लाभांश प्रस्तावसहित बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर २३ गते बस्ने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २७ गते बसेको संचालक समितिको बैठकले सभा मंसिर २३ गते त्रिभुवन आर्मि अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो...


लामो समयदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । मर्जर प्रक्रियाका रहेको लामो समयदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेप्से ले शुक्रबार एक सूचना जारी गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार...


कालिञ्चोक केबलकारले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । कालिञ्चोक केबलकार दर्शन प्राईभेट लिमिटेडले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो । दोलखाको कालिञ्चाकमा केबलकार संचालन गरिरहेको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ...


बरुण हाइड्रोको अवितरित हकप्रद शेयर बाँडफाँट सम्पन्न

काठमाडौं । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले बिक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि २१ गतेसम्म ३ लाख ५५ हजार ६० कित्ता हकप्रद शेयर लिलामीा प्रकृयाबाट बिक्री गरेको थियो । उक्त तोकिएको...


सिद्धार्थ इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन ७८ करोडमाथि, अधिकांश सूचकमा सुधार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार इन्स्योरेन्सले सो अवधिसम्म उल्लेख्य निर्जिवन बीमा ब्यवसाय गरिएको देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ७८ करोड ४३ लाख...


प्रभु बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रभु बैंकले लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले ६। ५० प्रतिशत बोनस शेयर र १।५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत...


उन्नती सहकार्य लघुवित्तको यस्तो देखियो पहिलो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म लघुवित्तले ७ लाख ६७ हजार...


लाभांश प्रस्तावसहित स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित ३६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले यहि मंसिर २५ गते आमी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिनको १ बजे बस्ने गरी सभा डाकेको हो । सभाले कर सहित...


आजदेखि शेयरबजार ४ दिनसम्म बन्द रहने

काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) आज (मंसिर २)गतेदेखि मंसिर ५ गतेसम्म ४ दिन बन्द रहनेछ । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको...


शेयर धितोकर्जा सबैभन्दा मंहगो, लगानी कर्जा कतिले घट्यो ?

काठमाडौं । कोरोना अघि साउनमा बैंकहरूको औषत ब्याजदर २०७३ साल यताकै उच्च दरमा पुगेको थियो। उक्त समय औषत ब्याजदर १२.४८ प्रतिशत रहेको थियो।व्यवसायीहरूले ब्याजदर उच्च भइरहेको भन्दै विरोध गरिरहेका छन्। गत असोजमा कर्जाको औसत ब्याजदर १२.१९ प्रतिशत छ। यो...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार २५।५७ अंकले बढेर १९३६।८३ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएतापनि फर्वाड माईक्रोफाइनान्सको २।९७ प्रतिशतले सर्वाधिक शेयर मुल्य घटेको छ...


शेयरबजारमा दोहोरो अंकको सुधार, लगानीकर्तामा उत्साह थपिदा एक अर्बमाथिको कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम शेयरबजारमा रौनकता छाएको छ । चुनाव नजिकिएसँगै आज नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनबेच हुँदा १...


सिक्लेस र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

नेप्से २४।१६ अकंले बढोत्तरी हुँदा १९३५।४२ को विन्दुमा कायम भएको छ। सिक्लेस र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बोर्टलर्स नेपाल तराई, रिदि पावर, पञ्चकन्या माई, युनियन हाईड्रोपावर, समलिङ पावर, हिमालयन पावर पार्टनर, मध्य भोटेकोशी र...


शेयरबजारमा रौनकता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम शेयरबजारमा रौनकता छाएको छ । नेप्से परिसूचक आज २५.५७ अंकले बढेर १९३६ विन्दुमा कायम हुन पुगेको छ । नेप्से बढेसँगै आज कारोबार रकम समेत बढेको छ । आज १ अर्ब ७१ करोडमाथिको कारोबार हुँदा...


७६ प्रतिशत लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार यस अवधिसम्म लघुवित्त नोक्सानमा रहेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले १० लाख ३० हजार रुपैयाँ खुद घाटा व्यहोरेको...


ब्याज आम्दानी घटेपनि नाडेप लघुवित्तको मुनाफा करोडमाथि उक्लियो, इपिएस कति ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा बढ्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तले १ करोड २२ लाख रुपैयाँ...


समृद्धि फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीवारदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता संस्थापकतर्फको शेयर आजदेखि लिलामीमा ल्याएकोे हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी एवम अन्य कोहि व्यक्ति संघ...


फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको यस्तो छ पहिलो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको...


पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्सको अधिकांश सूचांकमा प्रगति, इपिएस १२ रुपैयाँ माथि

काठमाडौं । चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणमा प्रुडेन्सियल इन्स्योरेन्सका अधिकांश सूचांकमा सकारात्मक देखिएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा सामान्य अंकले बृद्धि भएको छ भने बीमा व्यवसाय ११.४१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ...


सानिमा जनरलको खुद नाफामा उच्च बृद्धि, व्यवसाय झनै फराकिलो

काठमाडौं । यही कार्तिक ७ गतेबाट जनरल इन्स्योरेन्स कम्पनीसँग मर्ज भई एकीकृत कारोबार गरेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको मुनाफामा उच्च अंकको बृद्धि देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चार करोड १३ लाख ९३...