यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक २।१९ अंकले बढेर १९९५।२१ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसुचक बढेसँगै विन नेपाल लघुवित्तको ४।७७ प्रतिशतले शेयर बजार घटेको छ...


एक अर्बको मात्रै कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । १० वर्षयताको तिजको दिनमा ३ वर्ष बाहेकका सबै वर्षको तीजको दिनमा शेयरबजार बढेको छ । आज नारीहरुको महान पर्व हरितालिका तिजको दिनमा नेप्से सूचक २.१९ अंकले...


१०.२५ प्रतिशत ब्याजदर भएको सानिमा बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘१०.२५% सानिमा डिबेञ्चर २०८९’ नामक ऋणपत्र आज ‘एसबिडि८९’ सिम्बोलबाट सूचीकृत भएको हो । वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको अंकित मूल्य १०००...


नेप्सेमा ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ सूचीकृत भएको छ । क्यापिटलको १० रुपैयाँ इकाईमूल्य दरका कुल १० करोड २५ लाख ७६ हजार ३६० इकाई फण्ड ‘जिआइबिएफ...


नेप्सेमा राप्ती हाइड्रोको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘आरएचजीसीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ६१ लाख २७ हजार ९३८...


लगानीकर्ताले बुझाए नेप्सेमा ध्यानाकर्षण पत्र, बिहिबारसम्म बोर्डको प्रस्ताव स्वीकृत नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । शेयर लगानीकर्ता एकता समितिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिइओ कृष्ण बहादुर कार्कीलाई पुँजीबजार सुधारका लागि सहमति भएका १९ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रस्ताव गरेको ब्रोकर लाइसेन्स सम्बन्धि नीतिगत प्रस्ताव...


योग्य ब्रोकरले आफ्नो क्षमताअनुसारको शाखा खोल्न पाउनुपर्छ: अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले ब्रोकरको शाखा खोल्नका लागि बोर्डले अनुमति दिनुपर्ने भन्दा पनि योग्य ब्रोकर छन् भने उसले आफ्नो क्षमताअनुसारको शाखा खोल्न पाउनुपर्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकर समाज –सेजन)ले आयोजना गरेको...


भोलिदेखि झण्डै चार करोडको आइपीओ जारी गर्दै श्रृजनशील लघुवित्त

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (भदौ १५ गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार लघुवित्तले...


बैंकहरुको सीडी रेसियो घट्न थाल्यो, एकैदिन थपियो ८ अर्ब निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिन ८ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको साउन ११ र १२ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप एकैदिनमा ८ अर्ब थपिएको हो । साउन ११ गतेसम्म ५० खर्ब २२ अर्ब...


सनराइज फर्स्ट म्युचुअल फण्डद्धारा लाभांश प्रस्ताव

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले सनराइज म्युचुअल फण्डका इकाईधनीहरुका लागि लाभांश वितरण घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । योजनाले गत आर्थिक वर्ष ०७८।०७९ का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई...


नेप्सेले तोक्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर शेयरको ओपनिङ्ग मूल्य

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरको ओपनिङ्ग मूल्य तोकिदिएको छ । नेप्सेले आज सो कम्पनीको प्रोमोटर शेयरको ओपनिङ्ग मूल्य २१० रुपैयाँ निर्धारण गरिदिएको हो । सोही मूल्यका आधारमा नै कम्पनीको शेयर धितोपत्र दोस्रो...


नेप्से झिनो अंकले बढ्दा नौ उपसूचकमा छायो हरियाली, कारोबारमा देखिएन उत्साह

काठमाडौं । साताको पहिलो दिन उच्च अंकले घट्न पुगेको शेयरबजारमा आज एकाएक सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ३३ अंकले घटेको नेप्से परिसूचक आज ३.७६ अंकले बढेर १९९३ को विन्दुमा उक्लिएको छ । नेप्से परिसूचक बढेपनि कारोबार भने...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा झिनो अंकले सुधार आएको छ । आज नेप्से परिसूचक २।७७ अंकले बढेर १९९२।३ को बिन्दुमा कायम भएको छ । नेप्सेमा सुधार आएपनि आज रुरु जलविद्युतको ५।७० प्रतिशतले शेयर मूल्य घटेको छ ।...


आज यी कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं । नेप्से सामान्य अंकले बढ्दा विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ७। ४८ प्रतिशतले बढेको छ । त्यस्तै,रिलायन्स फाइनान्स, मैलुङ खोला, सिभिल लघुवित्त, समता लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, एनआईसी एशिया ग्रोथ फण्ड, युनाईटेड मोदी,...


शेयरबजारमा सामान्य सुधार आउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन उच्च अंकले घट्न पुगेको नेप्से सूचक आज ३.७६ अंकले बढेर १९९३ को विन्दुमा उक्लिएको छ । नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकममा भने खासै सुधार...


शिवश्री हाइड्रोपावर ३६ करोड रुपैयाँ नोक्सानमा, इपीएस कति ?

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनी नोक्सानमा रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म एक करोड ८४ लाख १० हजार रुपैयाँ मुनाफा आर्जन गरेको हाइड्रोपावर गत...


एनसीसी बैंकको करिब एक लाख कित्ता शेयर बिक्रीमा, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बेच्नका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेकोमा कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकका...


नबिल बैंकको ५० हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य ४८० रुपैयाँ

काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको ५० हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले उक्त शेयरको न्यूनतम...


एचआइडिसीएललाई आइपीओकै मूल्यमा पनि शेयर बेच्न हम्यहम्य, भदौ २० देखि अवतरित शेयर पुनः लिलामीमा ल्याउँदै

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)ले संस्थापक समूहतर्फको शेयर गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले चौथो पटक उक्त शेयर लिलामीमा ल्याउन लागेको हो । यसअघि पनि कम्पनीले सो शेयर बेच्नको लागि तीनपटक...


खप्तड लघुवित्तको आइपीओमा पौने १९ लाखको आवेदन, शेयर पाउन भाग्यकै भर !

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा अन्तिम दिनसमम १८ लाख ७७ हजार ६७५ जनाको आवेदन परेको छ । कम्पनीको आइपीओमा आजसम्म २ अर्ब ७ करोड ५५ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । लघुवित्तले जारी...