लगानीको अवसरः कालिन्चोक दर्शनले भोलिदेखि १० लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्दै
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले भोलि (माघ ३ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यो मध्ये १०% अर्थात्...
शेयरबजार आज बन्द रहने
काठमाडौं । शेयरबजार आज (सोमबार) पनि बन्द हुने भएको छ । आइतबार सरकारले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । आइतबार माघ १ गते पनि सरकारले...
लाभांश प्रस्तावसहित नेरुडे लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले माघ २८ गते उद्योग संगठन मोरङको सभाहल विराटनगर–२ मा बिहान ११ बजे बस्नेगरी सभा डाकेको हो । सभाले लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई...
३० वर्षे कार्यकालको अवसरमा सनराइज क्यापिटलको विशेष छुट योजना
काठमाडौं । सनराईज बैंंक लिमिटेडले २०७३ साल माघ २८ मा प्राप्ती गरे पश्चात् यस कम्पनी सनराईज बैंकको सहायक कम्पनीका रुपमा सनराईज क्यापिटल लिमिटेडको नामबाट नेपालको पुँजी बजारको विकास र विस्तारमा निरन्तर टेवा पुर्याउने मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लघुवित्तका अध्यक्ष सुरेन्द्र राज रेग्मीको अध्यक्षतामा आम्रपाली बैंङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १९...
अजोड इन्स्योरेन्स कम्पनीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न, मर्जर प्रस्ताव पारित
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । । कम्पनीको आज बसेको सभाले मर्जर प्रस्ताव पारित गरेको छ । कम्पनीले साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत २०७८र७९ को पाँचौ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित...
त्रिलोक चन्द्र अग्रवालका एनआइसी एशिया बैंकमा सबैभन्दा बढी लगानीे, अन्य कुनको कति ?
काठमाडौं । एनआइसी एशिया बैंकमा सबैभन्दा बढी शेयर स्वामित्व सञ्चालक त्रिलोक चन्द अग्रवालको रहेको छ । बैंकमा उनको ६१ लाख ७० हजार ३ सय ७६ कित्ता शेयर रहेको छ । अग्रवालको शेयर बैंकका अध्यक्षको शेयर भन्दापनि बढी शेयर रहेको...
लाभांश प्रस्ताव सहित प्राइम कमर्सियल बैंकको वार्षिक साधारणसभा सम्पन्न
प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा काठमाडौंमा बिहीबार सम्पन्न भयो ।सभाले आर्थिक बर्ष २०७८र७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्यो । सञ्चालक समितिले सिफारिश गरे बमोजिम बैंकको चुक्ता...
नेपाल बैंकको बार्षिक साधारणसभा सम्पन्न
नेपाल बैंक लिमिटेडको ६३औँ वार्षिक साधारण सभा आज पौष २९ गते, शुक्रबार बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौँमा सम्पन्न भएको छ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई २ प्रतिशत...
महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
महालक्ष्मी विकास बैंकको २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७० का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ। काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आज बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा वाषिृक साधारणसभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको सञ्चालक...
अजोड इन्स्योरेन्ससहित १५ कम्पनीको वार्षिक साधारण सभा आज, कुनले कति लाभांश दिदैछ ?
काठमाडौं । ६ लघुविसहित १५ कम्पनीको वार्षिक साधारण सभा आज (पुष ३० गते) बस्दैछ । १५ मध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । ६ लघुवित्त संस्थाहरुमा फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, साधना लघुवित्त,...
६ लघुवित्तसहित १५ कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति लाभांश पारित गर्दैछ ?
काठमाडौं । ६ लघुविसहित १५ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष ३० गते) बस्दैछ । १५ मध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । ६ लघुवित्त संस्थाहरुमा फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, साधना लघुवित्त,...
आरएसडीसी लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । आरएडसीडी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद दाहालको प्रमुख अध्यक्षतामा एशियन होटल बुटवलमा सम्पन्न भएको हो । सो सभाले गत आव २०७८।७९ को मुनाफबाट प्रस्ताव...
नेप्सेमा थप एक लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत दरका कुल १...
सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २१औं साधारण सभा कम्पनीका अध्यक्ष रतन लाल केडियाको प्रमुख अध्यक्षतामा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...
प्रिमियर इन्स्योरेन्सको २९औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २९औं सभा आज कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठको अध्यक्षतामा लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले शेयरधनीहरुलाई प्रस्ताव गरेको चुक्ता पूँजीको...
धितोपत्र बजार पुँजीकरण २७ खर्ब नाघ्यो, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६७ प्रतिशत, अन्यको हिस्सा कति?
काठमाडौं। चालु आर्थिक बर्षको मंसिरमसान्तमा २४१४.६ रहेको नेप्से सूचकाङ्क २०७९ मंसिरमसान्तमा १८८२.६ कायम भएको छ । २०७९ मंसिरमसान्तमा धितोपत्र बजार पुँजी करण रु.२७२१ अर्ब ११ करोड कायम भएको छ ।चालु आर्थिक बर्षको मंसिरमसान्तमा बजार पुँजीकरण रु.३३९४ अर्ब ७० करोड...
नबिल बैंकको साधारण सभा सम्पन्न, बम्पर लाभांश पारित
काठमाडौं । नबिल बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको ३८औं सभा आज बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलेको अध्यक्षतामा सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको...
रिडी हाइड्रोपावरको लाभांश स्वीकृत, शेयरधनीले पाउने भए बम्पर बोनस
काठमाडौं । रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएको हो । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत बोनस शेयर र...
मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेकोछ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष २८ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस...



















