यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । मंगलवारका दिन शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार ३७।७२ को अंकले बढेर २१८२।११ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएतापनि प्रभु सेलेक्ट फण्डको ८।४५, एनआइबिएल समृद्धि फण्डको ६।२१, आरबीबी फण्डको...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, अपि पावरसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । चार दिन बन्दपछि आज शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । प्रि–ओपनिङ सेसनमा झिनो अंकले घट्न पुगेको नेप्से इन्डेक्स क्लोज हुँदासम्म ३२.७२ अंकले बढेर २१८२ को विन्दुमा कायम भएको छ । शेयरबजार बढेसँगै आज ३ अर्ब ७२...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ३२ अंकले उकालो लाग्दा २१८२।११ को विन्दुमा कायम भएको छ।आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। ग्रिन भेञ्चर,आदर्श लघुवित्त, पिपुल्स पावरको शेयरमा सकारात्मक लागेको छ। त्यस्तै, बराही, बलेफी हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, हिमालयन हाईड्रोपावर, सिदार्थ इन्भेष्टमेन्ट...


तीन हाइड्रोपावरको शेयरमा सर्किट

काठमाडौं । चार दिन बन्दपश्चात् आज शेयरबजार खुलेको छ । शेयरबजार खुलेको केही समयसम्म आज उतारचढाव देखिएको छ । प्रि–ओपनिङ सेसनमा झिनो अंकले घट्न पुगेको नेप्से इन्डेक्स यो समाचार तयार पार्दासम्म ११ अंकले बढ्न पुगेको छ । प्रधानमन्त्री पुष्पकमल...


लाभांश प्रस्तावसहित अरुण भ्याली हाइड्रोपावरले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तोकेको छ । कम्पनीले माघ २७ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले सो...


मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज (माघ ३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको...


अपि पावर कम्पनीले १ करोड ६५ लाख कित्ता हकप्रद जारी गर्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.४० अनुपातमा हकप्रद जारी गर्ने भएको हो । कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ३ अर्ब ८४...


आजदेखि कालिञ्चोक दर्शनको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

कालिञ्चोक दर्शन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र...


अपि पावर कम्पनीको लाभांश स्वीकृत, शेयरधनीले कति पाउँदैछन् बोनस ?

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नियमक निकाय विद्युत नियमन आयोगबाट स्वीकृत प्राप्त भएको हो । सो अनुसार कम्पनीले गत आवको मुनाफाबाट...


नेप्सेद्धारा दुई कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेकोछ । नेप्सेले नेको इन्स्योरेन्स र आँधिखोला लघुवित्त वित्तीय संस्थको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले नेको इन्स्योरेन्सको पुष २८ गतेसम्म कायम ८९५ रुपैयाँ २० पैसाका आधारमा १५ प्रतिशत...


नयाँ सारथी लघुवित्तद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई...


युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको...


सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन, बोनस शेयर घट्यो

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश संशोधन गरिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश संशोधन भएको हो । कम्पनीको गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरिएकोमा...


इन्फिनिटी लघुवित्तद्धारा लाभांश घोषणा, शेयरधनीले कति पाउने भए बोनस शेयर ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको पुष ३० गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २०...


बीमा प्राधिकरणद्धारा युनियन लाइफलाई बोनस शेयर बढाउन निर्देशन, करिब ९ प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश परिमार्जन भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश परिमार्जन भएको हो । कम्पनीको पुष १२ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आव २०७७।७८ को मुनाफाबाट...


सर्पोट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको पुष २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ११...


नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुष ७ गते सम्पन्न ३६औं बार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो । बैंकले...


लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्सको २५औं साधारण सभा माघ ९ गते बस्ने

काठमाडौं । लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा यहि माघ ९ गते बस्दैछ । कम्पनीको २५औं सभा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६...


लाभांश र मर्जरप्रस्तावसहित आँधिखोला लघुवित्तको साधारण सभा माघ १३ गते बस्ने

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले माघ १३ गते बस्नेगरी सभा डाकेको हो । सभा होटल गाउँबेशीको सभाहल, वालिङ–८, वालिङ, स्याङ्जांमा बिहान ११ः३० बजे हुनेछ । सो सभाले संचालक...


आइपीओ निष्काशन प्रस्तावसहित सिटिजन लाइफको कहिले बस्दैछ साधारण सभा ?

काठमाडौं । साधारण शेयर (आइपीओ) निष्काशन प्रस्तावसहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा माघ १५ गते बस्दैछ । कम्पनीको पाँचौ सभा अलोफ्ट काठमाण्डू ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा साझ ५ बजे बस्नेछ । सभाले प्रिमियम मूल्यमा सर्वसाधारण...