शेयर धितोको सीमाले १८ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिनपनि घटेको शेयर बजार आज १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ । राष्ट्र बैंकले शेयर धितोमा १२ करोडको सीमा...
रिलायबल नेपाल लाइफको शेयरमा लगानीकर्ताको आकर्षण, कुनको कति भयो कारोबार ?
काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिनपनि घटेको शेयर बजार आज १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ । राष्ट्र बैंकले शेयर धितोमा १२ करोडको सीमा...
भोलि उपत्यकामा सार्वजनिक विदा, बीमा, बैंकसहित नेप्से बन्द
काठमाडौं । काठमाडौं उपत्यकामा भोलि सार्वजनिक विदा रहेको छ । उपत्यकामा भोलि इन्द्र जात्रा भएकोे कारण सार्वजनिक विदा दिएको हो । सरकारले विगत देखि नै यस पर्वमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिदै आएको छ । उपत्यकामा सार्वजनिक विदा भएसँगै...
कुमारी बैंकको करिव ३१ हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० हजार ७९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकलेृ कम्पनीले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी कपिल न्यौपानेले ३० हजार १९३ कित्ता र शान्ता कुमारी अधिकारीले ६०४ कित्ता...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशितको मितिले (असोज १० गते) ३५ दिन भित्र बैंकको केन्द्रीय...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कति दिँदैछन् बोनश र नगद ?
आज पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लाभांश वितरण प्रयोजनको लागि असोज ११ देखि असोज १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका कम्पनी र म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको...
मीड सोलु हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुदै, कतिको होला हात खालि ?
काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ आज (बुधबार) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । मीड सोलुको आइपीओ हात पार्न पनि...
नेपाल धितोपत्र बोर्डद्धारा जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा कडाई
नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा कडाई गर्ने भएको छ। छलफलपछि नियमावली र निर्देशिकामा समावेश गरेर यी व्यवस्था लागु गर्ने तयारी बोर्डको छ । जस अनुसार अब हाइड्रो कम्पनीको आईपीओ निष्काशनको लागि निम्न अनुसारको नयाँ व्यवस्था...
मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशतको जोखिम भार बढी छ:पूर्वअर्थमन्त्री डा. खतिवडा
काठमाडौं । पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशतको जोखिम भार बढी भएको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै खतिवडाले नेप्से इन्डेक्स ३२ सय अंकमा हुँदाको जोखिम...
अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँट
अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ। कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट भएको हो। कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर...
सरकारी अव्यवहारिक नीतिले नेपालको पुँजी बजार धराशायी बनेका छः अध्यक्ष ढकाल
काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरकका अध्यक्ष सागर ढकालले सरकारी अब्यवहारिक नीतिका कारण नेपालको पुँजी बजार धरासायी भएको बताएका छन् । उनले नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित नेकपा एमालेसँग...
हिमालयन लघुवित्तसहित ३९ कम्पनीले सर्वाधिक गुमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार दाहोरो अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बढेको शेयर बजार आज १८ दशमलव ४५ अंकले बढेर २०२२ को बिन्दुमा कायम भएको छ । शेयर बजार सामान्य...
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम दुई अर्ब माथि
काठकाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १८ अंकले बढेर २०२२ को विन्दुमा कायम भएको छ । आज ८७ लाख ४ हजार ४७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाख बराबरको कारोबार भएको छ...
तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार दाहोरो अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बढेको शेयर बजार आज १८ दशमलव ४५ अंकले बढेर २०२२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै...
एनआईसी एशिया बैंक र सन नेपाल लाइफको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । नेप्सेमा आज सुधार आएको छ । नेप्सेमा हरीयाली छाएसँगै एनआईसी एशिया बैंकको को आज सर्वाधिक कारोबार भएको छ। कम्पनीले ८ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ । त्यस्तै, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, शिवम...
नेप्सेद्धारा सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन आग्रह, समयमै नबुझाए जरिवाना र सूचीकरण स्थगन हुने
काठमाडौं।नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले सूचिकृत कम्पनीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले यस आर्थिक वर्षको धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो । आर्थिक वर्ष २०८०–८१को नवीकरण शुल्क बुझाउन असोज मसान्तसम्मको समय अवधि थप गरेको जानकारी...
नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै
काठमाडौँ । नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेभएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ...
नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्यो यस्तो सूचना
काठमाडौैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयरमा हकदाबी गर्न आग्रह गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कम्पनीको नाममा रहेको शेयर प्रमाणपत्रहरुको प्रतिलिपि र उक्त शेयर नामसारीको लागि निवेदन प्राप्त भएकोले सो शेयरमाथी कसैको हकदावी...
एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर जारी गर्न बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ । नियुक्ति सम्बन्धी सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी...
चिरख्वा हाइड्रोपावरको पहिलो चरणको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । चिरख्वा हाइड्रोपाव लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँड गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ४० करोडको ३० प्रतिशतले हुन आउने बाह्र करोड रकम बराबर प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यको १२...




















