शुभम पावरको आईपिओ बाँडफाँड, ४८ हजार बढीले पाए १० कित्ता शेयर
काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । आज बिहान बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपिओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ७५ हजार ४ सय २१ जनाबाट १ करोड ३८...
शुभम पावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । शुभम पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा भएको हो । बिक्री प्रबन्धकका अनुसार आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिनेछ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ...
अजोड इन्स्योरेन्ससको खुद नाफा झण्डै पाँच करोड, व्यवसायमा उच्च बृद्धि
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार अजोड इन्स्योरेन्स कम्पनीको खुद नाफा सामान्य अंकले बृद्धि भई चार करोड ८८ लाख ३२ हजार पुगेको छ ।...
नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम ज्योति विकास बैंकको ३१६ रुपैयाँका...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १२ दशमलव ४३ अंकले बढेको छ । शेयर बजारमा दोहोरो अंकले बढेतापनि नबिल ब्यालेन्स्ड फण्ड, गुराँस लघुवित्त, लक्ष्मी उन्नतिब कोश लगायत अन्य कम्पनीको...
नेप्सेमा झिनो अंकको सुधार, १२ उपसूचकमा छायो हरियाली
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से सूचक आज १२.४३ अंकले बढेर २१८२ को विन्दुमा कायम भएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से मार्केट क्लोज...
एक कम्पनीको शेयर सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १२ दशमलव ४३ अंकले बढेको छ । शेयर बजारमा दोहोरो अंकले उछाल लागेसँगै बाराहि हाइड्रोपावरको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै,...
बैंक र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से सूचक आज १२.४३ अंकले बढेर २१८२ को विन्दुमा कायम भएको छ । आज शेयरबजार बढेपनि कारोबार रकम भने घट्न पुगेको...
महालक्ष्मी लाइफको जीवन बीमा कोष ५६% ले बढ्यो, ७३ करोड रुपैयाँमाथि बीमा शुल्क आर्जन
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको बीमा ब्यवसायमा उल्लेख्य प्रगति देखिएको छ । चालु आवको ६ महिनासम्ममा कम्पनीले आफ्नो जीवन बीमा कोषको आकार ५६.४३...
नेप्सेद्वारा विजय लघुवित्तको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । संस्थाले लाभांश सम्बन्धि पत्र नेप्सेमा ढिला उपलब्ध गराएका कारण नेप्सेले सो संस्थाको शेयर रोक्का गरिदिएको हो । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट...
रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा ५ अर्ब ६२ करोड संचिती, नाफासहित अधिकांस सूचकमा देखियो सुधार
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ । पुष मसान्तसम्म कम्पनीले ५ अर्ब ६२ करोड ९६ लाख रुपैयाँको जीवन बीमा कोष खडा...
वित्तीय विवरण सार्वजनिक गरेका २३ लघुवित्तमध्ये कुनले कति नाफा कमाए ? अधिकांशको नाफा घट्दा चारको बढ्यो (तथ्याङ्कसहित)
काठमाडौं । हालसम्म दुई दर्जन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित विवरणअनुसार अधिकांश लघुवित्तको मुनाफा घट्न पुगेको छ । वित्तीय विवरण सार्वजनिक गर्ने २३ लघुवित्तमध्ये ४ संस्थाले मात्रै...
शेयरधनीलाई बम्पर लाभांश प्रस्ताव गरेको उपकार लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बम्पर लाभांश घोषणा गरेको उपकार लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ६१ लाख २ हजार रुपैयाँ नोक्सानमा गएको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार संस्था यस...
शुभम पावरको आइपीओ भोलि बाँडफाँड हुदै
काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडको आइपीओ भोलि (माघ २७ गते) शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ बाँडफाँड क्यापिटलकै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बाँडफाँड हुनेछ । तर समय भने निश्चित भइनसकेको...
रिडी पावर कम्पनीको विद्यूत बिक्री आम्दानी साढे १८ करोड, नाफा र इपीएस कति ?
काठमाडौं । रिडी पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा ९५.८० प्रतिशतले कम हो । गत वर्ष यसले ४६ करोड ९८...
गुराँस लघुवित्तको खुद नाफा ९६ प्रतिशतले घट्यो, इपीएस कति ?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमााएको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा ९६.६६ प्रतिशतले घट्न पुगेको छ ।...
हिमालयन डिष्टिलरीद्धारा नगद लाभांश वितरण सुरु
काठमाडौं । हिमालयन डिष्टिलरीद्धारा नगद लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत पुस २७ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट पारित कर समेत १० प्रतिशत नगद लाभांश माघ ११ गतेदेखि वितरण गर्न सुरु गरेको हो । वार्षिक साधारण...
दुई अर्ब चुक्तापुँजी रहेको निर्धन उत्थान लघुवित्तको नाफा यसकारण घट्यो, इपीएस कति ?
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १६ करोड ८५ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वननिक गरेको वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा ६५.८८ प्रतिशतले...
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७७ प्रतिशतले घट्यो, अन्य वित्तिय सूचक कस्तो ?
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७७।२७ प्रतिशतले घटेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८३ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा भने ३ करोड ६८ लाख ८० हजार रुपैयाँ खुद...
सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने म्याद पुनः थप
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने अवधि पुनः थप गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद पुन थपेको हो । कम्पनीले यस अघि माघ २६ गतेसम्म आवेदन...




















