दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी

१९ भाद्र २०८०, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा झिनो अंकको गिरावट आएसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।

आज आरबीबी म्युचुअल फण्ड–२ र लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आशा लघुवित्तको शेयरमूल्य ७.६१ तथा आत्मनिर्भर लघुवित्तको ७.१९ प्रतिशतले घटेको छ । त्यस्तै, बाराही हाइड्रोपावर, ङ्यादी हाइड्रोपावर आदिको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*