यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार १४ दशमलव ६८ अंकले घटेर २१६८ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेसँगै समृद्धि फाइनान्सको ६।०९, सिभिल लघुवित्तको...
पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से १४।६८ अंकले घट्दा २१६८।५३ को विन्दुमा कायम भएको छ।नेप्से दोहोरो अंकले ओरालो लागेपनि आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।लुम्बिनी जनरल, वराही हाईड्रोपावर, इष्टन हाईड्रोपावर, आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सूर्या ज्योति...
आइएमई जनरल इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म घटबढको उतारचढाव देखिएको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म नेप्से सूचक १४.६८ अंकले घटेर २१६८ को विन्दुमा कायम भएको छ । नेप्सेसँगै आज...
आँधिखोला लघुवित्तको ३१ प्रतिशत लाभांश पारित
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको छैठौ वार्षिक साधाण सभा सम्पन्न भएको छ । सभा माघ १३ गते होटल गाँउवेशीको सभाहल वालिङ –८ वालिङ स्याङजामा सम्पन भएको हो । सभामा संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्धारा प्रस्तुत आर्थिक वर्ष...
नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २७औं सभा कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराइको अध्यक्षतामा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९...
शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १७ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत...
हिमालयन उर्जा विकास कम्पनीले १ः२ अनुपातमा हकप्रद निष्काशन गर्ने
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीबाट २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले कायम चुक्तापुँजीको १ः२ अनुपातमा हकप्रद निष्काशन...
फरवाड माइक्रोफाइनान्सद्धारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरको खातामा लाभांश जम्मा गरिदिएको छ । संस्थाले गत पुष ३० गते सम्पन्न भएको १०औं साधारण सभाबाट पारित भएको ५ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक...
उपकार लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ १३ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ६१.७५ प्रतिशत...
एचआईडीसीएलले माघ २२ गतेबाट २ करोड भन्दा बढी संस्थापक शेयर बिक्री गर्दै
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले माघ २२ गते करिब सवा २ करोड कित्ता अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता अवितरित हकप्रद...
सिभिल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ १३ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ११ प्रतिशत...
यसकारण घट्यो आशा लघुवित्तको मुनाफा, इपीएस कति ?
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिसम्म कमाएको नाफा गत आवको तुलनामा ह्वात्तै घट्न...
मकर जितुमाया सुरी हाइड्रोपावरले आजदेखि आइपीओ निष्काशन गर्दै
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज (माघ १५ गते) देखि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ७६ करोड...
युनियन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेसँगै आइतवार अर्थात् माघ १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश...
सिटिजन लाइफ र नेको इन्स्योरेन्सको साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । आज दुई बीमा कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । सिटिजन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको साधारण सभा छुट्टाछुट्टै स्थानमा बस्नेछन् । सिटिजनको पाँचौं र नेको इन्स्योरेन्सको २७ औं सभा आज कम्पनीले तोकेको स्थानमा बस्दैछ । सिटिजन लाइफ...
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेसँगै आइतवार अर्थात् माघ १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश...
माया खोला हाइड्रोपावरको आइपीओमा साढे एक लाखले दिए आवेदन
काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा पहिलो दिनमै एक लाख ५८ हजार २३ जनाको आवेदन परेको छ । शुक्रबारदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कम्पनीको कुल शेयर मध्ये ९१.२५ प्रतिशत शेयरमा मात्रै आवेदन परेको हो । सिडिएस एण्ड क्लियरिङ्गको...
मिड सोलुले आइपीओ निष्काशन गर्ने, बोर्डमा पेश गर्यो निवेदन
काठमाडौं । मिड–सोलु हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले १४ लाख ९६ हजार ८ सय कित्ता आइपीओ निष्काशन गर्नका लागि बोर्डमा माघ...
आइतबार दुई बीमा कम्पनीको साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु?
काठमाडौं । आइतबार दुई बीमा कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । सिटिजन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको साधारण सभा छुट्टाछुट्टै स्थानमा बस्नेछन् । सिटिजनको पाँचो र नेको इन्स्योरेन्सको २७औं सभा बस्ने भएको हो । सिटिजन लाइफ इन्स्योरेन्स सिटिजन लाइफ...
कालिका लघुवित्तको ६८ सय कित्ता शेयर बिक्रीमा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाप समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाले दुई संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । संस्थाले इन्द्र बिक्रम मल्लको नाममा रहेको ३१ सय कित्ता र गणेश शर्मा...




















