ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क, ब्याज पूँजीकरणका लागि ११ वटा क्षेत्र तोकियो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले  ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’मार्फत माघ १३ गते(भोलि)भित्र राय उपलब्ध गराइसक्न आग्रह गरेको छ।  कर्जा प्रवाह सुरु भएको मितिदेखि कर्जाको किस्ता...


तीन निर्जिवन बीमा कम्पनीको आजदेखि शेयर कारोबार खुल्ने

काठमाडौं । आजदेखि तीन निर्जिवन बीमा कम्पनीको शेयर कारोबारमा आउनेछन् । नेप्सेले बुधबार प्रभु इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सले प्रभु इन्स्योरेन्स अजोड इन्स्योरेन्ससँगको मर्जर भाडिएसँगै सो कम्पनीको शेयर कारोबार फुकुवा...


बुद्धभूमी हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चौधौ वार्षिक साधारण सभा फागुन ५ गते वालनट बिस्ट्रो एण्ड ब्याङ्क्वेट पानीपोखरीमा बिहान ११ बजे बस्नेछ । सभाले आर्थिक वर्ष २०७७।७८ र आव २०७८।७९...


सुपर मादीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन आज बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले माघ ९ गते देखि निष्काशन गरेको आइपीओमा आवेदन आज बिहीबार आवेदन दिने अन्तिम दिन हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अथार्त...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा...


स्वाभिमान लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ११ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको...


सबैको लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ११ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको...


स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्र जारी...


नेप्सेद्वारा दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जान सम्झौता...


नेप्सेद्वारा थप एक कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । प्रभु इन्स्योरेनस लिमिटेडको शेयर आजदेखि नेप्सेले फुकुवा गरिदिएको हो । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच मर्जर गर्ने सम्झौता भंग भई गत पुष २६...


१० अंकले बढ्यो नेप्से, बैकिङ्गसहित तीन उपसूचकमा गिरावट

काठमाडौं । साताको चौथो दिन नेप्से सूचक १० अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्सेमा उतारचढावसँगै मार्केट क्लोज हुँदा सम्म १० अंकले मात्रै बढेर इन्डेक्स २१८३ मा कायम भएको छ । त्यस्तै नेप्सेमा सूचीकृत...


यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

काठमाडौं । साता कारोबारको चौथो दिन शेयर बजारमा सामान्य अंकले बृद्धि भएको छ । आज शेयर बजार १० दशमलव ३७ अंकले बढेर २१८३ दशमलव ६२ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै आरबिबि म्युचुअल फण्ड, जानकी...


हाइड्रोपावर कम्पनीमा झुम्मिए लगानीकर्ता, यी बुधबार आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । आज नेप्से सूचक १० अंकले बढेर २१८३ विन्दुमा कायम भएको छ । नेप्से सूचक बढेसँगै आज शेयरबजारमा ३ अर्ब ४६ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक नेशनल...


कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयरको बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी मनिला कुमारी अग्रवालको नाममा रहेको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । उक्त शेयर बिक्रीका लागि पहिलो...


एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस नतिजा

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको निमित्त जारी गरेको ३ लाख ४० हजार कित्ता साधारण शेयर बाँडफाँड सम्पन्न गरेको हो...


दुई बीमा कम्पनीको शेयरमा सर्किट, शेयरमूल्य कुनको कति ?

काठमाडौं । बुधबार शेयरबजार खुलेको केही समयमा नै दुई बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ र सानिमा जिआइसी इन्स्योरेन्सको शेयरमा सर्किट लागेको हो । साविक सूर्या लाइफ र ज्योति लाइफ मर्जभई समायोजित शेयर आजदेखि कारोबारमा...


मर्जपछि सूर्यज्योति लाइफको आजदेखि शेयर कारोबार सुरु, शेयरबजार खुलेको केही समयमा नै सर्किट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर आजदेखि कारोबारमा आएको छ । साविक सूर्या लाइफ र ज्योति लाइफबीच मर्ज भई समायोजित शेयर नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कम्पनीको शेयरले पहिलो कारोबारका लागि ३८७ रुपैयाँ ओपनिङ्ग प्राइस...


सुपरमाई हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुस आइपीओ नतिजा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको साधारण शेयर (आइपीओ) बाँडफाँग गरिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता...


प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको २३ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा न्यूनतम ३ सय ५० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।...


आरएसडीसी लघुवित्तद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । संस्थाले गत पुष २९ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट पारित भएको ३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो...