सर्वसाधारणलाई माथिल्लो मैलुङ खोलाले असोज १८ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । सर्वसाधारणलाई माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न...
एलआईसी नेपालले कति पायो रेटिङ ?
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ‘ए’ निष्कासनकर्ता रेटिङ पाएको छ। रेटिङ एजेन्सीले नेपाल बैंकलाई ‘ए’ रेटिङ प्रदान गरेको हो । इक्रा नेपालले एलआईसी नेपाललाई इक्राएनपी–आईआर ए निष्कासनकर्ता रेटिङ दिएको छ। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले...
नेपाल राष्ट्र बैंकका गभर्नर र धितोपत्र बोर्डका अध्यक्षबीच १२ करोडको सीमा बढाउने विषयमा छलफल
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ । सेयर कर्जामा १२ करोडको सीमा हटाउनका लागि अर्थमन्त्रालयले जोड दिइरहेका बेला अधिकारी र हमालबीच छलफल भएको छ । हाल सेयरमा लगानीका लागि...
६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कसले कति कमाए ?
कठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज ५ अंकले घटेर २००१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बजार सामान्य अंकले घटेतापनि आज...
दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट, यी हुन् आज सर्वाधिक गुमाउने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको दोस्रोदिन नेप्से ५ अंकले घटेको छ । नेप्से घटेसँगै १२९ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज शुभम् पावर लिमिटेड र थ्री स्टार हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । अप्पर लोहोरे खोलाको शेयरमूल्य ९.९०, स्वरोजगार...
सन नेपाल र रिलायबल नेपाल लाइफको शेयरमा झुम्मिए लगानीकर्ता , अन्य कुनको कति भयो कारोबार ?
कठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज ५ अंकले घटेर २००१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बजार सामान्य अंकले घटेतापनि सन...
पाँच अंकले घट्यो नेप्से
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक ५ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ । आज ६५ लाख १६ हजार ६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजारको कारोबार...
पाँच बाणिज्य बैंकले दशैअघि नै शेयरधनीलाई खातामा नगद र बोनस शेयर पठाउने तयारी गर्दै, कुनले कति दिँदैछ ?
काठमाडौं । एनआइसी एशिया, एभरेष्ट, माछापुच्छ्रे, सनिमा र सिटिजन्स बैंकले दसैअघि नै एजिएम गर्न तयार भएका छन् । उनीहरुले दसैंअघि नै एजिएम गरेर लगानीकर्ताको खातामा नगद र बोनस शेयर पठाउने तयारी गरेका हुन् । एनआइसी एशिया, एभरेष्ट, माछापुच्छ्रे, सनिमा...
कतिमा भयो अप्पर लोहोरे र मनकामना इन्जिनियरिङ्गको पहिलो कारोबार ?
काठमाडौं । दोस्रो बजारमा आजदेखि अप्पर लोहोरे खोला र मनकामना इन्जिनियरिङ्गको पहिलो कारोबार भएको छ । यी कम्पनीहरुको शेयर असोज ७ गते नेप्सेमा सूचीकृत भइ आजदेखि कारोबारमा आएका हुन् । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयर प्रतिकित्ता २२२ रुपैयाँमा पहिलो कारोबार...
कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । कामना विकास बैंकले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । बैंकको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, शेयर अभौतिकरण गर्ने, प्रमाणपत्र वितरण गर्ने, नामसारी लगायत शेयरधनीहरुको शेयर लगत...
आरविवि मर्चेन्ट बैंकिङ्गद्धारा १३ प्रतिशत लाभांश घोषणा
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले १३।१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकिङ्गले गत आर्थिक वर्ष २०७९र८०को नाफाबाट हाल कायम चुक्ता...
सानिमा बैंकको साधारण सभा कात्तिक २ गते, लाभांश प्रस्ताव सहित यस्ता छन् अन्य एजेण्डा
सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। बैंकले कात्तिक २ गते, बिहीबार १९ औँ वार्षिक साधारण सभा डाकेको हो। बैंकको सो सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौँमा बिहान...
इनसाइड ट्रेडिङ गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गर्ने
शेयर बजारमा भित्री कारोबार इनसाइड ट्रेडिङ गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गर्ने भएको छ । कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका...
मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ यसै साता बाँडफाँड हुने
काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बुधबार साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । यता, मीड सोलुको आइपीओ हात पार्न पनि...
मार्केट लिडर नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई कुन आवमा कति दियो लाभांश ? (सूचीसहित)
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २०५८ साल बैशाख २१ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गरेको हो । शिखर इन्स्योरेन्स भन्दा कम्पनी भन्दा अगाडी आएको नेपाल लाइफले जीवन बीमा व्यवसायमा २२ वर्ष पुरा गरिसकेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई विगत...
हाथवे इन्भेष्टमेण्ट नेपालको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा क्यापिटलको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमो आयोजना गरिएको एक कार्यक्रममा इन्भेष्टमेण्ट कम्पनी र क्यापिटल...
मनकामना इन्जिनियरिङ्गको शेयर भोलिदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयर भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको १ सय रुपैयाँ अंकित मूल्यका दरले ८० लाख कित्ता शेयर सूचीकृत गरेको छ । नेप्सेमा कम्पनीको बैदेशिक रोजागारमा रहेका नेपाली,...
माछापुच्छ्रे बैंकको शेयरमुल्य समायोजन
काठमाडौं । माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ । बैैंकले १३ दशमलव ३० प्रतिशत लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम २६३ रुपैयाँ ६० पैसाका आधारमा नेप्सेले बोनस...
शुभम पावरको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन (बिहीबार) ४० अंकले बढेको शेयर बजार आज फेरी १९ अंकले घटेर २००८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै...
दोहोरो अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १९ अंकले घटेर २०१० को विन्दुमा कायम भएको छ । आज ९० लाख ३ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजारको कारोबार भएको छ...




















