एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन (बिहीबार) ४० अंकले बढेको शेयर बजार आज फेरी १९ अंकले घटेर २००८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि...


माछापुच्छ्रे बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक खरिदबिक्री ?

काठमाडौं । उकालो लाग्न खोजेको नेप्से आज साताको पहिलो दिनमा १९।४२ अंकले घटेको छ। माछापुच्छ्रे बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् । बैंकले दशै अघि नै शेयरधनीलाई लाभांश खातामा पठाउने भएसँगै बैंकमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् ।दोस्रो बजारमा कारोबारमा...


बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो?: गभर्नर अधिकारी

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।...


यी वाणिज्य बैंकहरुले दसैंअघि नै लाभांश वापतको रकम शेयरधनीको खातामा पठाउदै, कुनले कति ?

काठमाडौं। माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले दसैंअघि नै लाभांश वापतको रकम शेयरधनीको खातामा पठाउने भएको छ।माछापुच्छ्रे बैंकले असोज १८ गते लाभांश पारित गर्नका लागि साधारणसभा बोलाएको छ । आजसम्म बैंकको शेयर खरिद गर्नेले मात्र उक्त लाभांश...


नेप्सेमा नेपाल सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत

काठमाडौं ।  नेप्सेमा नेपाल सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत भएको छ। सरकारको विकास ऋणपत्र २०८६ ‘छ’ र २०८८ ‘ख’ नेप्सेमा सूचीकृत भएको हो। ६ वर्षे र ८ वर्षे अवधिको यी दुई विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । विकास...


नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत

काठमाडौं।  नेप्सेमा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको हो। सीआईटीको कुल १ करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। कोषले अघिल्लो आवको २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। उक्त बोनस सेयर...


अप्पर लोहेरे खोला हाइड्रोपावरको सेयर सूचीकृत,ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । अप्पर लोहेरे खोला हाइड्रोपावरको सेयर भोलिदेखि दोस्रो बजारमा आउने भएको छ । नेप्सेमा कम्पनीको शेयर आज सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीअनुसार यो कम्पनीको सेयर भोलिबाट दोस्रो बजारमा...


माछापुच्छ्रे बैंकको ६२ हजार बढी कित्ता सेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ६२ हजार १६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको संस्थापक समुहको सो शेयर हाललाई विद्यमान संस्थापक शेयरहरुले मात्रै आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना...


आशा लघुवित्तको १ लाख ३० हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । बिक्रीमा राखिएको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन...


माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।...


२५० देखि ४२० रुपैयाँ माथिसम्म पाइन्छ विकास बैंकहरुको शेयर, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता २००७ मा बन्द भएको शेयर बजार यो साता २००२९ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा राम्रो अंकले बृद्धि भएको...


फाइनान्सहरुको शेयर मूल्यमा उच्च अंकको बृद्धि, कुनको कति ? (सूची सहित)

काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता २००७ मा बन्द भएको शेयर बजार यो साता २००२९ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा राम्रो अंकले बृद्धि भएको...


लाभांश घोषणाको तयारीसँगै बैंकहरुको शेयरमूल्य बढ्यो, कुनको कति ) (सूचीसहित)

काठमाडौं । सञ्चालित वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । बैंकहरुले लाभांश घोषणा गर्न थालेसँगै शेयरमूल्यमा पनि बृद्धि भएको हो । हालसम्म माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक र सिटिजन्स बैंकले आफ्ना लगानीकर्तालाई...


हकप्रद शेयर निष्काशन गर्दै खानी खोला, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच हकप्रद शेयर निष्काशन गर्ने सम्झौता भएको छ । जसका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको हो । सम्झौतामा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे...


७५ रुपैयाँदेखि २ हजार माथिसम्म पाइन्छ लघुवित्त कम्पनीहरुको शेयर (एलटीपी सहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेप्सेमा हरियाली छाएसँगै माइक्रोफाइनान्स उपसूचक २.२९ प्रतिशतले बढेको हो । ७५ रुपैयाँदेखि २ हजार २५ रुपैयाँसम्म लघुवित्त कम्पनीहरुको शेयरमूल्य रहेको छ । बिहीबार माइक्रोफाइनान्स सेक्टरबाट...


दोस्रो बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको शेयर कारोबार ? (एलटीपी सहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से ४४ अंकले बढेको छ । उक्त दिन जीवन बीमा उपसूचक १.६७ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.७६ प्रतिशतले बढेका छन् । जीवन बीमा बिहीबार जिवन बीमा क्षेत्रबाट कुल १० कम्पनी कारोबारमा...


आन्तरिक सूचना चुहाएको आरोपमा धितोपत्र बोर्डद्धारा नेप्सेलाई स्पष्टीकरण पेश गर्न निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गोप्य सूचना चुहाएको आरोपमा नेप्सेलाई स्पष्टीकरण सोधेको छ । कम्पनीहरुलाई सपष्टीकरण सोध्ने नेप्सेलाई बोर्डले सूचना चुहाएको आरोपमा सपष्टीकरण सोधेको हो ।धितोपत्र बोर्डको सञ्चालक समिति बैठकले स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्रोतको भनाइ छ...


सिटिजन्स बैंक दशै अघि नै लाभांश पारित गर्ने पक्षमा

सिटिजन्स बैंक इन्टरनेशलले दशै अघिनै पारित गर्ने पक्षमा रहेको छ ।बैंकले यस वर्ष ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १४ अर्ब २० करोड...


अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं ।  अपर तामाकोशी हाइड्रोपावर कम्पनीले हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ । आवेदकले असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले असोज ७ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा...


सिटिजन लाइफद्धारा संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुलाई शेय रअभौतिकीकरण गर्न आग्रह गरेको छ। शेयर सीडीएससीमा दर्ता तथा नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। त्यसका लागि संस्थापक सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गर्नुपर्ने कम्पनीले जनाएको छ। भौतिक रुपमा जारी गरेको...