यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

१५ माघ २०७९, आईतवार १५:०८

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार १४ दशमलव ६८ अंकले घटेर २१६८ दशमलव ६८ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार ओरालो लागेसँगै समृद्धि फाइनान्सको ६।०९, सिभिल लघुवित्तको ६।०८, सुर्योदय वमि लघुवित्तको ५।२८, ग्रिन लाइफ हाइड्रोपावरको ५ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*