स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ९३६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य जोकोही व्यक्ति तथा संस्थाहरुले...
सन नेपाल नेपाल लाइफको आईपिओ साउन ३२ गतेदेखि खुल्ला हुने, ७६ लाख ८० हजार कित्ता आईपिओमा सर्वसाधारणले आवेदन दिन पाउने
काठमाडौं । बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपिओ बिक्री सम्पन्न गरेको सन नेपाल लाइफले अब सबै आम सर्वसाधारणको लागि ७६ लाख ८० हजार कित्ता आईपिओको बिक्री खुल्ला गर्ने निर्णय गरेको छ । कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार यही...
लगानीकर्तालाई झुक्याउने काम नगरौ, इन्साईडर ट्रेडिङ र चलखेल छानविन गर्न माग: प्रदेश पाँच शेयर लगानीकर्ता फोरम इन्साईडर
काठमाडौं । लगानीकर्तालाई झुक्याउने काम नगरौ भन्दै प्रदेश पाँच शेयर लगानीकर्ता फोरमले ध्यानाकर्षण गरेको छ । फोरमले बैंकको गलत वित्तिय विवरणको कारण आम शेयर लगानीकर्तालाई पर्न गएको असर प्रति गम्भिर ध्यानाकर्षण जनाउदै आज एक विज्ञप्ती जारी गरेको छ। कृषि...
रिलायबल लाइफको आईपीओमा साढे तीन लाख आवेदकले दिए आवेदन
काठमाडौं । रिलायबल लाइफको आईपीओमा आवेदन खुलेका पहिलो दिन ३ लाख ६२ हजार ७९१ आवेदकद्वारा ४४ लाख ५१ हजार ७१० कित्ता शेयरका लागि १ अर्ब १४ करोड ४० लाख ८९ हजार ४७० रुपैयाँको आवेदन परेको छ । कम्पनीले प्रतिशेयर...
पोखरा फाइनान्सको सहायक प्रबन्धकमा मन्दिप अधिकारी नियुक्त
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको लेखा प्रमुख सहायक प्रबन्धक तहमा मन्दिप अधिकारी नियुक्त भएका छन् । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को परिच्छेद ६ सूचना तथा जानकारी प्रवाह सम्बन्धी व्यवस्था को दफा २२ को उपदफा (ज) बमोजिम साउन ८ गतेदेखि...
शेयर मूल्यमा नबिललाई उछिन्दै एभरेष्ट बैंक, गोलभेडाको मूल्यमा तीन बैंकको शेयर किन्ने अवसर (सूचि सहित)
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । दोस्रो बजारमा आज बैंकिङ्ग उपसूचक सबैभन्दा बढी प्रतिशतले घटेको देखिएको छ । नेप्सेमा आज कारोबार भएका १८ बाणिज्य बैंकहरुमध्ये प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको...
शेयरप्रो सेक्यूरिटीजद्धारा डिम्याट खाता तथा मेरो शेयर सदस्यतामा शतप्रतिशत छूट
काठमाडौं । शेयरप्रो सेक्यूरिटीज प्रा. लि. ले आजकै मिति (साउन २३) बाट लागू हुने गरी प्रथम ३६५ जना नयाँ ग्राहकलाई डिम्याट खाता तथा मेरो शेयर सदस्यातामा शतप्रतिशत छूटको अफर ल्याएको छ । यस छूट योजना अन्तर्गत पहिलो ३६५ जना...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २८.४० अंकले घटेर २०१९ विन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले घटेसँगै अधिकांश कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । मंगलबार ग्लोबल...
नेप्से हरियालीमा फर्कन सकेन, सबै उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजार अंकले घटेको छ । सोमबार झिनो अंकले गिरावट आएको नेप्सेमा आज २८ अंकको गिरावट आउदा नेप्से हरियालीतर्फ बढ्न नसकेपछि सबै उपसूचकमा रातो पोतिएको छ । मंगलबार नेप्सेमा गिरावट आउदा शेयर...
स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २८.४० अंकले घटेर २०१९ विन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले घटेपनि नेपाल रिपब्लिक मिडियाको शेयरमूल्यमा आजपनि सकारात्मक सर्किट लागेको छ...
आइएमई लाइफको शेयरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी
काठमाडौं । नेप्से ओरालो लाग्दा पनि आज आइएमई लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १७ करोड माथिको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टस्, एभरेष्ट बैंक, सिईडिबी, हिमालयन डिष्टली, ज्योति विकास बैंक, नबिल बैंक, अपर तामाकोशी र...
राष्ट्रिय स्तरका विकास बैंकहरु सबैले लाभांश दिन सक्ने, कुनले कति दिँदैछ ?
काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश दिने क्षमता सबैभन्दा धेरै रहेको छ । बैंकको लाभांश दिने क्षमता ११.६१ प्रतिशत रहेको छ।दोस्रोमा साइन रेसुङ्गा बैंक रहेको छ। बैंकको लाभांश दिने क्षमता ११.३६ प्रतिशत छ । तेस्रोमा गरिमा विकास बैंक रहेको...
नेपाल इन्फ्रास्ट्र्रक्चर्स इन्भेष्टमेन्टले हकप्रद बिक्री गर्ने, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले भदौ ७ गतेदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीको साउन ५ गते सम्पन्न भएको प्रथम विशेष साधारण सभाले सो हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको थियो । असोज १० गतेसम्म...
नेप्सेमा ‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’ को इकाई सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’ को प्रति इकाई १० रुपैयाँका दरले ७ करोड ५० लाख ७२ हजार ३९० इकाई सूचीकृत भएको छ । नेप्सेमा आज सिटिजन क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना...
एनएमबि बैंकबाट रिलायबल लाइफको आईपीओ निःशुल्क भर्न पाइने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको आईपीओ एनएमबि बैंकको कुनै पनि खाताबाट निःशुल्क भर्न पाइने भएको छ । कम्पनीले साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि खुला जारी गरेको ९६ लाख कित्ता आईपीओ एनएमबि...
नबिल बैंकको करिब ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । नबिल बैंक लिमिटेडले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा रहेको हो । उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई भएको जानकारी बैंकले...
हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि नयाँ म्युचुअल फण्ड निष्काशन गर्दै
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले हिमालयन ८०–२० निष्काशनमा ल्याउन लागेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन...
रिलायबल नेपाल लाइफले आजदेखि प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन २३ गते अर्थात आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...
मितेरी डेभलपमेन्टको लाभांश क्षमता सबैभन्दा धेरै, तीन बाहेक अन्यले लाभांश बाड्न नसक्ने
काठमाडौं । क्षेत्रीय स्तरका विकास बैंकहरुले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ। क्षेत्रीय स्तरका विकास बैंकहरुमध्ये तीनवटाबाहेकले अन्यले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश बाड्न नसक्ने देखिएको छ। क्षेत्रीय स्तरका ७ विकास बैंकमध्ये मितेरी डेभलपमेन्ट बैंकको...
धितोपत्र बोर्डद्धारा सम्पन्न क्यापिटललाई १० लाख जरिवाना
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पन्न क्यापिटललाई १० लाख जरिवाना गरेको छ । बोर्डको नियम विपरित गएको भन्दै क्यापिटललाई नगद जरिवाना गराएको हो । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन,२०७६ को दफा १८(१) को व्यवस्थाको...



















