष्टिलरी, जीवन विकास लघुवित्त, सोल्टि होटल, घोराही सिमेन्टस,शिवम सिमेन्टस, नबिल बैंक, हिमालयन लाइफ,...