पिपुल्स पावरको आइपीओ आइतबार दिउँसो बाँडफाँट हुने, २ लाख २९ हजारले शेयर पाउने
काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ आइतबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी, काठमाडौंमा आइतवार दिउँसो २ बजे बाँडफाँट गर्ने तयारी गरिएको हो । कम्पनीको आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको...
लाभांश प्रस्तावसहित प्रभु क्यापिटलको साधारण सभा भदौ ३१ गते बस्ने
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ६ गते बसेको संचालक समितिको बैठकले सभा भदौ ३१ गते शुक्रबार, होटेल एलफ्ट छायाँ सेन्टर, ठमेल, काठमाडौंमा दिउँसो १२ः३० बजे बस्ने निर्णय गरेको हो...
उन्नति सहकार्य लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ हजार ९ सय ६० कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम लघुवित्तले उक्त शेयर बिक्री प्रक्रिया अघि...
आजसम्म कायम शेयरधनीले मात्रै राधी विद्युत कम्पनीको १४७% हकप्रदमा आवेदन दिन पाउने
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज (भदौ १० गते)सम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने...
एनआइबिएल सहभागिता फण्डद्धारा लाभांश प्रस्ताव, बुकक्लोज कहिले ?
काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइबिएल सहभागिता फण्डले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट फण्डका इकाइधनीहरुलाई कर सहित ७.२० प्रतिशत...
एचआइडिसीएलको संस्थापक समूहको हकप्रद शेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)को शेयर सूचीकृत भएको छ । कम्पनीको शेयर ‘एचआइडिसीएलपी’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको संस्थापक समूहको ९७ लाख ९५ हजार ५०५ कित्ता हकप्रद शेयर...
एनआइबिएल प्रगति फण्डको लाभांश घोषणा
काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडको एनआईविएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईविएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिकोे बैठकले फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीले...
खप्तड लघुवित्तको आइपीओमा ९८ करोड ४ लाख रुपैयाँको आवेदन
काठमाडौं । खप्तड लघुवित्तको आइपीओमा ९८ करोड ४ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभुु क्यापिटलका अनुसार आज साँझ ५ः१५ बजेसम्ममा ८ लाख ५८ हजार ६१२ जनाले ९९ लाख २६ हजार ८०० कित्ताका लागि...
दोहोरो अंकले घट्यो शेयरबजार, सबै सूचक राताम्य हुँदा कारोबार एक अर्बमा खुम्चियो
काठमाडौं । दुई दिनयता झिनो अंकले बढेको शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । पछिल्लो समय बैकिङ्ग प्रणालीमा सीडी रेसियोको समस्याले शेयरबजार प्रभावित बन्न पुगेको हो । आज नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९ को विन्दुमा कायम हुन...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । उताडचढाबका बिच आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक १८।३० अंकले घटेर २०३९।५४ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै आज मैलुङ खोला जल बिद्युतको शेयर मूल्य ५।८२ प्रतिशतले घटेको...
हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकले घट्न पुगेको छ । दुई दिनयता झिनो अंकले बढेको नेप्से सूचक आज १८.३० अंकले घटेर २०३९ विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै नेप्सेमा कारोबार पनि घटन् पुगेको छ । आज शेयरबजारमा एक...
शुक्रबारको नेप्से बन्द गर्न माग गर्दै सिइओ कार्कीलाई ज्ञापनपत्र
काठमाडौं । शेयर लगानीकर्ताहरुले शुक्रबारको शेयरबजार बन्द गर्न माग गर्दै नेपाल स्टक एक्सेचञ्ज (नेप्से)का सिइओ कृष्ण बहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् नेपाल सरकारको निर्णय बमोजिम गत जेठ महिनामा आइतबार सरकार मातहतका कार्यालयहरु बिदा दिने निर्णय भएकोमा सोही अनुसार नेप्से...
कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका संस्थापक शेयरधनी सिशिर मिश्रले आफ्नो नाममा रहेको ४ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम लघुवित्तले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो...
धौलागिरी लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला आइपीओ प्राप्त गर्ने शेयरधनीहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ । कम्पनीको आइपीओ पहिलो कारोबारका लागि...
एनएमबि क्यापिटलद्धारा दुई म्युचुअल फण्डको लाभांश सम्बन्धित इकाईधनीको खातामा जम्मा
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीका इकाईधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । यी दुई फण्डरुले आर्थिक वर्ष २०७८।०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३ प्रतिशतका दरले योजनाको प्रतिफल (नगद लाभांश) सम्बन्धित इकाईधनीहरुको...
सपोर्ट लघुवित्तको शेयर बिक्रीमा, ६५० रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केहि शेयरधनीको नाममा रहेको १३ हजार ७ सय १५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । सो शेयरमा न्युनतम प्रतिकित्ता ६ सय ५० रुपैयाँका दरले...
कुमारी बैंकले भदौ १७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले यहि भदौ १७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १०...
एनएमबि क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्काशन गरेको हो। क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गरेको हो। निष्काशन...
खप्तड लघुवित्तको आइपिओमा पहिलो दिनमै १ करोड २३ लाख रुपैयाँको आवेदन
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओमा पहिलो दिनमै १ करोड २३ लाख ४ सय रुपैयाँ बराबरको आवेदन परेको छ । क्यापिटलका अनुसार लघुवित्तको आइपिओमा आज झण्डै ४ लाख आवेदकले ४४ लाख ५६ हजार कित्ताका लागि आवेदन दिएका...
कुमारी बैंकलाई ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बैंकले १० (दश) वर्षे अवधि तथा वार्षिक ११% व्याजदर भएको ‘११% केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो...

















