नेपाल एसबिआई बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणत्र जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग्दै मंसिर १२ गते निवेदन पेश गरेको हो । बैंकले १००० रुपैयाँ अंकित दरका...
एनसीसी बैंकद्धारा शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेडले आफ्नो शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले आफ्नो साधारण सभाबाट पारित भएको ७.६३३७ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । साथै बैंकका अनुसार धितोपत्र बोर्डको...
सुपरमाई हाइड्रोपावरले मंसिर २१ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । विभिन्न कम्पनीहरुले भटाभट आइपीओ निष्काशन गर्ने क्रममा सुपरमाई हाइड्रोपावर लिमिटेडले पनि यहि मंसिर २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारमा जाने नेपालीहरुका लागि आइपीओ...
मंसिर २३ गतेदेखि आइपीओ जारी गर्दै माया खोला हाइड्रोपावर, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले यहि मंसिर २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रा्ेजगारमा जाने नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो...
कालिञ्चोक दर्शनले आजदेखि आइपीओ निष्काशन गर्दै, क–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । कालिञ्चोक दर्शनले आजदेखि (मंसिर १४) गतेदेखि साधारण शेयर आइपीओ आजदेखि निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा जानेहरुका लागि आइपीओ जारी गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका...
कालिञ्चोक दर्शनले भोलिदेखि आइपीओ निष्काशन गर्दै, क-कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । कालिञ्चोक दर्शनले यहि मंसिर १४ गतेदेखि साधारण शेयर आइपीओ भोलिदेपिख निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा जानेहरुका लागि आइपीओ जारी गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि...
राष्ट्र बैंकद्धारा मेगा बैंकको लाभांश परिमार्जन, नगद घट्यो
काठमाडौं । मेगा बैंक लिमिटेडले लाभाश परिमार्जन भएको छ । कम्पनीले गत आवको मुनाफाबाट कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ३.८३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । बैंकको गत कात्तिक २९ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार...
नेप्सेमा थप एक कम्पनीको साढे ८ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सानिमा लाइफ इन्स्योरेन्सको ४.२० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको साधारण सभाबाट पारित भएको सो प्रतिशत दरका कुल ८ लाख...
झिनो अंकले बढ्यो नेप्से, कारोबार ९५ करोडमा सीमित
काठमाडौं । साताको तेस्रो दिन शेयरबजार झिनो अंकले बढेको छ । अघिल्लो दिन १५ अंकले घटेको नेप्से परिसचूक आज २.९९ अंकले बढेर १९५३ विन्दुमा कायम भएको छ । शेयरबजार खुलेको केही समयसम्म घटेको शेयरबजार बन्द हुने बेलासम्म झिनो अंकले...
यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक २।९९ अंकले बढेर १९५३ को विन्दुमा पुुगेको छ । आज शेयर बजार बढेतापनि एनआइसि एसिया बैंकको ब्यालेन्स्ड फण्डको ४।६० प्रतिशतले शेयर मुल्य घटेको...
नेप्सेमा सामान्य सुधार आँउदा आज यी कम्पनीको शेयर उकालो लाग्यो, कुनको कतिले बढ्यो ?
काठमाडौं । नेप्सेमा सामान्य सुधार आँउदा आज धैलागिरी लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । लघुवित्तको शेयर ६।१० प्रतिशतले बढेको छ । त्यस्तै, एनसीसी बैंक, एनआईसी एशिया सेलेक्ट फण्ड, गृहेश्वरी मर्चेन्ट बैंकिङ्, खप्तड लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, कोशी हाईड्रोपावर,...
यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.९९ अंकले बढेर १९५३ विन्दुमा कायम भएको छ । नेप्सेमा झिनो अंकको सुधार देखिएसँगै आज शेयरबजारमा ९५ करोडमाथिको कारोबार भएको छ । आज सर्वाधिक हिमालयन...
कोरोना बीमा दाबी वापतको रकम नेपाल पुनर्बीमाले थपेन, कम्पनीले नै व्यवस्था गर्यो, सरकारसँग भरपाई लिन्छौ : बीमक संघ
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आजदेखि कोरोना बीमा दाबी बापतको रकम भुक्तानीको रकम बाड्न सुरु गरेको छ। तर नेपाल पृुनर्बीमा कम्पनीले भने रकम पठाएको छैन ।बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीहरुले आजदेखि सार्वजनिक सूचना जारी...
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरको अन्तिम सम्झौता स्वीकृत
काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) प्रक्रियाको क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत भई हस्तान्तरण भएको छ । यी दुबैं बैंकको छुट्टाछुट्टै बसेको संचालक समितिको बैठकबाट मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरको...
मर्जरलाई अन्तिम रुप दिन कुमारी र एनसीसी बैंकले डाक्यो विशेष साधारण सभा
काठमाडौं । कुमारी बैंक र एनसीसी बैंक लिमिटेडले मर्जर प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ । यी बैंकको छुट्टाछुट्टै बसेको संचालक समितिको बैठकले मंसिर २५ गते छुट्टाछुट्टै स्थानमा बस्नेगरी साधारण सभा आह्वान गरेको हो । कुमारी बैंकको सभा...
सुपर मादी हाइड्रोपावरको मंसिर २० गतेदेखि साढे ३१ लाख कित्ता आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारीमा जाने नेपालीहरुका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजीको १५ प्रतिशत अथार्त...
मंसिर २१ गतेदेखि सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्दै बाराही हाइड्रोपावर
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले यहि मंसिर २१ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर...
प्रभु बैंकको लाभांश स्वीकृत, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । प्रभु बैंक लिमिटेडको लाभांश स्वीकृत भएको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले उक्त लाभांश स्वीकृत गरेको हो । कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को...
नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ३...
स्प्रेडरेटको नयाँ व्यवस्थाले १४ वाणिज्य बैंक दबाबमा, कुन बैंकको स्प्रेडरेट कति ? (तथ्यांक सहित)
काठमाडौं । आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेपछि औषत ब्याजदर अन्तर (स्प्रेडदर) ४ प्रतिशत माथि भएका बैंकहरुमा दबाब परेको छ ।राष्ट्र बैंकले पहिलो त्रैमासिक समिक्षा मार्फत कायम गरेको स्प्रेड रेटका कारण बैंक वित्तीय संस्थाको आम्दानीम यस्को...



















