घोराही सिमेन्टको शेयरमा लगानीकर्ता झुम्मिए, ५६५ प्रतिकित्ता शेयर खरिदबिक्रि हुँदै
काठमाडौं । उच्च शंकाको घेरामा हेरीएको घोराही सिमेन्टको शेयरमा लगानीकर्ता झुम्मिन थालेको छ। कम्पनीको शेयर ५६५ रुपैयाँ खरिदबिक्रि भईरहेको छ। कम्पनीको शेयर दोस्रो बजारमा ५६५ भन्दा माथि पुग्न सकेको छैन ।यो मूल्य नै दोस्रो बजारमा कारोबार सुचारु आएपछिको उच्च...
धितोपत्र बोर्डद्धारा एनआईबिएल स्टेबल फण्डको इकाई निष्काशन अनुमती
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने एनआईबिएल स्टेबल फण्डले निष्काशन अनुमति दिएको छ। ने बोर्डबाट अनुमति पाएसँगै क्यापिटलले यस योजनाका १ अर्ब रुपैयाँ १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्काशन गर्नेछ ।...
बीपीडब्लु लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको सामुदायिक लघुवित्तको मुनाफामा उच्च गिरावट
काठमाडौं। सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ लाख १ हजार रुपैयाँ मात्र खुद मुनाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा ९८।६७ प्रतिशत ले घटेको हो । अघिल्लो वर्ष ३ करोड १ लाख...
नागरिक लगानी कोषको मुनाफा बढेपनि प्रतिशेयर आम्दानी घट्यो
काठमाडौं। नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कोषको खुद नाफा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले ९० करोड ७८ लाख रुपैयाँ खुद...
चिरख्वा हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला
चिरख्वा हाइड्रोपावरले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको। छ । म्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड...
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आजदेखि आईपीओ बिक्रि खुल्ला
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आजदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख...
यो साता कस्तो रह्यो जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शेयर अवस्था ? एलटीपीसहित
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । ५ अंकले नेप्से बढेतापनि जीवन बीमा उपसूचक ०.०८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचकमा १.२५ प्रतिशतको उछाल आएको छ । बिहीबार जीवन बीमा सेक्टरबाट...
सुन भनेर चिनिने लघुवित्तको शेयरमूल्य निरन्तर घट्दै, यस्तो छ पछिल्लो शेयरमूल्य (सूचीसहित)
काठमाडौं । यो साता कारोबारको अन्तिम दिनमा शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ५.१३ अंकले बढेर २०६६.०५ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य अंंकले बढेतापनि नेप्सेमा माइक्रोफाइनान्स कम्पनीको उपसूचकमा भने सामान्य गिरावट आएको...
ब्याजदरमा पुनः सिण्डिकेट लागू गर्ने बैंकर्स संघको तयारी, झनै महंगो हुँदै ब्याजदर
काठमाडौं । नेपालको संविधान, कानुन, ऐन र नियमहरुमा कुनै पनि सेवामा एकाधिकार (सिण्डिकेट) लागू गर्न पाइने छैन । त्यसरी सिण्डिकेट लागू गर्ने कार्य दण्डनीय नै हुन्छन् । तर, सार्वजनिक सेवा भनेर चिनिएको बैंकिङ क्षेत्रको ब्याजदरमा बैंकहरुको छाता संगठन नेपाल...
४ सय रुपैयाँ मुनि नै किन्न पाइन्छ ११ फाइनान्स कम्पनीको शेयर, सर्वाधिक मूल्य साढे ५ सय रुपैयाँमाथि, कुनको कति ? (एलटीपीसहित)
काठमाडौं । यो साता कारोबारको अन्तिम दिनसम्म १५ फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । बिहीबारसम्म दोस्रो बजारमा कारोबार भएका कम्पनीहरुको शेयरमूल्य ९ वटा घटेको र ६ वटा बढेको देखिएको छ । यो साता कारोबारको अन्तिम दिनमा शेयर बजार...
म्युचुअल फण्डलाई दिएको कोटा हटाउँदै धितोपत्र बोर्ड, सर्वसाधारणले पाउने न्यूनतम थ्रेस होल्ड बढाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई दिइँदै आएको ५ प्रतिशत कोटा हटाउने बताएका छन् ।म्युचुअल फन्डले बजार विकासमा जुन रुपमा सहयोग गर्नुपर्ने हो, त्यो नगरेपछि कोटा हटाउन लागिएको बोर्डले जनाएको छ। लगानीकर्तालाई...
धितोपत्र बोर्डद्धारा थप तीन वटा कम्पनीलाई ब्रोकर लाइसेन्स,नयाँ ब्रोकरको संख्या २० पुग्यो
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डले साउन २४ गतेको निर्णयानुसार जे।वि।एन।एल। सेक्युरिटिज, आरविवि सेक्युरिजिट र सि।वि।आई।एल सेक्यूरिटिजलाई ब्रोकर लाइसेन्स दिएको हो । यसअघि साउन १९ गते पनि नेप्सेले थप तीनवटा...
‘कुमारी इक्विटी फन्ड’ र ‘कुमारी धनृवृद्धि योजना’ को लाभांश घोषणा
काठमाडौं। ‘कुमारी इक्विटी फन्ड’ र ‘कुमारी धनृवृद्धि योजना’ को लाभांश घोषणा भएको छ । क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र धनृवृद्धि योजना फन्डका इकाईधनीहरुलाई करसहित ६ प्रतिशत नगद लाभांश...
शेयर कारोबारबाट बैंकहरुलाई ६ अर्ब आम्दानी, १७ को घट्यो, तीनको मात्रै बढ्यो, अन्यको अवस्था कस्तो ?नेट ट्रेडिङ इनकमको सूची सहित
काठमाडौं । वाणिज्य बैंकहरुले धितोपत्र (शेयर) मा गरेको लगानीबाट एक बर्षमा ६ अर्ब कमाएका छन् । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्ममा वाणिज्य बैंकहरुको शेयर कारोबारबाट हुने आम्दानी ७ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको असार...
माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले असार २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख...
सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा
काठमाडौं । । सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरिएको छ।योजना व्यवस्थापक तथा डिपोजिटरीले आर्थिक वर्ष २०७९–८०का लागि सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो। यो योजनाका इकाइधनीहरुलाई करसहित १६ प्रतिशत नगद प्रतिशत वितरण गरिने क्यापिटलले जनाएको छ।...
आइएमई लाइफ नेशनल लाइफ, सन नेपाल र सिटिजन लाइफ वृद्धिदरमा अग्रस्थानमा, पाँचको घट्यो, अन्यको अवस्था कस्तो ? (सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २ दशमलव ६४ प्रतिशत वृद्धि भएको छ। चरम आर्थिक मन्दीका बीच कम्पनीमा भएको वृद्धिदर सन्तोषजनक रहेको नेपाल बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बताए । सम्पूर्ण क्षेत्रमा आर्थिक मन्दीको असर देखिरहेको बेलामा...
अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ ?
काठमाडौं । नेप्सेमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ३८६ रुपैयाँ १० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पछि यसको मूल्य २४३ रुपैयाँ ५...
बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर सामान्य अंकले बढेको छ । आज शेयर बजार ५.१३ अंकले बढेर २०६६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा आज सुधार आएतापनि केही कम्पनीको शेयरमा गिरावट आएको छ ।...
पाँच अंकले बढ्यो नेप्से, कारोबार रकम दुई अर्ब माथि
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से ५ अंकले बढेको छ । नेप्सेमा सुृधार कायमै रहँदा कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ । बिहीबार नेप्से सूचकांक ५.१३ अंकले बढेर २०६६ को विन्दुमा कायम भएको छ । नेप्सेमा...



















