आइएमई लाइफ र शिवम सिमेन्टसमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

१८ भाद्र २०८०, सोमबार १५:०९

काठमाडौं । नेप्सेमा झिनो अंकको सुधार आँउदा आज आइएमई लाइफ र शिवम सिमेन्टसमा झुम्मिए लगानीकर्ताहरु झुम्मिएका छन् ।

त्यस्तै, नबिल बैंक, सोल्टि होटल, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, घोराही सिमेन्टस, हिमालयन डिष्टिलरी, र हिमालयन लाइफको सर्वाधिक शेयर खरिदबिक्रि भएको छ।

top

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*